Advertisement

काठमाडौं । सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् ।  संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यो क्षेत्रका समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको पहलका...

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फा बिटा एजुकेशन कन्सल्ट्यान्सीले साउन २५ मा ‘अष्ट्रेलिया एडमिशन्स डे २०२३’ मनाउने भएको छ ।  अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा भर्ना गर्ने अवसरको रुपमा उक्त दिवस मनाउन...

काठमाडौं । सरकारले ल्याएको नयाँ शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । विशेषगरी निजी विद्यालय शिक्षामा कडाई गर्नेगरी विधेयक तयार गरिएको भन्दै निजी विद्यालय सञ्चालकहरुको तीन वटा संगठनले आपत्ति जनाएका हुन् ।  ...

काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कडा सुरक्षा जाँच र भन्सार जाँच पास गरेर बाहिर निस्किएको सय किलोभन्दा बढी अवैध सुन पगालेर तौल यकिन गर्न नेपाल राष्ट्र बैंक पठाएको तीन साताभन्दा बढी भयो ।  दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्...

काठमाडौं । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले साह्रै ठूलो दबाब सहेर काम गर्नुपरेको गुनासो गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  मोदीले काठमाडौँ उपत्यकाभित्र वर्षौंदेखि अखडा जमाएर बसिरहेका कर्मचारीहरुलाई उ...

काठमाडौं । भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा ‘नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ ।  विद्युतीय, विद्युतीय उपकरण, र उर्जासँग सम्बन्धित प्रदर्शन...

काठमाडौं । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले सार्वजनिक र निजी शिक्षण संस्थामा समान शुल्क लागू गर्ने कुरा न्यायोचित नरहेको भन्दै चिकित्सा शिक्षा आयोगको निर्णयको विरोध गरेको छ ।  समितिले सम्वन्धित पक्षलाई ज्ञापनपत्र बुझाउँदै यस निर्णयले निजी शिक्षण संस्थाको आ...

काठमाडौं । सोमबारदेखि लगातार परेको बर्षाका कारण देशका विभिन्न ठाउँमा बारी र पहिरोले क्षति पुर्याएको छ भने राजधानी काठमाडौंमा केही ठाउँहरु डुवानमा परेका छन् ।  वर्षाले काठमाडौंका सामाखुसी क्षेत्र डुबानमा परेको छ । बर्षाले गर्दा निजी घर, विद्यालय जलमग्न भएका...

भक्तपुर । विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । सोमबार भक्तपुर–नगरकोट सडकखण्डको अबस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वम...

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६  स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक द...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अधिकृत तोकेर सुन तस्करीको अनुसन्धान सुरु गरेको छ । प्रहरीले सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय थापालाई अनुसन्धान अधिकृत तोकेको हो । अनुसन्धान अधिकृत तोकेसँगै प्रहरीले अध्ययनलाई तीब्र बनाएको...

काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताएका छन् ।  सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सुन तस्करी प्रकर...

रियाद । रूसले युक्रेनमाथि आक्रमण गरेपछि गत वर्षको सोही अवधिको तुलनामा तीव्र गिरावट आएपछि तेल कम्पनी साउदी अरामकोले सोमबार दोस्रो त्रैमासिकका लागि ३०.०८ अर्ब अमेरिकी डलर नाफा घोषणा गरेको छ ।  साउदी स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “वार्...

काठमाडौं । नेपालमा गुम्बाहरुमा अमेरिकी तथा पश्चिमाहरुको गतिविधि हुने गरेको भनेर प्रतिक्रिया दिँदै त्यसको विरोध समेत गर्दै आएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने कुराले सत्तारुढ कांग्रेस झस्किएको छ ।  कांग्रेसका महामन्त्री विश्वप्रकाश श...

काठमाडौं । हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सीईओ) सचिनजंग रायमाझीले राजीनामा दिएर बाहिरिएका छन् ।  सिभिल बैंक र हिमालयन बैंक गाभिएको छ महिना नपुग्दै उनी बैंकबाट बाहिरिएका हुन् । उनले राजीनामापत्र एक महिनाअघि नै बुझाए पनि अह...

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि साउन २३ गते मंगलबारदेखि २६ गते शुक्रबारसम्म प्रिमियम मूल्यमा आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी ४ अर्ब रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपियाँको आईपीओ निष्काशन...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन गर्न साईकल र्याली गरेको छ । कम्पनीले आयोजना गरेको उक्त र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्री सहभागी थिए । त्यस्तै, बीमा सचेतना बढाउन गरिएको सो र्यालीलाई समर्थन गर्दै नेपाल बी...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएकाहरुको लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ ।    वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आरक्षित कोटाका लागि निष्काशित ११ लाख २५ हजार कित्ता साधारण शेयर बाँडफाँट भएको कम्पनीले...

वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको छैन । आयोजना जिम्मा लिने, समयमा काम नगर्ने प्रवृत्ति निर्माण व्यवसायीमा मौलाए...

काठमाडौं । अभिनेत्री तथा हिमाल आरोही दिया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्ने भएकी छन् । उक्त हिमालको आरोहण गर्न अफ्रिका पुगेकी उनी किलिमन्जारोको आधार शिविरतर्फ लागेकी छन् ।    पुनले यही साउन २७ मा किलिमन्जारो चढ्ने आफ्नो योजना र...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय विजनेश एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न गरेको छ । चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स  ‘पराक्रमी गति आक्रामक नीति’ भन्ने नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स ...

काठमाडौं । पासाङ दावा शेर्पाले अमेरिकास्थित माउन्ट बेकरको सफल आरोहण गरेका छन् । उनले शनिबार अमेरिकी समयअनुसार दिउसो १२ बजे सफल आरोहण गरेका हुन ।  आउने दिनमा नेपालमा रहेका अन्य हिमालहरु र विश्वको दोस्रो अग्लो हिमाल केटुको आरोहण गर्ने सपना रहेको शेर्पाले क...

काठमाडौं। पछिल्लो समय ‘उठाउ अड्डा’को रुपमा चिनिएको राजश्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छव्दै बाहिरिएको ठूलो परिमाणको सुन पक्राउ गर्न सफल भएपछि एकाएक चर्चामा आयो ।  हाल प्रधानमन्त्री ...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा हिजो देशका विभिन्न प्रदेशमा रहेका मानव सेवा आश्रमका बृद्धा र बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कम्पनीले कोशी प्रदेशमा ब...

काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स–ईआइएफ) को चरणमा पुगेको छ । आगामी भदौमा ईआइएफ मिति घोषणा ग...