Advertisement

तिहार तथा छठ पर्व नजिकिएसँगै  जनकपुरधाम- ६ पेठिया बजार (पुरानो बजार) मा बिक्रीका लागी राखिएको माटोबाट बनाईएको दियो तथा घैंटोलगायतका सामाग्री । तस्विरः चन्द्रदेव साह÷ रासस तिहार र छठ पर्व नजिकिँएसँगै महोत्तरीको सदरमुकाम जलेश्वरको हटियाम...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाली काँग्रेसले अर्थविद् स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् ।  शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको कार्यक्रममा उनले काँग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्त...

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।  शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास स...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा मन्त्री भएकाहरुलाई बिहीबार निष्काशन गरेपछि जसपाका नेता उपेन्द्र यादवले पनि मधेसमा नेपाली कांग्रेसको सिफारिसमा मन्त्री भएकाहरुलाई हटाउने भएका छन् ।  यादवको निर्देशनमा मधेश प्रद...

आगामी निर्वाचनका लागि लागू गरिएको आचारसंहीता विषय अहिले विवादित बनेको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन लागू गरिएको आचारसंहीताले व्यक्तिको मौलिक हकसमेत कुण्ठित गरेको भन्दै बिरोध पनि हुन थालेको छ । निर्वाचन आयोग किन कठोर बन्दैछ ? निषेधात्मक व्यवस्था किन गर्दैछ ?...

वाशिङ्गटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन् ।  बिहीबार विश्व बैंकका ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाकी उम्मेदवार रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताएकी छन् ।  बिहीबार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको...

भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् ।   पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघ...

काठमाडौँ । वार्षिक ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् ।  फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आज पत्रकार सम्मेलन गरी वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या ...

काठमाडौं । राष्ट्रियताका पक्षमा संसददेखि सार्वजनिक फोरमहरुमा आवाज उठाउँदै आएका नेकपा एमालेका नेता भीम रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाएका छन् ।  बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफूलाई कसैले पनि हराउन नसक्ने देखेपछि टिकट नदि...

वाशिङ्टन डिसी । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् ।   अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक...

काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परिवर्तनको असर कम गर्न नियम कानुन भए पनि पैसा र प्रविधि नरहेको बताएका छन् । नानसँगको कुराकानीमा उनले सरकारले नियम कानुन बनाए पनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेको बताए ।  उप्रेतीले जलवायु परिवर्तन...

काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला १० रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपियाँमा कारोबार भइ...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय बाणिज्य बैंकबीच लघुवित्त तथा विपन्न कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका सीईओ रमेश घिमिरे र बैंकका सीईओ किरण श्रेष्ठले बुधबार सम्झौता भएको हो । सम्झौताअनुसार बैंकको लघुवित्त तथा विपन्न वर्ग कर्जाअन्त...

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारण सभा बुधबारसञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको छ ।  सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पार...

काठमाडौं । नेपालको राजनीतिमा पकड बनाएको कोइराला परिवारका एक सदस्यले कम्युनिष्ट नेता मदन भण्डारीको हत्या तत्कालिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले गरेको खुलासा गरेका छन् ।  नाताले ज्वाईं पर्ने उमेश गिरिले राष्ट्रवादी नेताको रुपमा ...

काठमाडौं । सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि दुईसय वटा ‘ट्रि–गार्ड’ उपलब्ध गराएको छ ।  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले ट्रि–गार्डहरुको हस्तान्तरण पश...

काठमाडौं । कुमारी बैंकले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणासम्म वृद्धि गर्ने विशेष योजना ‘धनबृद्धि रिकरिङ मुद्दती’ केही दिन मात्र बाँकी रहेको बैंकले जनाएको छ ।  व्यक्तिगत पुँजी निर्माण गर्न रिकरिङ निक्षेप सबैभन्दा राम्रो विकल्...

काठमाडौं । नेपाल समुन्द्रसार निकासी पैठारी संघले चार वस्तुमा लगाइएको आयात प्रतिवन्ध फुकुवा गर्न सरकारसँग माग गरेको छ । विदेशी मुद्राको संचितिमा चाप परेको भन्दै सरकारले १० वटा वस्तुमा आयात प्रतिवन्ध लगाएमा अहिले चार वटा वस्तुमा कायम राखेको छ ।  ती वस्तुको आय...

खजुरा । नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६०  उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेसिन भने अझै सञ्चालनमा आएको छैन ।  सामान चेकजाँच गर्न एक्स&ndash...

काठमाडौं । महालक्ष्मी विकास बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो । साथै बैंक...

काठमाडौं । गुण्डा नाइकेको रुपमा चिनिएका नेता दीपक मनाङ्गे मनाङबाट निर्विरोध निर्वाचित हुन सफल भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई मनोनयन फिर्ता गर्न लगाएर आफू निर्विरोध निर्वाचित भएका हुन् ।  मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङ्गेलाई अर्का स्वतन्...

काठमाडौँ । नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली संघ (इयु) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ ।  नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको इयुअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) को टोली नेपालको समग्र हवाई सुरक्षाबारे सका...

काठमाडौँ । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ...

चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रय...