काठमाडौं । आइतबार सुनको मूल्य घट्दा चाँदीको स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारो...
भक्तपुर ।मध्यपुरथिमि नगरपालिका–८, बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइयो । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गरे । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो ...
एजेन्सी । तत्कालिन राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गर्न अमेरिकाले आक्रमण गरेपछि दुई दशकदेखि अशान्ति र अस्थिरतामा फँसेका इराकी जनताले बरु सद्दाम कै शासन ठिक रहेको बताएका छन् । अन्तर्राष्ट्रियस्तरमा सर्वेक्षण गर्ने संस्था ग्यालप इन्टरनेश्नलले गरेको सर्वेक्षणमा बहुसं...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको भागबण्डामा आफ्नै पार्टीभित्र विवाद मिलाउन नसकिरहेको बेला आफ्नै गुटका एनपी साउदलाई परराष्ट्रमन्त्री बनाउने भएका छन् । साउद कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हुन् । उनलाई भोलि आइतबार शपथ ग्रहण ...
कुमार दाहाल काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ‘अब काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहर उठाउँदैन्’ भन्ने भनाइको समाचार अहिले प्रथम पृष्ठमा छ । उनको यो भनाई प्रजातान्त्रिक छ । जनबोलीमा आकर्षक पनि छ । किनकि सिंहदरबारप्रति विगतदेखि अहिलेसम्म ...
काठमाडौं । पछिल्लो समय बजारमा प्लाष्टिक र कागजका प्लेट, कप, चम्चाको प्रयोग बढ्दै गएको छ । सालको पातका दूना टपरीको अभाव र महंगो हुँदै गएको बेला विकल्पमा प्लाष्टिक र कागजका दूना, प्लेट, कप, चम्चाले बजार ढाकेको छ । सालको पातका दुना टपरी नेपालको मौलिकतासँग पन...
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने घोषणा गरेका छन् । श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार गरे कार्यक्रममा उनले योग र ध्यानले सही ढंगले काम ...
–शुक्रऋषि चौलागाई । ‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ । नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशे...
काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन विक्री वितरण सफल भएको छ । कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो । साढे पाँच वर्षको छोटो अवधिमै यसले उक्त सफलता ...
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने र अमेरिका पठाउने भन्दै रकम उठाउने गिरोहका एक सदस्यहरु पक्राउ परेको बेला प्रहरी कार्यालयमा रकम बुझाउने पीडितहरुले सामुहिकरुमपा दिएको उजुरी नै प्रहरी कार्यालयबाट गायब बनाइएको छ । अरु मानिसहरुलाई लगाएर पीडितहरु...
काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवादेवी सेवा समितिलाई आठ थान सिसि ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा उनले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइ...
काठमाडौं । नयाँ वर्ष २०८० बाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलल...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचार...
काठमाडौँ । सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायतका संरचनाको अध्ययन, आधुनिक पुल निर्म...
काठमाडौं । सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू । समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न ...
काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । एसोसिएटतर्फबाट उनी महासंघको सदस्य निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको उद्योग प्रवर्द्धन समिति, ...
काठमाडौं । हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहीबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको छ । हिमालय एअरलाइन्सको एचनाइन ७८५ एयरबस ए ३२०–२१४ ले १८० चिनियाँ पर्यटकहरूलाई त्र...
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको लागि दोस्रो चरणको निर्वाचन आज बिहीबार दिउसो २ बजेबाट हुने भएको छ । पहिलो चरणको निर्वाचनमा तीन प्रतिस्पर्धीहरु रामचन्द्र संघई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ कसैले पनि बहुमत नल्याएपछि दोस्रो ...
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौंबाट सिंहदरबार वा राजधानी अन्यत्र सार्न सत्ताधारी ठूला दल र नेताहरुलाई सुझाव दिएका छन् । बागदरबार र सिंहदरबारबीच कटुता बढ्दै गएको बेला बालेनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेता...
काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । विसं. २०७९ सालको अन्तिम दिन सुनचाँदीको मूल्य स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तोलाको १ लाख १० हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ ला...
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जारी मतगणनामा विवाद भएपछि फेरि विवाद भएको छ । वरिष्ठ उपाध्यक्षको एशोसियट्सतर्फको मतगणना चलिरहँदा विवाद हुँदा गणना रोक्किएको हो । बुधबार राति पनि विवादका कारण केही समय गणना रोक्किएको थियो । एशोसिएट्सतर्फ अ...
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यहरुको नजिता बिहीबार बिहान मात्रै सार्वजनिक भएको छ । कुल एक हजार ६४९ मत खसेकोमा गणना गर्दा समय लागेको हो । यस समूहमा तीन वटा समूहबाट कडा प्रतिस्पर्धा देखिएको थियो । कतिपय भने दुई वटा...
नयाँ वर्ष २०८० साल शुक्रबार शूरु हुनेछ । गोचरको सूर्य, मीन राशिबाट मेष राशिमा प्रवेश गरेसँगै वैशाख महिनाको आरम्भ हुन्छ र सो दिनलाई वैशाख संक्रान्ति अर्थात मेष संक्रान्ति पनि भनिन्छ । वैशाख महिना, बर्ष गणनाको हिसावले पहिलो महिना भएका कारण वैशाख एकलाई नयाँ बर्षका रुपम...
काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद्ले अर्थमन्त्री प्रकाशशरण महतलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको छ। बुधवार अर्थ मन्त्रालयमा नै पुगेर भन्सार एजेन्टको टोलीले ज्ञापनपत्र बुझाएको हो । भन्सार प्रशासनमा लक्ष्यअनुरूप राजश्व सङ्कलन नहुनुको कारण र सोको समाधानका सुझावसहित...