Advertisement

काठमाडौं । कृषि विकास बैंकले आगामी माघ ७ गते स्थापनाको ५६औं वार्षिकोत्सव मनाउने भएको छ ।   बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीको अध्यक्षतामा मंगलबार मुख्य कार्यालयमा बसेको बैठकले ५६औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।&n...

काठमाडौं । प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संय...

चितवन । आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा...

काठमाडौं । सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन तयार भएको छ ।  विदेशीहरुको दबाबमा नेपालमा राजसंस्था विस्थापित गरी गणतन्त्र स्थापना गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उक्त दिनलाई ...

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले प्रधानमन्त्री पुष्पकमल दाहालको आधिकारिक ट्वीटर अकाउन्ट ‘लक’ गरिदिएको छ । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट लक गर्नु अर्थपूर्ण देखिन्छ ।  हिंसात्मक आन्दोलनपछि राजनीतिक मुल प्रवाहमा भएका दाहालको नेतृत्वमा विशे...

बलेवा । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा रु ४४ लाख बढीको दूध बिक्री ग...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् ।  अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार पद तथा गोपनी...

काठमाडौं । चल्तीका राजनीतिक दलहरुमा अरुभन्दा फरक विचारधारा राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा सरकारमा जाने नजाने विचारमा मतभेद देखिएको छ ।  उक्त पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन बाध्यताले एमाले नेतृत्वको सत्तारुढ गठवन्धनलाई समर्थन गर्न आफूहरु तयार भए पनि स...

काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।  नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिदै उद्योगी व्यवसायीहरुको समस्य...

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ूहाम्रो विकास प्रवर्द्धन कोष” मार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई  राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै ...

काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौंको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापामारी सो पासलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।  उनले लामो समयदेखि भारतबाट अबैध रुपमा नक्कली पार्टस्हरु झिकाई बिक्री वितरण गर्दै आईरहेको गुनासोका आधारमा प्रहरील...

पेरिस । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको संकटलाई एक ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास छोडेर भाडाको घरमा सरेका छन् । अविश्वसनीय ढंगबाट सत्ता साभेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसँग मिल्न गई प्रधानमन्त्री भएपछि पदमुक्त भए...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक वि...

काठमाडौं । किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ ? उत्तर सहज नै छ, यो त सरासर भ्रष्टाचार हो । यस्तै, भ्रष्टाचार भएको छ– कालीकोटको खाँडाचक्रम नगरपालिका...

त्रिशुली । पुशपंक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निर्ब्याजी ऋण दिने भएको छ ।  यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यस वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्...

लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो । मानवीय सचेतनासँगै जथाभावी ...

काठमाडौ । नेपाल इन्टरनेशनल एडिआरसेन्टरको आयोजनामा मध्यस्थता र मेलमिलापका माध्यमबाट हुने बिवाद समाधानमा देखिएका समस्याहरु र समाधानका उपायहरुका बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।  सो कार्यक्रममा न्यायकानून क्षेत्र, ईन्जिनियरिङ्ग क्षेत्र, लेखा तथा ब्यवस्थापन क्षेत्र तथ...

काठमाडौं । अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ ।  मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न यस्तो आ...

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गतेदेखि ९ गतेसम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ता...

बेइजिङ । चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ।  चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा मङ्गलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि, चीन भ्रमणम...

काठमाडौं । रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको आरम्भ गरेको छ । महिलालाई रोजगारी र समृद्धिको मूल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका सीईओ रमेशकुमार भट्टराईले गरे...

काठमाडौं । विश्व प्रसिद्ध ‘स्मिरनफ भोड्का’ नेपाल मै उत्पादन हुने भएको छ । विश्वकै नम्बर १ भोड्का हालसालै एक कार्यक्रम माझ नेपालको अग्रणी पेय उत्पादक, नेपाल लिकर्स प्रालिद्वारा सार्वजनिक गरिएको हो ।  कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीन प...

काठमाडौं । केएफसी नेपाल रेष्टुरेन्टका ग्राहकहरुले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरीका केएफसी आउटलेटहरुमा पुस २३ गतेसम्म उपलब्ध हुनेछ । स्टाटिक क्यूआरको रुपमा हालै उ...

काठमाडौं । दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा किसानहरुलाई वितरण गरेको हेफर ईन्टरनेशनल नेपालले दावी गरेको छ । सो संस्थाले सरकारको स्वीकृतिमा ती गाईहरु नेपाल ल्याएको बताएको छ ।  यसरी ल्याइएका गाई कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण...