Advertisement

काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै च...

काठमाडौं । सार्वजनिक यातायातमा जिपिएस प्रणाली ९ग्लोबल पोजिसनिङ सिस्टम० जडान गर्ने सरकारी योजना अलपत्र छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न तीन वर्षअघिदेखि जिपिएस जडानको काम सुरु भएको थियो । तर हालसम्म जम्मा ४० वटा सवारीस...

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । अब संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको हो । संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ४४ लाख २६ हजार ७६८.३८ कित्ता र सर्वसाधारण सेय...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानीको भाउ ह्वात्तै घटेको छ ।  हिजो प्रतिकिलो २७६ रुपियाँ रहेको अकबरे आज ७५ रुपियाँमा झरेको छ । किलोमा २०१ रुपियाँ सस्तो भएको हो ।  त्यसैगरी बुधबार हरियो धनियाको मूल्य बढेको छ । अघ...

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपियाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपियाँ बोनस शेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपियाँ नगद लाभांश व...

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्ग सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय भएको छ ।  फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ६.३५ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरिसकेको छ ।  लाभांश वितरण प्रयोजनका लागि फण्डले असोज ...

काठमाडौं । आज २०८१ असोज ९, सेप्टेम्बर २५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.५८ रुपियाँ र बिक्री १३४...

काठमाडौं । दसैंतिहार तथा छठ चाडपर्व विशेष लामा दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गतेदेखि खुल्ला हुने भएको छ । मंगलबार बसेको यातायात व्यवसायी, सरकार, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा सरोकारवाला नियकाबीचको छलफलले १२ गतेदेखि अ...

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता, दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरु उत्पादन गर्दै आएको छ । चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ ।  यता, नेपाली बजारमा इलेक्ट्रिक भेहिकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सीजी मोटर्सले नेप...

काठमाडौं । लोकप्रिय ईभी ब्राण्ड दिपलको ब्राण्ड एम्बास्टरमा पूर्व क्रिकेटर एवंम् क्रिकेट एसोसिएन अफ नेपाल (क्यान) का सचिव पासर खड्का नियुक्त भएका छन् । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पूर्व क्रिकेटर खड्का...

काठमाडौं । व्यावसायिक रुपमा गरिने सुनको आयात भदौमा करिब शुन्य देखिएको छ ।  चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना साउनमा १०० केजी १०५ ग्राम सुन आयात भएको थियो । भदौ मसान्तसम्म आउँदा त्यो ५० ग्रामले मात्रै थपिएर १०० केजी १५५ ग्राम पुगेको छ...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । यसैक्रममा बजार आज पनि उच्च अंकले घटेर २५ सय अंकबाट पनि ओरालो लागेको छ । दुई दिनमै बजार १२० अंकले तल झरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.९३ अंकले घटेको छ । २.३३ प्रतिशतले बजार ...

काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ ।  नेपालीहरुको महान चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेक...

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा एक हजार ६ सय युनिट बिजुली गाडी (ईभी) नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन र भदौमा विभन्न ब्राण्डका गरी ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६ सय दुईवटा  चार पाङ्ग्रे का...

काठमाडौँ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा  तीनवटा टोली परिचालन गरेको छ ।   खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका–२५ स्थित न्यूरोडमा रहेको ग...

काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । मूल्य बढेसँगै दिनदिनै उच्च मूल्यको रेकर्ड बन्दै आएको छ ।  यसैक्रममा आज मंगलबार पनि सुन प्रतितोला ५ सय बढेको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ...

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आफ्नो सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको हो । कम्पनीका...

काठमाडौं । झापा र कैलालीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुनको भाउ घटेको छ ।  हिजो प्रतिकिलो ३२६ रुपियाँमा कारोबार भएको हरियो लसुन आज एकैपटक १७६ रुपियाँमा सीमित भएको छ । यो किलोमा १५० रुपियाँले घटेको हो । त्यस्तै, अघिल्लो दिन १७० रुपियाँ रहेको कन्य ...

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक शेयरधनीरूको स्वामित्वमा रहेको १ लाख ८ हजार १३०.३२ कित्ता शेयर बिक्रीमा राखेको हो ।  हाल बैंकका कायम संस्थापक शेयरधनीले यो शेयर किन्न सक्नेछन् ।  इच्छुक संस्थापक...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता शेयर बिक्रीमा राखेको हो ।  हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।  शे...

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै ...

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयरको बिक्री खुलाएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता शेयरको बिक्री खुलाएको हो ।  यसअघि बैंकले विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्री...

काठमाडौं । आज २०८१ असोज ८, सेप्टेम्बर २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन अस्ट्रेलियन डलर र बहराइन दिनारको मूल्य बढेको छ ।  मंगलबार अस्ट्रेलियन डलर १ को खरिद दर ९१.०९ रुपियाँ र बिक्री दर ९१.५० रुपियाँ तोकि...

बेइजिङ । वासिङ्टनले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ । ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमले स्रोतलाई ...