Advertisement

काठमाडौं । जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हप्तामा सातै दिन उडान भर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१)देखि सातै दिन नियमित उडान भर्नेछ ।  गत जेठ २ देखि व्यवसायिक सञ्...

काठमाडौँ । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  बैंकका प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्रोका प्रबन्ध निर्देशक बिशाल साहल...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको जन्मदिन मनाउन सोमबार याक एण्ड यति होटल पुगेका छन् ।  हिरा लुट्नेदेखि व्यवसायीहरुलाई धम्क्याएर करोडौं रुपियाँ माग गर्ने कार्यमा संलग्न सुजन आचार्यको जन्मदिन मना...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले  आउँदो संसदीय निर्वाचनमा पाउने सिटको भाग सयबाट ८० मा झार्न सफल भएका छन् ।  सय सिटबाट नझर्ने अडान राख्दै आएको कांग्रेस प्रचण्डसहितका सत्ता साझेदार नेताहरुले दब...

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले झापा क्षेत्र नम्बर १ को (ख) बाट रमेश आचार्य सहित ८ जनाको नाम शिफारिस भएको छ ।  आइतबार बसेको क्षेत्रीस समितिको बैठकले उम्मेदवारको नाम शिफारिस गरेको हो ।  सो क्षेत्रमा जनप्रिय छबि कायम गर...

काठमाडौं । चौतर्फी दबाबपछि गरुड सेक्युरिटिअन्तर्गत ठमेलको छाया सेन्टरमा रहेको क्यानेडियन इमिग्रेशन सेन्टरमा काम गर्ने सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।  संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका उनलाई सोमबार चौ...

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ ।  नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्था...

काठमाडौं । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको छ...

काठमाडौं । सरकारले आज (सोमबार)देखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौं २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति गर्न नपाउने भएको हो ।  आगामी संसदीय न...

काठमाडौँ । सहकारी संस्थाहरुले धमाधम मर्ज (एकीकरण) सम्बन्धी सम्झौता गर्न थाले पछि सहकारी विभागले सूचना प्रकाशित सबै सहकारी संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।  विभागका कानून अधिकृत मनुका घिमिरेले सूचना प्रकाशित गरी सहकारी संघसंस्थाहरुले एकीकरण गर्दा ध्यान दिनु...

काठमान्डौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिङ्क्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।  नेपालको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्दै आएकी उनलाई साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त...

काठमाडौं । दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।  कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ...

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । नगर क्षेत्रभित्रका अवैध संरचना भत्काउँदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज नयाँ बसपार्क क्षेत्रका संरचना भत्काएका हुन् ।  ...

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाँडेले नेपाली सेनालाई करौडौं मूल्य बराबरको सैन्य तथा गैरसैन्य सामग्री हस्तान्तरण गरेका छन् ।  पाँडेले २२ करोड रुपियाँ बराबरका सामग्री सोमबार प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेका हुन् । यस्ता...

मुम्बई । टाटा सन्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको आइतबार मुम्बई नजिकै भएको सडक दुर्घटनामा मृत्यु भएको छ । पालघर प्रहरीका अनुसार मिस्त्री अहमदाबादबाट मुम्बई जाँदै गर्दा उनको कार डिभाइडर ठोक्किएर दुर्घटना भएको थियो । कारमा चार जना सवार थिए । मिस्त्रीसहित दुई जनाको घटन...

काठमाडौं । नेपालभरी एक तारेदेखि पाँच तारे होटलहरुको संख्या १६१ वटा रहेको पर्यटन विभागले जानकारी दिएको छ । नेपालकै पहिलो पाँच तारे डिलक्स होटल झापास्थित ‘होटल मेची क्राउन’ रहेको छ । अहिले पाँच तारेस्तरका होटलहरुको संख्या १७ वटा छन् । प्रदेश–...

काठमाडौं । लाइन मिच्ने मन्त्रीलाई रोकेर लाइनमा राख्न खोज्ने शेरजंग गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी हिरासतमा पुगेर भेटेका छन् ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न लगाउन खोजेका कारण उनी आइतबारदे...

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई असोज १ मा कार्यालय जानबाट रोक्ने उद्देश्यले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने सत्ता गठवन्धनको योजना प्रधानमन्त्री एवं गठवन्धनको ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कारण विफल भएको छ ।  संसदको कार्यक...

काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सम्पन्न भएको छ । गत शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोटो भ्लोगरसँगै राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागिता रहेको थियो । ...

काठमाडौँ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार देखि सञ्चालनमा आउने भएको छ ।  कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रण...

काठमाडौं । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ को काठमाडौँमा प्रिमियर शो सम्पन्न भएको छ ।  खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो । खुकुरी रमकै प्राय...

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौताअनुसार समयमै रासायनिक मल नल्याएका दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । कृषि सामग्रीको निर्णयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिल्क(जेभी) र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अ...

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे काठमाडौं आइपुगेका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न नेपाली सेनाका रथी बालकृष्ण कार्की पुगेका थिए ।  पाँच दिने नेपाल भ्रमणमा आएका पाँडे पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै आईतवार अपरान्ह आइपुगेका हुन् । नेपा...

काठमाडौं । सर्वसाधारण जनता जस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि लाइनमा बसेर सेवा लिनुपर्छ भन्दा एक जना साहसी सुरक्षागार्डमाथि प्रहरी प्रशासनले अन्याय गरेको छ ।  सम्मानित गर्नुपर्ने व्यक्तिलाई दुव्र्यवहारको गलत आरोप लगाएर पक्राउ गर्ने र प्र...

काठमाडौँ । गत साउन १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका प्रभु र सेञ्चुरी कमर्सियल बैंकलाई राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।  केन्द्रीय बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले दुई बैंकबीचको मर्जरलाई स्वीकृति प्रदान ग...