काठमाडौं । सामसङले आगामी कात्तिक ३० गतेसम्म नेपालमा सञ्चालन हुने ‘भव्य दशैं तिहार, घर भरि उपहार’ अफरको साथ यो खुशीको माहोललाई अझ भव्य बनाउन तयार छ । यो अफरद्वारा ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा...
नवलपरासी । जिल्लाको सुुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् । डेढ बिघा जग्ग...
काठमाडौं । पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको विशेष नाडा–दशैं प्रचारको चाँडै समाप्तिको घोषणा गरेको छ । एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन यो अफर सुरु गरेको थियो । यो विशेष अफर पहिले अक्टोबर ५, २०२४ सम्म चल्ने योजना थियो, तर ग्राहकहरूको प्र...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । त्य...
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु ९१८.३७ कायम गरिएको छ । यसअघि रु. ९५५.१० थियो । समायोजन गरिएको मूल्यबाट बुधबारदेखि कम्पनीको शेय...
काठमाडौं । आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ । इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो । शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् ।&nb...
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता ४५० रुपियाँमा १६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ । यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले असोज ७ गतेभित्र कम्पनीको बिक्री ...
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको ‘लक इन’ अवधि कात्तिकमा सकिने भएको छ । कम्पनीको संस्थापक, संस्थाका कर्मचारी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वामित्वमा रहेको शेयरको ‘लक इन’ कात्तिक ४ गते सकिने भएको हो । हाल संस्थापक शेय...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ । आज डल्ले च्याउ ८४ रुपियाँ सस्तो भएको छ । हिजो प्रतिकिलो ४१० मा बिक्री भएकामा आज घटेर ३२६ मा सीमित भएको हो । त्यस्तै, लोकल गोलभेंडाको मूल्य प्र...
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यसअघि संस्थापक शेयरधनीका लागि मात्रै बिक्र...
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर हाल कायम बैंकका संस्थापक शेयरधनी...
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तीय वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । यो शेयर ज...
काठमाडौं । आज २०८१ असोज १, सेप्टेम्बर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र कोरियन वनको मूल्य बढेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ९०.२६ रुपियाँ र बिक्री दर ९०.६७ रुपियाँ रहेको छ ।...
काठमाडौं । बतास एमएडब्लु, बतास मोरङ्ग अटो वर्कस् कमर्सियल भेहिकलले दशैं तिहार, छठ पर्वलाई लक्षित गर्दै ‘दशैको हर्ष, आइसरको बर्ष’ अफर योजना ल्याएको छ । दशैको हर्ष, आइसरको बर्ष अफर योजना अन्र्तगत ग्राहकहरुका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस,...
काठमाडौं । दुई तिहाईको सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसक्दा बीमा कम्पनीहरुको पुँजी बृद्धि योजना पनि अन्योलमा परेको छ । बोर्डको अध्यक्ष रिक्त भएको आठ महिनाभन्दा बढी समय भइसकेको छ । संसदको सबैभन्दा ठूलो दल न...
काठमाडौँ । आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली (नेप्से अनलाइन ट्रेडिङ सिस्टम– नट्स) मा पहुँच पुर्याउनका लागि ब्रोकरहरुले प्रयोग गर्ने ‘डाइ...
काठमाडौं । निरन्तर घटिरहेको शेयर बजारमा आज पनि गिरावट आएको छ । उच्च अंकले बजार घटेसँगै नेप्से २६ सय अंकबाट तल झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५७.०३ अंकले घटेको छ । २.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५८०.७६ अंकमा ...
काठमाडौं । अपि पावर कम्पनीले आव २०८०–८१ को नाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यसैक्रममा उक्त लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा होटल क्रिष्...
काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हज...
घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपाल...
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७९÷८० को नाफाबाट बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रिति श्रेष्ठले उल्लेख गरेकी छिन् । कम्पनीको हाल...
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असार ३१ गतेसम्म कायम साविक शेयरधनीका लागि १ बराबर १.५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड २० लाख कित्ता हकप्रद श...
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लुघवित्तले संस्थापक शेयरधनीको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । लुघवित्तका कायम संस्थापक शेयरधनीले मात्र किन्न पाउने यो शेयरमा ३५ दिनभित्र आवेदन दिन सकिने...
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद बिक्री खुला गर्न लागेको हो । कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद बि...
काठमाडौं । आज २०८१ भदौ ३१, सेप्टेम्बर १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युएई दिरामको मूल्य स्थिर रहेको छ । आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.०९३ रुपियाँ र बिक्री दर १३४.५३ रुपिय...