Advertisement

काठमाडौं । भिभो नेपालले पछिल्लो भी सिरिजका स्मार्टफोनहरू – भी२५ फाइभजी र भी२५ई ले उत्कृष्ट स्टाइल र डिजाइनमा अन्य सबैलाई उछिनेको बताएको छ । कम्पनीले भिभो भी२५ सिरिजमा अद्भूत कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको, जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफो...

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल ...

काठमाडौँ । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रा...

काठमाडौं । आर्थिक मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को प्रतिनिधिमण्डलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।  इम्शनले आसन्न आम निर्वाचनका क्रममा आयोगबाट प्रवाह हुने सुचना तथा सन्देशमूलक विज्ञापनहरु अनल...

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएको जजिरा एयरवेजले दैनिक उडान रोकेको छ । दैनिक हुँदै आएको उडानलाई अब सातामा तीन पटक गर्न लागिएको हो । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जनाएको छ ।  ...

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्णरुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।  ...

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत खाद्यान्न वितरण गरेको भन्ने विषयमा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । आयोगले  मन्त्री चौधरीले चामल वितरण गरेको भनी सामा...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ । एन्ड्रोइड र एप्पल फोन (आईओएस) दुवै भर्जनका लागि ल्याइएको मोवाइल एप आइतबार सार्वजनिक गरिएको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले यसको शुभारम्भ गरे । पूरान...

काठमाडौं । सत्ता गठवन्धनबाट काठमाडौं–२ की उम्मेदवार तथा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले आफूलाई चुनाव जिताए जोरपार्टी–साँखु सडक बनाइदिने आश्वासन दिएकी छन् ।  आइतबार चुनाव प्रचार कार्यक्रममा क्रममा उनले दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्...

भरतपुर । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् ।  यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउन...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन् ।  आईतवार काठमाडौं–२ मा सत्ता गठवन्धनकी उम्मेदवार ओनसरी घर्तीको चुनाव प्रचारका क्रममा उनले अब पनि आर्थिक क्रान्तिको अभि...

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि शेयर बजार सम्बन्धी वेसिक, फण्डामेन्टल र टेक्निकल अनालाइसिस अफ सेक्युरिटी मार्केट्स बिषयमा प्रशिक्षण प्रदान गरेको छ । कार्यक्रम राजधानी मोडेल कलेज, पु...

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका क्रममा पोखरामा आइतबार एक खेलाडीको प्याराग्लाइडिङ उडानका क्रममा खसेर मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडानहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार व्य...

काठमाडौं । स्वगीय सत्यमोहन जोशीको पार्थिव शरीमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गरिएको छ । आज आइतबार बिहान निधन भएका शताब्दी पुरुष जोशीलाई सरकारले राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।  जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर ...

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ । कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटर माथिबाट सराङकोटमा खसेर थापाको मृत्यु भएक...

काठमाडौं । प्रसिद्ध अमेरिकी प्रख्यात गायक माइक पोस्नर फेरि नेपाल आएका छन् । चौंतिस वर्षीय उनी शनिबार नेपाल आइपुगेका हुन् ।  यसअघि पनि नेपाल आएका पोस्नरले गत वर्ष जेठ १८ गते बिहान ४ बजेर ३५ मिनेटमा सगरमाथामा पाइला टेकेका थिए । उनले डेट्रोइट जस्टिस सेन्टरको ल...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताको सामाजिक सञ्जालमार्फत गुनासो र समस्या बुझ्न थालेका छन् ।   आउँदो मंसिर ४ को ससदीय निर्वाचनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालको प्रयोग बढाएका हुन् । थापाले सामाजिक सञ्जालमार्फ...

काठमाडौँ । इन्टरनेट र टिभी सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ ।  भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्...

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइ अध्ययनका लागि किष्ट मेडिकल कलेजमा राखिने भएको छ । अस्पतालका डा. किशोर सिंह बस्नेतका अनुसार स्वर्गीय जोशीको इच्छाअनुसार नै उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर कलेजमा राखिने छ ।  जोशीले मृत्युपछि ...

काठमाडौँ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई  सो मेडिकल कलेजमा यही असो...

काठमाडौँ । दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिदैँ छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरी देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ । करिब दुई साताको लगातार वर्षा रोकिएर क्रमशः मौसम खु...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको गुनासो गरेका छन् । शनिवार माओवादी केन्द्र, नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रममा उनले संसदीय व्यवस्था जनताको समृद्धि ग...

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन् ।  शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमम...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो संसदीय निर्वाचनमा आठ हजार मतअन्तरले प्रतिनिधिसभा सदस्यमा विजयी हुने दावी गरेका छन् ।  शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यसअघि आठ सय मतअन्तरले पराजित भए पन...

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ का लागि एनआईसी एशिया बैंक म्युचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका छन् । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड...