काठमाडौं । नेपाल एसबिआई बैंकले आजदेखि २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ । उक्त कूल निष्काशन मध्ये १२ लाख कित्ता व्यक्तिगत तबरबाट र ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने एनएमबि क्यापिटलले जनाएको छ । ऋणपत्रमा छिटोमा साउ...
काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को एकै सिजनमा १३ पटक आरोहण गरेका छन् । उनले १३४औं पटकसँगै एकै सिजनमा १३ पटक माउन्ट एल्ब्रसको चुचुरोमा पुगेका हुन् । जुलाई ३० मा रुसी समयअन...
काठमाडौं । राजश्व अनुसन्धान विभागको शाखा नम्बर– ६ मा बाहिरबाटै हल्लाखल्ला सुनिन्छ । ‘के को हल्ला हो यस्तो ? भनेर सोध्दा विभागका एक कर्मचारीले जवाफ दिए, ‘भित्र सुन तस्करीको बयान चल्दैछ ।’ यही साउन पहिलो साता त्रिभुवन विमानस्थल बाहिरबा...
बेइजिङ । चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसन चाइना इन. चाइना इनर्जी इन्भेस्टमेन्ट कर्पोरेसन (चाइना इनर्जी) का पूर्व उपमहाप्रबन्धक ली दोङलाई अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बाट निष्कासन गरिएको छ । सीपीसी केन्द्रीय अनुशासन ...
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् । ललितपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सू...
काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् । बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले आफूले केही महिनाअघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थि...
काठमाडौं । प्रभु बैंक र भिजि इम्पेक्स प्रालिबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भिजि इम्पेक्स उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार भि...
काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । हस्ताक्षर पश्चात डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य राखी डिप्रो...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चितवनको सौराहमा बिजनेश एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न गरेको छ । गत साउन १५ गतेबाट सुरु भएको उक्त कार्यक्रम आज सक्किएको हो । एक चरणको कार्यक्रम सक्किए पनि कम्पनीले अर्को चरणको कार्यक्रमलाई भोलिबाटै निरन्तरता दिने जनाएको छ । आज सम्प...
काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सिजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससि साबुको ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनले जिल्ल...
काठमाडौं । उद्योग संगठन मोरङले सदस्य उद्योग प्रतिष्ठानहरुमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था र गर्नुपर्ने सुधारका विषयमा गरेको सर्वेक्ष्ँणको प्रतिवेदन सार्वजनिक गरेको छ । व्यवसायजन्य स्वास्थ्य सुरक्षाका तय मापदण्डलाई आधार रही सर्वेक्षण गरिएको संगठनले जनाएको छ । प्रत...
काठमाडौं । नेकपा एमालेले लम्पी स्किन रोगको नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार माईतीघर मण्डलामा भेला भई एमालेका नेता कार्यकर्ताले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताए । उ...
काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसी नेपालले ‘इन्ट्रनसिप प्रोग्राम’मा सहभागी नयाँ विद्यार्थीहरुलाई उल्टै पारिश्रमिक दिएर सहभागी गराएको छ । शैक्षिक परामर्शका क्षेत्रमा अग्रणी र सबैभन्दा धेरै सक्सेस रेट भएको यस संस्थाले आफ्नो काठमाडौं, प...
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म १ः०.५ अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपियाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद निष्काशन गर्न लागेको बिक्री प्रबन्धक ...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोा ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन र प्रतितोला १ लाख १२ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ८...
काठमाडौं । सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मितव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शीतासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । ...
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको चार सय केभी (हाइटेन्सन) प्रशारण लाइनको तोकिएको मुआब्जाप्रति जग्गाधनीले असन्तुष्टि जनाएका छन् । प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका संयोजक शिवकुमार कार्कीको अध्यक्षत...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि १० गौरवका योजना र २५ स्वर्णिम योजना कार्यान्वयनमा ल्याउने भएको छ । महानगरपालिकाले ती योजनाका लागि रु पाँच अर्ब ८० करोड रकम विनियोजन गरेको छ । गौरवको आयोजनाका लागि रु तीन अर्ब ८० करोड र स्वर्णिम य...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ९ रुपियाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ७ रुपियाँ मूल्य बढाएको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपियाँ घटाएको हो । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आज राति १२ बजेदेखि लागू हुने गर...
काठमाडौं । नेपालमा पम्प ट्रयाक रेसको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक भेलोसिटी पम्प फेस्ट आयोजना हुने भएको छ । यो महोत्सव शनिवार हुने जनाइएको छ । स्विचब्याक नेपाल र हिमाल सिङ्गल ट्रयाकको संयुक्त आयोजनामा एकदिने भेलोसिटि पम्प फेस्ट हुन लागेको हो । पेडल...
टोकियो । जापानको बेरोजगारी दर जुन महिनामा २.५ प्रतिशत रहेको जापान सरकारले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार एक महिनाअघि २।६ प्रतिशत रहेको बेरोजगारदर केही घटेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले म...
काठमाडौं । सन् २०२३ को जुलाई महिनामा ५७ हजार ७२६ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटक बोर्डका अनुसार यो महिनामा भारतबाट २१ हजार ३५७, अमेरिकाबाट पाँच हजार ५६१, चीनबाट पाँच हजार ६९३, बङ्गलादेशबाट दुई हजार ६९४, बेलायतबाट तीन हजार ६३०, अष्ट्रेलियाबाट ...
काठमाडौं । सुनचाँदी कारोबार सम्वन्धी कार्यविधि वनाउने बिषयमा सुनचाँदी ब्यवसाय क्षेत्रमा आवद्ध तीन महासंघ बीच छलफल सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघ सम्मिलित संयुक्त कार्यदलले तीनैवटा महासंघको ...
वर्षातपछि मंगलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल । तस्बिरः रामबहादुर थापा/रासस