Advertisement

वीरगन्ज ।  बुधबार रातिको हुरीले बिजुलीका पोल ढाल्दा पर्साको वीरगन्ज र आसपास क्षेत्रमा नौ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । बिहीबार बिहान १ बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्ध...

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच  हुँदैछ ।  साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे  खेल हुनेछ ।  यसअघि नेपाल र युएईबीच युएईको घरे...

एजेन्सी । अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक जुलाई सुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।  जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी डलर) प्रतिघण्टाबाट बढेर २४.१० अस्ट्रेलियन डलर (१६.०५ अम...

काठमाडौं । ग्लोबल इक्विटी फन्ड लिमिटेडले विशेष साधारणसभा डाकेको छ ।  सभा, असार ७ गते शुक्रबार ललितपुरको सानेपामा बिहानको १० बजेदेखि सुरू हुनेछ ।  कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभाले सञ्चालकहरूको न...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको व्यक्ति हत्या आरोपको जाहेरी दर्ता हुने वा नहुने विषयको विवादमा असार १२ गते फैसला सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जाहेरी दर्ताको माग गर्दै २०६९ मङ्सिर ७ गतेदेखि ...

म्याग्दी । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप ११९ किलोमिटर सडक कालोपत्रे र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको क...

काठमाडौं । काठमाडौं महानगरपालिकाले महागनरभित्र १० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले संस्थागत विद्यालयमा कक्षा १० सम्म कम्तीमा १० प्रतिशत छात्रवृत्ति वितरण गर्ने ४७३ विद्यालयको सूची सार्वजनिक गरेको हो ।  अनिवार्य तथा...

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।  बैठक समितिको बैठककक्ष सिंहदरबार संसद् भवनमा १ बजे बस्नेछ ।  बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझाव सम्बन्धमा वन तथा वा...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा  एक बजेका लागि बोलाइएको छ ।  प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले &...

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारतले सहज निकालेको छ । अमेरिकामा भएको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको जित निकालेको हो ।  आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाउँदै भेटायो । भारतका लाग...

काठमाडौं । आज २०८१ जेठ २४ गते, जुन ६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ ।  आज अस्ट्रेलियन डलरको खरिद दर ८८.४३ रुपियाँ र बिक्री दर ८८.८३ रुपियाँ तोकिएको छ, जु...

काठमाडौं । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बिहान कोशी प्रदेशका थोरै स्थान र  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम ...

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।  बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय वि...

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको...

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा #OneYouthOnePlantअभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ ...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।  बुधवार संसदभवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्...

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्न वार्षिकोत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३०औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।&nbs...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताएका छन् ।    काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति स...

काठमाडौं । निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी चीन तर्फबाट सगरमाथाको चुचुरोमा १० दिनमा पुग्ने विश्वमै पहिलो महिला बन सफल भएकी छन् ।  उनले यही वसन्त ऋतृको मे २४ तारिखका दिन बिहान १०ः०५ बजे सगर...

–एलपि भानु शर्मा–  विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ । समयमा तनाव व्यस्थापन नगर्नाले ...

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनि लाउण्डरिङ)सम्बन्धी स्थितिमा सुधार गर्न भन्दै पञ्चवर्षीय रणनीतिका साथ काम गर्ने बताएको छ ।  अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको...

क्यानबेरा । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग ९एबीएस० ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको...

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्तस्शुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्तःशुल्क करबारे पुनर्विचार ग...

डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनाम...

काठमाडौं । भारतमा १८औं लोकसभा चुनावको परिणामले नरेन्द्र मोदीकाे नेतृत्वमा सरकार बन्ने स्पष्ट संकेत गरेको छ । कुल ५४२ सिटमध्ये भाजपा नेतृत्वको एनडीएले २९२ सिट र कांग्रेस नेतृत्वको आईएनडीआईएले २३३ सिट प्राप्त गरेको छ । जसमा भाजपाले मात्रै २४० सिट जितेको छ । अर्थात् यो ...