काठमाडौं । एनआइसी एसिया म्युचुअल फन्ड अन्तर्गतका २ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया क्यापिटलको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट एनआइसी एसिया ग्रोथ फन्डले १०.५० प्रतिशत र ब्यालेन्सड् फन्डले १० प्रतिशत (करसहित) नगद लाभां...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । ...
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैंकले आर्थिक वर्ष २०७९/८० को नाफबाट प्रतिशेयर रु. १५८० का दरले नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव संगीता श्रेष्ठले उल्लेख गरेकी छिन् ।&...
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका का १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएको छ। दशैं मनाउन ...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपियाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपियाँ घटेको छ । &...
काठमाडौं । बजारमा नक्कली इलेक्ट्रोनिक सामग्रीको बिगबिगी भएको सिजी इलेक्ट्रोनिकका एसिस्टेन्ट जनरल म्यानेजर मदन खनालले बताएका छन् । खनालले इलेक्टोनिक सामग्री खरिद गर्दा गुणस्तरमा ध्यान दिन सुझाएका हुन् । इलेक्ट्रोनिक सामग्रीमा कम गुणस्तर र कर छलिका सामान बजारभरी रह...
काठमाडौं । एलजीको सेन्ट्रल एसीले कम विद्युत खपत गरी उत्कृष्ट नतिजा दिने असिस्टेन्ट जेनेरल म्यानेजर विवेक ज्ञवालीले बताएका छन् । ज्ञवालीले कोरियामा बनेको सेन्ट्रल एसी नयाँ प्रविधिमा बनेको बताएका हुन् । एलजीको भेरियबल रेफ्रिग्रेन्ट फ्लो (भीआरएफ) प्रणालीमा आधारित से...
काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जे...
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले दशैं, तिहार, छठ अफर सार्वजनिक गरेको छ । सिजीले ‘घर सजाऔं खुशीले चाड मनाउऔं’ अफर योजना अन्तर्गत रु. ५६ हजारसम्म नगद छुट दिने भएको हो । सिजीले आफ्नो कुनै पनि इलेक्ट्रोनिक समान खरिदमा भारी छुटको घोषणा गरेको हो ...
काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपेनर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्...
काठमाडौँ । उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर...
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि आज २६गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १२ लाख १२ हजार ६ सय ४५ जनाको आवेदन परेको छ । आज अन्तिम दिनको अन्तिम समयसम्म १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपियाँ बराबरको १ करोड ३१ लाख ९९ हजार २ सय ४० क...
काठमाडौं । इजरायल प्यालेस्टिन युद्धको प्रभावले यो साता सुनको मुल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मुल्य पनि बढ्न सक्ने अनुमान बिश्लेषकहरुले गरेका छन् । यो साता विश्व बजारमा सुनको मुल्य बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्धन्दको प्रभावका कारण लगानीकर्ता...
काठमाडौं । शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि प्रालिले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो । हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा ध...
काठमाडौं । लगानीकर्ताहरुको समूहले एकसाथ दुई नियामक निकायका प्रमुख विरुद्ध उजूरी दिएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का रमेश हमाल तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल विरुद्ध आज अख्तियारमा उजूरी दर्ता भएको हो । प्रिमियम मूल्यमा चार बी...
काठमाडौं । शुक्रबार पनि सुनको मूल्य बढेको छ । भने चाँदीको चाँही घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ बढ्दा चाँदी ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख १० हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला को मुल्य १ लाख ९ हजार ६...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६ लाख ८४ हजार ४ सय ५४.११ कित्ता बोनस शेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ६.५० प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । शेयरधितो कर्जाको सीमा बढाए शेयर बजार बढ्छ भन्ने आँकलन ‘फेल’ भएको छ । राष्ट्र बैंकले असोज १८ गते बिहीबार नयाँ निर्देशन जारी गर्दै शेयरधितो कर्जाको सीमा बढाएर व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड र संस्थागततर्फको क्याप २० करोड पुर्याएको छ...
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गते देखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिन आज असोज २६ गते शुक्रबार अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले शुक्रबार बैंकिङ समयसम्म आवेदन दिन सक्ने छन् । यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजग...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन् । बिहीवार ललितपुरमा सवारी चालक अनुमति पत्रको अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली बिस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएक...
काठमाडौं । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारसम्बन्धी अफर सार्वजनिक गरेको छ । हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् । ...
काठमाडौँ । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठूलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ । तीन पटकसम्म बोलपत्र आह्वान गरिए पनि उपयुक्त आवेदन नपरेपछि पुनः आह्वान गर्न लागिएको विभागले जनाएको छ...
काठमाडौं । शेयर बजार आज फेरि ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २०.१६ अंकले घटेको हो । १.०६ अंकले बजार घट्दा नेप्से परिसूचक १८७४.६० अंकमा ओर्लिएको छ । आज २९२ कम्पनीका ७५ लाख ५८ जहार ५ सय ४२ कित्ता शेय...
काठमाडौं । मिर्मिरे लघुवित्तले आज असोज २५ गते बिहीबारदेखि ३० गते मंगलबारसम्म थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन खुला भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० मा १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपियाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन खु...
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार रुपियाँमा...