Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से) मा आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।  हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यसदिन नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्र...

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति...

रुकुमपश्चिम । रुकुम पश्चिममा गए राति आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ ।  आठविसकोट नगरपालिका वडा नम्बर १२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा घरमै पुरिएर मृत्यु भएका तिन बालिकाको शव निकालिएको हो ।&...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । उनी प्रहरी इन्काउन्टरमा केही बर्षअघि मारिएका डन चरी (दिनेश अधिकारी)का दाई हुन् ।  परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार अधिकारीले अ...

काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा ३ जना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ३ वर्षीया मनिसा सार्की ...

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ आर्थिक वर्ष २०८१/०८२ मा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।  कम्पनीले सामाजिक तथा आर्थिक रुपान्तरण अभियन्ताका रुपमा काम गर्न इच्छुक व्यक्तिका लागि केन्द्रीय, शाखा तथा उपशाखामा कार्यालमा जीवन बीमा अभिकर्ता आ...

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।  राष्ट्रिय सभाअन्तर्गत विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।  बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमण गर्ने कार्यसूची रहेको छ । 

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै...

काठमाडौं । आज २०८१ साउन १ अर्थात् आर्थिक वर्ष २०८१–८२ सुरु । जुलाई १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर, रियाल र दिराम बढेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.४६ रुपियाँ र बि...

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।  सोही कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकाध स्थानमा हल्क...

काठमाडौं । नेपाल टेलिकमले मंगलबार साउन १ गतेदेखि लागु हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको हो ।  प्रिपेड म...

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८०–८१ मा ७ वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।  बैंकको कोश...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांमद धवलसमशेर जबराले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने बताएका छन् ।  सोमवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले नयाँ सरकार गठन भएपछि देशमा केही आशा पलाएको उल्लेख गर्दै त्यसलाई निराशामा पर...

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०२०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद ...

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।  सोमवार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले आफूले पाएको जिम्मेवारी इतिहासै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्दै लैजाने...

बेइजिङ । चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले देखाएको छ । चीनको जिडिपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेर...

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले तीन महिनाभित्र पर्यटन नीतिका लागि अध्ययन गरि प्रतिवेदन तयार गर्ने बताएका छन् ।  मन्त्रालयमा पदभार सम्हाल्दै सोमबार उनले पर्यटन नीतिका लागि कार्यदल समेत गठन गरिसकेको र सो कार्यदलले तोकेको...

काठमाडौं । समावेशीताको चर्का भाषण गर्ने दलहरुले आफ्नो मन्त्रिमण्डल भने असमावेशी बनाएका छन् । प्रमुख दुई प्रतिस्पर्धीहरुले नै मिलेर बनाइएको मन्त्रिमण्डलमा दलित शुन्य छ भने महिला जम्मा दुई जना छन् ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्रिमण्डल...

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि पुनस् आयोजना गरेको 'मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१' को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको  छ ।  यस छात्रवृत्ति कार्...

काठमाडौं । इजिप्टले ग्यास र तेलका लागि ११० अन्वेषण इनारहरू ड्रिल गर्ने योजना बनाएको छ जसमा कुल १.२ बिलियन अमेरिकी लगानी हुने जनाइएको छ ।  चालू आर्थिक वर्ष २०२४–२५ मा डलर इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले मन्त्री करिम बदावीलाई बताउनु भयो । ...

काठमाडौं । एमजी ४ ले कोरोला नाका (माथिल्लो मूस्ताङ) सम्मको यात्रा पूरा गरेको छ । एमजी ४ प्रयोगकर्ता धिरेनमान श्रेष्ठले आफ्नो गाडीलाई ४६६० मिटर उचाईमा रहेको कोरोला बोर्डरसम्म पुर्याएका हुन् ।  यो कठिन र अफरोड सडकमा पनि एमजी ४ ले उत्कृष्ट प्रर्दशन गरेको शाक्यले बत...

काठमाडौं । भारतको विदेशी मुद्रा भण्डार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । ६५७.१५५ बिलियन अमेरिकी डलरका साथ सबै समयको उच्च बिन्दुमा पुगेको जनाइएको छ ।  देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी साप्ताहिक तथ्याङ्क अनुसार जुलाई ६ मा समाप्त ...

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार उनले शपथ लिएका हुन् ।  ओली आइतबार साँझ चौंथो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२) अनु...

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औ...

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा नेतृत्व गर्न लागेका साँसद प्रकाशमान सिंहले आफैले शहरी विकास मन्त्रालय रोजेका छन् । उनी उपप्रधानमन्त्री भएर सरकारमा जान लागेका हुन् ।  गृह र परराष्ट्रबाहेक कांग्रेसका भागमा परेका जुनसुकै मन्त्रालय पाउन छुट भए पनि उनले शहरी ...