Advertisement

काठमाडौं । पर्वतारोहण गाइड पासाङ नामगेल शेर्पाले ब्रोड पिकको सफल आरोहण गरेका हुन् । पाकिस्तानमा रहेको विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकको आरोहणसँगै उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण भएको छ ।   शेर्पाले यही गएको साउन १२ मा ब्रोड पिक...

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ ।  लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन ग...

काठमाडौं । प्रतिष्ठित मोवाइल ब्राण्ड टेक्नोले प्रसिद्ध नेपाली क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ बान्ड एम्बेसडर नियुक्त गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा यसको घोषणा गरिएको हो ।  आफ्नो नवीन शैली र पहुँचका कारण लोकप्रिय रहेको टेक्नोले आरिफ र आसिफल...

काठमाडौं । तीब्र उचारचढावका बीच आज शेयर बजार झिनो अंकले बढेर रोकिएको छ । उच्च अंकले बजार बढ्दा ११ः२४ बजे  नेप्से २८११.१६ अंकसम्म पुगेको थियो भने १ः१६ बजे नेप्से घटेर २७४५.८४ अंकसम्म झरेको थियो । त्यसपछि पुनः बजार बढेको थियो ।  नेपाल स्टक एक्सचेञ्ज लि...

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको अधिकतम् खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ । खाने पानी उत्पादक कम्पनी र बिक्रेताहरुले आफूखुशी मूल्य राख्ने र उपभोक्तासँग मनलाग्दी रकम लिने गरेको पाइएपछि यस्तो मूल्य निर्धारण गरिएको हो ।   नयाँ अ...

काठमाडौँ । ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरल नगद १–१ लाखसहित सम्मान गरेको छ ।   खेल सकिएको भोलिपल्ट आज उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टला...

पेरिस । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका ...

काठमाडौं । एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ ।  पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा हिजो भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई तरङ्गीत बनाएको छ ।  नेपाल नागरिक उड्डय...

जलेश्वर । भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा छ सय ११ किलोग्राम गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसा...

कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई  आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ ।  कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थान...

काठमाडौं । सरकारले ओमान सरकारसँग काठमाडौंमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन् ।  नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्...

काठमाडौं । आज २०८१ साउन २४, अगस्ट ८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ ।  आज युरो १ को खरिद १४६.३९ रुपियाँ र बिक्री दर १४७.०५ रुपियाँ तोकिएको छ । ह...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ ।  कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली ...

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्...

काठमाडौं । बंगलादेशका लागि पूर्वनेपाली राजदूत डा.वंशिधर मिश्रले शेख हसिनाले बंगलादेशलाई चमत्कारिक विकासको गतिमा आगडि बढाएको दावी गरेका छन् ।  बुधबार रिपोर्टर्स क्लबमा उनले हसिनाको शासन कालमा कंगाल देशबाट बंगलादेश विकसित देशतर्फ अगाडि बढेको दावी गरे । म...

काठमाडौं । राजनीतिक विश्लेषक, प्राडा सुरेन्द्र केसीले नेपाली जनताले बंगलादेशको स्थिति नेपालमा चाँडै आओस् भनेर अपेक्षा गरिरहेको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा उनले आफूले भने बंगलादेशको घटनालाई उत्साहको रुपमा नलिएको बताए ।  केसीले भने, ‘अब...

काठमाडौं । नेपालमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले उपविजेतामै चित्त बुझाउनु परेको छ ।  आज साँझ सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई तीन– दुई सेटले पराजित गर्दै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालल...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न बुधबार काठमाडौं उपत्यकाका मेयरहरु गए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह गएनन् ।  उपत्यका मेयर्स फोरममार्फत उनीहरुले ओलीलाई भेटेका हुन् । टोलीमा काठमाडौं उपत्यकाकी उपमेयर सुनिता डंगोल गए पनि ब...

काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गर्ने निर्णय गरेको हो ।  आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगले काम सु...

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगित...

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको  बुद्ध एयरको जहाज पुनः विराटनगरनै फर्किएको छ । मेडिकल इमरजेन्सीपछि जहाज विराटनगर नै फर्किएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार बुधबार काठमाडौं आउँदै गरेको ९ एन एएनआई जहाज १८ हजार ...

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेकी छिन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरो...

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हेलिकप्टरका पाइलट अरुण मल्ल र अरु चार जना चिनियाँ नागरिक रहेका छन् । हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट ...

काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर दुर्घटना भएको खबर आएको छ । घटनामा ४ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ, तर नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हर्षराज पाण्डेले हेलिकप्टर सम्पर्कविहीन भएपनि ...

काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेतासमक्ष हस्तान्तरण गरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री एवं नेकपा (एमाले...