Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख ९७ हजार २ सय २० कित्ता बोनस शेयर सूचीकृत भएको छ । ग्रीन डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.८० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  यसैक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई १८.३८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४७२.६३ कायम गरिएको छ । यसअघि रु. ५५९.५० थ...

काठमाडौं । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरुले आफू अनकुल चलाउन खोज्दा शेयर बजारमा निरन्तर गिरावट देखिएको लगानीकर्ताका नेताहरुले बताएका छन् ।  नयाँ सत्ता समिकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै दुई हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा तीन हजार अंक म...

काठमाडौं । शेयर बजार फेरि तल झरेको छ । हिजो सुधार देखिएको बजारमा आज फेरि गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.८१ अंकले घटेको छ । १.३० प्रतिशतले बजार घट्दा नेप्से २४८६.७६ अंकमा ओर्लिएको छ ।  समग्रमा बजार घट...

काठमाडौं ।  चाल आर्थिक बर्ष २०८१–८२ को साउन महिनामा नेपालको उपभोक्ता मूल्य सूचकांकको बृद्धिदर अर्थात् मुद्रास्फीति ४.१ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको साउनको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो...

वीरगञ्ज  । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा  चारपाङ्ग्रे सवारीको आयात घटेको छ ।  चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०र८१ को सोही अवधिमा ...

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ ।  कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतल नगल लाभांश प्रस्ताव गर्ने निर्णय गरेको अध्यक्ष शर...

काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो १ लाख ६० हजार ४ सयमा कारोबार भएको थियो ।   चाँद...

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको 'लक इन' अवधि कात्तिक ११ गते समाप्त हुने भएको छ । कम्पनीको कुल ५ करोड १३ लाख ६० हजार कित्ता शेयरको लक इन अवधि सकिन लागेको हो ।  हाल संस्थापक शेयरधनीको ३ करोड ६ लाख, कर्मचारी सञ्चय कोषमा रहेका सञ्च...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पुदिनाको भाउ अत्यधिक घटेको छ ।  हिजो प्रतिकिलो १०२५ रुपियाँ पुदिना आज ४४९ रुपियाँले घटेर ५७६ रुपियाँ कायम भएको छ ।  त्यस्तै सेलरी भने २७५ रुपियाँ महँगिएको छ । यसदिन ७५० रुपियाँ रहेको सेलरी हिजो...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजी बजारमा हुने सेयर कारोबार जस्तै बचतपत्र पनि खरिदब...

काठमाडौं । छवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १०) अन्तिम दिन हो ।  लाभांश वितरण प्रयोजनार्थ एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ ले असोज ११ शुक्रबार बुक क्लोज गर्दैछन् । त्यस्तै, सान...

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिई सर्टलिष्टमा परेका तीन जनालाई पुनः अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको छ ।  बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले यसअघि अन्तर्वार्तामा ...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ७९ हजार ३९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।  ...

काठमाडौं । ग्लोबल आईएमई बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि, बैंकले बिक्रीमा राखेको कित्ता संख्या भने खुलाएको छैन ।  शेयर किन्न इच्छुक बैंकका विद्यमान संस्थापक श...

काठमाडौं । आज २०८१ असोज १०, सेप्टेम्बर २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । यसदिन रियाल र दिनारको भाउ घटेको छ ।  आज साउदी रियाल १ बराबर खरिद ३५.५७ रुपियाँ र बिक्री ३५.७३ रुपियाँ निर्धारण गरिएको छ । हिजो भने ख...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मौका पारी होटल तथा रेस्टुरेन्टहरुमा अनुगमन गरी खाद्य तथा पेय पदार्थ तोकिएकै मूल्यमा बिक्री वितरण नगर्नेलाई कसुर स्वरुप जरिवाना गर्ने सूचना जारी गरेकोमा नेपाल होटल संघ (हान) ले आपत्ति जनाएको छ । असो...

काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले महान चाड बडा दशैं, शुभ दिपावली २०८१ को विशेष छुट योजना ‘चढौं बेनेली, बाँडौं खुसी योजना’ सार्वजनिक गरेको छ ।  कम्पनीका सेल्स तथा मार्केटिङ्ग म्यानेजर नबराज घिमिरेका अनुसार,...

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्ट...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७४ लाख ३९ हजार २ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  नागरिक लगानी कोषले शेयरधनीहरुलाई प्रदान गरेको १४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई प्रतिकित्ता रु. १ हजार ७ सय १४ रुपियाँ लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले आव २०८०–८१ नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गोबिन्दबहादुर शाहीले जना...

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने उच्च अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.१८ अंकले बढेको हो । १.९९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५१९.५७ अंकमा उक्लिएको छ ।  समग्रमा बजार बढे पनि म्युचुअ...

काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो दुई महिनामा घर जग्गा कारोबारबाट झण्डै सात अर्ब रुपियाँ राजश्व प्राप्त गरेको छ ।  भूमि व्यवस्थापन तथा अभिलेख बिभागबाट प्राप्त तथ्यांकअनुसार साउन र भदौमा गरेर घरजग्गा कारोबारबाट छ अर्ब ९२ करोड ५३ ल...

काठमाडौं । दसैंलाई लक्षित गरेर लामो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गतेदेखि खुल्ला हुँदैछ ।  दशैंका कारण यो बेला यात्रुको आवातजावत बढी हुन्छ, जसले गर्दा सहजै गाडी पाउने सम्भावना न्यून हुन्छ । त्यो अवस्थामा मागअनुसार गाडी व्यव...

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक संघ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ । संघका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुट...