Advertisement

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । आइतबार शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ भने बाँकीक...

काठमाडौं । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मर...

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज  पद तथा गोपनीयताको शपथ लिँदै छन् ।   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम छ । &nbs...

कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णालीमा भोलि साउन १ गते सार्वजनिक बिदा दिइएको छ ।  कर्णाली सरकारले सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो । यस्ता प्रदेश सरकारहरु यस्तो झिनामसिना निर्णय गर्ने, भ्रष्टाच...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल असार महिनाको ३१ गते सोमबार, आषाढ शुक्लपक्षको नवमी तिथि । मेष  मनोकामना पुरा हुने छ । मान, सम्मान र कीर्ति प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा पनि सकारात्मक अवस्था रहने छ । अरुले तपाईको बोली प्र...

काठमाडौं । कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।  आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै...

काबुल । अफगानिस्तानको राजधानी काबुलका विभिन्न भागमा सुरक्षा सुनिश्चित गर्न र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न करिब ९० हजार सिसिटिभी क्यामेरा जडान गरिएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताएका छन् ।  स्थानीय टिभी टोलोन्युजले शनिबार राति अध...

काठमाडौं । स्याङ्जामा आज पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया स...

काठमाडौं । परराष्ट्रमन्त्री पदबाट बिदा भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताएका छन् ।  आईतवार अपरान्ह मन्त्रालयका आयोजित विदाई कार्यक्रममा उनले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउनका लागि पनि आफू...

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालयहरुमा भागबण्डा मिलेको छ ।  समाचारअनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्...

काठमाडौं । प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएका छन् । संवैधानिक विवादका बीच आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार नै नियुक्त पाएका हुन् । आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसलको समर्थनमा प्रधानमन्त्री दाबी पेस गरेका ओलीलाई आइतबार साँझ धारा ७६ (२)अनुसार नियु...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण प...

काठमाडौं । विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला गरेको छ । सोही मुद्दामा थप दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरिएको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद...

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र...

काठमाडौँ । प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई प...

काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।  आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठ...

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । नेप्से उचालिएसँगै कारोबार पनि साढे ७ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५२.९७ अंकले बढेको हो । २.४० प्रतिशतले बजार उचालिंदा नेप्से २२५७.५९ अंकमा पुगेको छ ।&...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा मध्ये करिब ९० प्रतिशत कर्जा ‘सम्पत्ति धितो’मा प्रवाह भएको देखिएको छ ।  नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक बर्ष २०८०–८१ को जेठ मसात्सम्मको तथ्यांकले यस्तो देखाएको हो ।  ...

काठमाडौं । धादिङ-महालक्ष्मी सम्पर्क समाजको अध्यक्षमा थानेश्वर कोइराला चयन भएका छन् ।  धादिङ जिल्लाबाट ललितपुरको महालक्ष्मी नगरपालिकामा स्थायी बसोबास गर्दै आएका व्यक्तित्वहरुको शनिबार सम्पन्न भेलाले कोइरालाको अध्यक्षमा समिति गठन गरेको हो ।  समाजको उपाध्यषमा ...

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका महेश बर्तौलालाई अर्थमन्त्री बनाउने योजनाबाट केपी ओली पछि हटेका छन् । एमालेका उपाध्यक्षसमेत रहेका बिष्णु पौडेलले बर्तौलालाई अर्थमन्त्री बनाए पार्टीमा विद्रोह गर्ने चेतावनी दिएपछि ओली अन्तिम समयमा पछि हटेका हुन् ।  आ...

तुलसीपुर ।  तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् ।   उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच ...

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, ...

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि अमेरिकामा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ नरहेको बताएका छन् ।  बाइडेनले संक्षिप्त टिप्पणीमा यस्तो कार्य घृणित भएको बताए । यस्ता गतिविधिले देशलाई एकजुट बनाउनबाट र...

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज खरिद (अधिग्रहण) गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेश कलेज (एमबीस...

भरतपुर, चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।  गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरप...