Advertisement

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।  बैठक सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल, संघीय संसद् सचिवालय, सिंहदरबारमा साढे ११ बजे बस्नेछ ।  बैठकमा राष्‍ट्रिय महत्त्वका अभिलेखको व्यवस्थापन सम्बन्धमा छलफल ह...

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष ०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।...

काठमाडौं । आज २०८१ असार २४ गते, जुलाई ८, २०२४ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरको भाउ स्थिर रहेको छ भने सिंगापुर डलरको भाउ बढेको छ ।  यसदिन अमेरिकी डलर १ को खरिद दर १३३.२८ रुपियाँ र बिक्र...

काडमाडौं । अहिले देशभर आंशिकदेखि साधारण बदली रहेको छ ।  जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले सक्रिय मनसुनमा कमी&nb...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भ्रष्टाचारका फाइलहरु खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको सहमति भएको बताएका छन् ।  संसदमा आइतबार उनले सत्ता समीकरणको सम्बन्धमा नेपाली काँग्रेस र नेकपा (एमाले)ले गरेको सहमति ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् ।  नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणला...

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन् । विस २०१९ निर्माण भएको यो दरब...

काठमाडौं । नेपालमा पर्यटकहरुको आगमन बढ्दो क्रममा रहेको छ । बर्खाको बेलामा पनि नेपालमा भारतीय पर्यटकहरुको राम्रै संख्यामा भित्रिएका छन् ।  नेपाल सरकारले सरकारले आउँदो आर्थिक वर्षमा १६ लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको छ । तर  त्यो लक्ष्य भेट्टाउनका लागि अझै...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताएका छन् ।   आइतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले काँग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगम...

काठमाडौं । विश्वकै प्रसिद्ध घरायसी उपकरणहरु निर्माण गर्ने कम्पनी माइडियाको नेपालको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुइ नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप बजारमा भित्राएको छ ।  यी नयाँ उत्पादनले भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खे...

काठमाडौं । बर्षातका कारण आएको बाढीका कारण देशका मुख्य राजमार्गका २७ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएका छन् ।  नेपाल प्रहरीले उपलब्ध गराएको आइतबार बिहान ११ बजेसम्मको तथ्यांकले यस्तो देखाएको हो । त्यसमा ५ वटा सडक खण्ड तत्काल वा बर्षाभर खुल्न नसक्ने गरि अवरुद्ध ...

काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ ।  सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तका प्रतिनिधिको प्रमुख आतिथ्य र अभिभावकहरुको उपस्थितिमा सम्पन्न उक्त समारोहमा बीबीए उत्तीर्ण ३९० जना विधार्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्दं)ले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् ।  आईतवार संसद बैठकमा उनले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन् । जीब...

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्...

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।  काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा नं.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ को थलीम...

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ । आइतवार संसद भवनमा एमालेका साँसदहरुले प्रधानमन्त्री दाहालको राजीनामा नआएकोमा असन्तुष्टि जनाएका हुन् ।  संसदमा बोल्ने अधिकांश साँसदले सरकार स्पष्ट रुपमा अल्पमतमा परेका...

ब्रसेल्स । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनलाई अर्को वर्ष ४० अर्ब युरो (४३ अर्ब डलर) बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।  नाटोका महासचिवले शुक्रबार एक पत्रकार सम्मेलनमा भने, “सहयोगीहरूले रूसविरुद्ध...

कैलाली । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा  सञ्चालित  पोखरीमा रहेका  माछा मरेका छन् ।  यसबाट झण्डै रु ६० लाख बराबरको क्षति भएको छ ।       “पोखरीमा केही महिना पहिले ५० हजारको सङ्...

झापा । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ४६ वटा ढोका खोलिएको छ ।  केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा तीन लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।  स...

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने...

काठमाडौं । उपाधि दाबदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाटै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको खेलमा उरुग्वेले टाइब्रेकरमा ब्राजिललाई हराउँदै  सेमिफाइनलमा प्रवेश गरेको हाे ।  निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलक...

नवलपुर, नवलपरासी । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज) का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गर...

सुनसरी । सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ ।  आज बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोसी जलमापन केन्द्...

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ ।  बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बा...

बागलुङ । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका&n...