Advertisement

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । २०८१ भदौ ३१ गते बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैया, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ५ रुपैयाँले भाउ घटाएको हो ।  घटेको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १...

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिको आधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो–रुमको उद्घाटनसंगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु गरेको छ ।   कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।  सो कार्यक्रममा सिप्रदी ट्रेडि...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेतृत्व विहीन बनेको आठ महिना बितेको छ । संसदका दुईतिहाई साँसदहरुको समर्थन पाएको सरकार बनेको पनि दुई महिना बितेको छ । २०८० पुस २१ गते तत्कालिन अध्यक्ष रमेश हमाल आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै रिक्त बन्न पुगेको बोर्ड अझै पनि नेत...

काठमाडौं । मेची पेट्रोलियम ढुवानी सेवाको दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ ।  नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालको प्रमुख आतिथ्य तथा मेची पेट्रोलियम ढुवानी सेवाका अध्यक्ष टिकारामबहादुर पिठाकोटे मगरको अध्यक्षतामा साधारणसभा गर...

काठमाडौँ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा के।सीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई रु. १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । बर्जर पेन्ट्स न...

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा कुनैपनि लगानीकर्ता डुब्न नहुने बताएका छन् । खासगरी बुकबिल्डिङ प्रणालीबाट सेयर निष्काशन तथा बिक्री गर्दा कम्पनीहरुले आस्तविक मूल्य भन्दा बढी मूल्य राखेर लगानीकर्ताहरुलाई फसाउने चलखेल हुन थालेको गुनासो बढिरहेका बेला यस...

काठमाडौं । शेयर बजार अझै ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५०.७३ अंकले घटेको हो । १.८८ प्रतिशतले बजार घट्दा नेप्से २६३७.७९ अंकमा ओर्लिएको छ ।  बजार ओरालो झरेसँगै सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी होटल सम...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०/८१ को नाफाबाट ११ प्रतिशत बोसन शेयर प्रस्ताव गर्ने निर्णय गरेको प्रशासन अधिकृत काजोल कुन्डुले जनाएकी छिन् ।  कम्पनी...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ८ सयमा कारोबार भइरहेको छ ।  त्यस्तै आज चाँदी प्रतितोला १ हज...

चितवन । खानेतेल बोकेर सिमराबाट काठमाडौं गइरहेको ट्रक त्रिशूलीमा खसेको छ ।  ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक पच्चीस किलोबाट...

काठमाडौं । माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज (भदौ ३०) अन्तिम दिन हो ।  यी तीनवटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि (भदौ ३१) बुक क्लोज गर्नेछन् । अतः आजसम्म कायम इकाइधनीले मात्रै ला...

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । संस्थाले यसअघि २० हजार कित्ता शेयर संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी ब...

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  लघुवित्तले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ५३ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । लघुवित्तले यसअघि संस्थापकले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ ।  हिजो २३ रुपियाँ किलोमा बिक्री भएको लोकल गोलभेंडा आज २५ रुपियाँ तोकिएको छ ।  त्यसैगरी आइतबार तनेबडी १० रुपियाँ सस्तो भएर ४५ ...

काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले लाभांश वितरण र हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको छ । भदौ २९ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकअनुसार सभा असोज २१ गते बिहान १० बजेदेखि काठमाडौंमा बस्नेछ ।  सभाले दुई आर्थिक वर्षको नाफ...

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि, शेयरको मूल्य भने तोकिएको छैन ।  यो शेयर जोकोही व्यक्त...

काठमाडौं । आज २०८१ भदौ ३०, सेप्टेम्बर १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ ।  आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.०९३ र...

वासिङ्टन । अमेरिकाले शुक्रबार चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ । यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क र इभी बेट्रीमा २५ प्रतिशत शुल्क दुई सातापछि लागु हुनेछ । ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई...

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले कृषि उत्पादनमा बजार व्यवस्थापनको चुनौती रहेको बताएका छन् ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा उनले उत्पादन गरे पनि बजारमा पुर्‍याउन चुनौती रहेको बताए । उनले भने...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य  बढेको छ ।  त्यसैगरी, साउदी अरेबियन रियाल, ...

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी सोमबार ३१ भदौदेखि ३ असोज सम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ ।  यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडी...

काठमाडौं । नेपालका लागि चिनियाँ लोकप्रिय ब्राण्ड स्काइवेलले नेपालमा आफ्नो आधिकारिक बिक्रेता जी मोटर्स नै भएको बताएको छ ।  उक्त ब्राण्डको हङकङस्थित एजेन्टमार्फत डिलर लिएर नेपालमा गाडी बिक्रीको प्रयास गरेको एलआरआर समूहले आफूलाई आधिकारिक बिक्रेता देखाउने प्रयास गर...

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार बढेर नयाँ रेकर्ड बनेको छ । आज चाँदी पनि प्रतितोला ६५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आज चाँदी...

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ ले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सञ्चालक समिति आज बिहान बसेको बैठकले आव २०८०–८१ को इकाईधनीहरुलाई करसहित ५ प्रतिशत नगद लाभांश दिने ...

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले शेयरधनीहरुका लागि १०.५६ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आज २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव...