Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन् ।    प्रधानमन्त्री प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गर...

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन; सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।  बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन सम...

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत  पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमा...

काठमाडौं । अहिले कोशी, मधेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।  कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा...

काठमाडौं । जारी आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत मंगलबार राति अमेरिकामा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।  डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा तुलनात्मकरुपमा कमजोर टिम नेदरल्याण्ड्ससँगको खेलमा नेपालले झन कमजो...

काठमाडौं । चौधरी फाउन्डेसनको  आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका छन् ।&n...

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि रु सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ ।   आज काठमाडौंमा आयोजित एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाईं ...

काठमाडौं । ट्रेकिङ गाइड तथा आरोही राजेश लामा घरबाटै पैदल हिडेर ५७ दिनमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । उनी चैत १९ गते काठमाडौंस्थित आफ्नो घरबाट पैदल हिड्न शुरु गरे र वैशाख ८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भए ।  आज क...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन् ।  निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको भन्दै मंगलबार संसद भवन परिसरमा उनले सांसदहरुलाई अध्य...

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिएका छन् ।  मंगलबार राजधानीमा विभिन्न खेलकुद संघहरुको वार्षिक क्यालेण्डर सार्वजनिक कार्यक्रममा उनले वार्षिक क्यालेण्डर सार्वजनिक नगर्ने संघहरुलाई तत्काल क्यालेण्डर बना...

काठमाडौं । नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा सम्पन्न अस्पतालको रुपमा रहेको मेडिसिटिको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले भ्रमण गरेका छन् ।  अस्पतालको अवस्था बुझ्न उनले भ्रमण गरेको जनाइएको छ । भ्रमणका क्रममा यादवले म...

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।  गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेट...

काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले शेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ ।  यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाह...

काठमाडौँ ।  चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय...

काठमाडौं । ‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब रु ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी ।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने ? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ ।...

काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् ।  मंगलवार संसदको विशेष समयमा उनले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताए । गौतमले अब यही रुपको संघीयता...

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन् ।  मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुण...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन् ।  मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बत...

काठमाडौँ । लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार हिजो साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत चैत ४ ग...

काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तरगत आज भएको समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।  अफगानिस्तानले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमा सबै व...

काठमाडौँ । स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका  राजधानीवासीलाई राहत भएको छ ।  काठमाडौँको दक्षिण पश्चिम बुटवल आसपासबाट विकास भएको स्थानीय वायु प्रणाली धादिङ हुँदै काठमाडौँ उपत्यकामा प्रवेश गर...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको छ । कम्पनीले कोशी प्रदेश अन्तर्गत बि...

काठमाडौं । नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा  विदुषी राणाको नियुक्तिको उत्सव र काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा होटल याक एण्ड यतिमा सम्मान समारोह आयोजना गरिएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।  प्रधानमन्त्री दाहाले आज एक वक्तव्य जारी गर्दै विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे ।  प्रधानमन्त्...

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइ...