Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । पोखराको अमरसिंह चोकमा आयोजित एक कार्यक्रममा उनीमाथि खोया प्रहार भएको हो ।  खोया प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रह...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । राजसंस्था र हिन्दूराज्य पुनस्थापनाका लागि फागुनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले बुहत आन्दोलनको तयारी गरेको बेला त्यसलाई बिथोल्ने योज...

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रिया नटुंगिदै पहिलो मर्जर बार्षिकोत्सव मनाएको छ । मर्जरअघिको हिसाव नमिलेको भन्दै नेपाल बीमा प्राधिकरणले मर्जरअघिकै कम्पनीहरुको छुट्टाछुट्टै प्रतिवेदन बनाउन लगाएसँगै सूर्यज्योतिको मर्जरमा नै वैधानिक प्रश्न उठेको हो । ...

लन्डन । बेलायतको अर्थतन्त्र तेस्रो त्रैमासिकमा अप्रत्याशितरूपमा सङ्कुचन भएको शुक्रबार आधिकारिक आँकडाले देखाएको छ । यसबाट आगामी वर्ष हुनलागेको निर्वाचनभन्दा अगाडि नै सम्भावित मन्दीको आशङ्का बढेको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार जुलाई र सेप्टेम्बरको ...

काठमाडौं । सांसदहरुले नयाँ विश्वविद्यालय स्थापनाको लागि अनुमति दिन नहुने बताएका छन् । शुक्रवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा उनीहरुले भएका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु नभएको र सरकारले भएका विश्व विद्यालयहरुको अवस्था सुधार गर्न नसकेको बेला...

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने एक सय ७७ ग्राहकको लाइन काटेको छ ।  प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता म्याग्दीमा सो सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । केन्द्रका प्रमुख प्रताप बराल...

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप अहिले कन्फेक्नसरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री बितरण र होम अप्लाएन्सेस् उत्पादनमा संलग्न छ । वार्षिकोत्स...

काठमाडौँ । नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो ।  मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख...

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नेपालले भूराजनीतिक सहायताको आधारमा वैदेशिक अनुदान र सहयोग लिने गरेको बताएका छन् ।  शुक्रवार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा.खति...

काठमाडौं । श्रम विज्ञको नाममा केही व्यक्तिले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिवन्ध तत्काल हटाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रवार राजधानीमा आयोजित प्रयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका ह...

चितवन । पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई संगठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो । आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उनी  देशका ७४ जिल्लामा बजारीकरणका लागि पुगे ।&...

काठमाडौं । कृषि बिकास बैंक संचालक समितिको संचालक सदस्यमा महेश आचार्य मनोनयन भएका छन् ।  सञ्चालक आचार्य सरकारी सेवाको लामो अनुभव भएका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संच...

काठमाडौं । शिवम् सिमेन्टले जानकारीमुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो ।  शिवम्ले देशका विभिन्न...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार २ सय ५०...

काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) को सहकार्यमा माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ५ महभीरमा ‘रक क्लाइम्बिङ सेन्टर’ निर्माण ग...

सिंगापुर । सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ । थ्री एरो क्यापिटलले गत वर्ष आर्थिकरूपमा सङ्कटग्रस्थ बनेको भन्दै निवेदन दायर गरेको थियो । क्...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काँग्रेस सांसद उदयसमशेर राणाले ईयुको प्रतिवेदनका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाएका छन् ।  बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राणाले युरोपियन युनि...

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन् ।  बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए । ...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्यत्र काममा व्यस्त नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।  ऊर्जा मन्त्रालयमा आज मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै उनले जनताको कामला...

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा गरेका प्रत्येक नेपालीले देशभरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्न सरोकारवालालाई सुझाव दिएका छन् । मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वय...

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।  बिहीवार राजधानीमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाई सम्मेलनउनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन...

काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ ।  नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै उपलब्ध छ । जसको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० र...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको भनाई सबै धर्मप्रतिको अपमान भएको बताएको छ ।  यो भनाईले एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अ...

काठमाडौं। राष्ट्रिय योजना आयोगले बजेट कार्यातालिका परिमार्जन गर्ने भएको छ । संसदमा पेश हुने नीति तथा कार्यक्रम सासंदको सुझाव र बजेट तयारी कार्यतालिका परिमार्जन गर्न लागिएको हो । आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै बजेट कार्यतालिका परिमार्जन गर्ने जानकारी दियो । आयो...

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफू र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच बिमस्टेकसँगै सार्कलाई समेत बलियो बनाउनेबारे कुराकानी भएको दावी गरेका छन् ।  नेपाल भ्रमणमा रहेका साब्रीसँग द्धिपक्षीय कुराकानीपछि बिहीबार आयोजित पत्रकार सम्...