Advertisement

काठमाडौं। कान्छा आरोही नर्विन रानामगरले फिफा विश्वकप ट्रफीको रिप्लिका र २११ सदस्य राष्ट्रहरुको झण्डा लिएर सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न जान लागेका छन् ।  उनले विश्वकप ट्रफीको रिप्लिका र २११ देशको झण्डा सगरमाथाको सफल आरोहणपछि सात महादेशका अग्ला शिखरहरूमा पुर्...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि ४ जीबी डेटाका साथै रिचार्जमा ब...

काठमाडौं। कोरोना कहर कम हुँदै गर्दा विदेशी पर्यटनको आगमनमा पनि वृद्धि हुँदै गएको देखिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकले उल्लेख्यरुपमा पर्यटक बढेको देखिएको हो ।  सन् २०२१ को अप्रिलमा २२ हजार ४५० पर्यटक आएकोमा २०२२ को अप्रिलमा ३८ हजार ८७१ पर्यटक नेपाल भित्र...

काठमाडौं । निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारले यस निर्णयप्रति ...

काठमाडौं । नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावा ङिमा शेपालार्ई कोरियन सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा नियुक्त गरेको छ ।  कोरियाको राजधानी सियोलमा आयोजित फेडेरेशनको ६० औं वार्षिकोत्सवका अवसरमा आयोजित क...

काठमाडौं। गोरखाको गणेश हिमाल र गणेश कुण्ड क्षेत्रको पर्यटकीय सम्भाव्यताको खोज तथा अध्ययन गर्न भन्दै एउटा टोलीले त्यस क्षेत्रको भ्रमण गरेको छ ।  धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङको नेतृत्वमा नौ जनाको टोलीले त्यस क्षेत्रको अध्ययन भ्रमण गरेको हो । टो...

काठमाडौं । रात्रिकालिन उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणले एक्कासी निर्देशन जारी गरेसँगै विरोधमा हवाई सेवा बन्द गर्ने निर्णयमा पुगेर वाकयुद्धमा पुगेका आन्तरिक उडानका वायुसेवा सञ्चालक र सरकारी पक्षबीचको विवाद समाधान भएको छ ।  शुक्रबार भएको वार्तामा वैशा...

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहलाई नेपालको पर्यटनका विश्व सदभावना दूत नियुक्त गरेको छ ।  शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेले साहलाई सदभावना दूत नियुक्...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप धेरै भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान गर्न आन्तरिक वायुसेवा सञ्चालकहरुलाई निर्देशन दिएपछि वायुसेवा सञ्चालकहरुले विरोध जनाएका छन् ।  नेपाल वायुसेवा सञ्चालक संघले रात्रिकालीन उडानको निर्...

काठमाडौं । नेपाल उद्योग  बाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डले नेपालमा पर्यटन प्रवर्द्धन गर्न सहकार्य गर्ने सहमती गरेका छन् । सहमतीअनुसार दुवै संस्था पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने छन् ।  समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्य...

काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमा ई–सिम (ईलेक्ट्रोनिक सिम कार्ड) उपलब्ध गराउने भएको छ । टेलिकमले उक्त कार्डसम्बन्धि सम्झौता पत्रमा आइतबार सम्झौता गरेको छ ।  टेलिकम प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट ...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका बाग्लुङका फरक क्षमता (दृष्टिविहीन)का अमिट केसीले बुझाउनुपर्ने रोयल्टीवापतको रकम सरकारले मिनाहा गर्नुका साथै थप १० लाख रुपियाँ आर्थिक सहयोग पनि गरेको छ ।  मन्त्रिपरिषदको गत चैत २४ गतेको बैठकले केसीले बुझाउन...

काठमाडौं। पूर्वगोरखा सैनिक हरि बुढामगर कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविर पुगेका छन् । अफगानिस्तानको लडाइँमा दुवै घुँडाभन्दा माथि खुट्टा गुमाएका उनले कृतिम (प्रोस्थेटिक) खुट्टाको सहाराले सगरमाथा आधार शिविर पुगेर स्काइड्राइभिङ पनि सफलतापूर्वक ...

काठमाडौं। बाग्लुङका फरक क्षमता (दृष्टिविहीन)का अमिट केसीले सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने अठोट लिएका छन् । उनी  केही दिनमा सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने तयारीमा छन् । केसी आफ्नो परिवारको भरणपोषणका लागि खाइपाई आएको प्राथमिक.विद्यालय दुष्टिविही...

काठमाडौं । पर्वतारोहणको सिजन सुरू भएसँगै हिमाल आरोहण गर्न र पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकको संख्यामा निकै भएको छ । बुकिङहरु पनि बढ्दै गएको छ । पर्यटन क्षेत्र लयमा फर्किने आशा र संकेत देखिएको बेला छिमेकी भारतमा कोभिड–१९ संक्रमण बढ्न थालेपछि भने नेप...

काठमाडौं। कोरोनाको प्रभाव कम भएसँगै मानिसहरु घुमफिर र मनोरञ्जनका लागि नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको खोजीमा निस्किन थालेका छन् । तर राजधानी काठमाडौंको मुटुमा नयाँ मनोरञ्जनस्थल सञ्चालनमा आएको छ, जसबारे थारे मात्रै जानकार छन् ।  अहिलेको प्रचण्ड गर्मीमा विशेषगर...

काठमाडौँ। सन्तोष साहसहित बीबीसी मास्टर सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेका छन् ।  प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्त...

काठमाडौं। सव्रिना फिल्जमोजर चर्चित जुडो खेलाकी, ओलम्पिक खेलमा स्वर्ण पद विजेता, जलवायु परिवर्तनको असर न्यूनीकरण अभियानकी दूत र साइकलयात्री हुन् । र, अहिले उनको परिचय हिमाल आरोहीको रुपमा पनि थपिएको छ ।   भारत पश्चिम बंगालस्थित दिगा समुद्रदेखि सोलुखुम्बुसम्म कर...

काठमाडौं । कतारकी राजकुमारी आस्मा अल थानीले आफ्नो मुलुकमा हुन लागेको फिफा विश्वकप फुटबल खेलको अफिसियल (आधिकारिक) बललाई नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्याउने तयारी गरेकी छन् ।  अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन ह...

काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुरा गर्न मिल्ने अल टाइम नेट भ्वाइस प्याकसहित स्प्रिङ (वसन्त मौसम लक्षित) अफर ल्याएको छ । उक्त अफर सोमबारबाट लागू हुनेछ । टेलिकमले पाँच सय ९९ देखि १४ सय ९९ रुपियाँसम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिप...

काठमाडौं। नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’का फाइनलिस्टहरुलाई आइतबार सम्मान गरेको छ ।  राजधानीमा आयोजित कार्यक्रममा नेपालका मास्टर सेफ सन्तोस साहसँग आएका सेफहरु एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजको टोली...

काठमाडौं। यस बर्ष ७० देशका ७३८ जना आरोहीले नेपालका हिमालहरु आरोहणका लागि अनुमति लिएका छन् । यस्तो अनुमति लिनेमा युद्धरत रुस र युक्रेनका आरोही पनि छन् ।  पर्यटन विभागको तथ्यांकअनुसार रुसबाट २५ जना र युक्रेनबाट १ जना आरोहीले अनुमति लिएका छन् । अनुमति लिनेम...

काठमाडौँ । इन्जिनमा समस्या आएपछि समिट एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । लुक्लाका लागि उडेको विमानमा उड्नासाथै इन्जिनमा समस्या देखिएपछि फर्किएर आकस्मिक अवतरण गरेको हो ।  कल साइन ९एनएएमपीको जहाज बिहान ११ बजेर ५ मिनेटमा लुक्...

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री वालकल्याण आधरभुत विद्यालयका विद्यार्थीहरुलाई शनिबार शैक्षिक सामग्रीसहितको झोलाहरु वितरण गरेको छ ।  शनिबार विद्यालयमा आयोजित कार्यक्रममा डिशहोमका क्षेत्रीय बिक्री प्रवन्धक प्रदीप सुव...

काठमाडौं। कीर्तिमानी आरोही माया शेर्पा विश्वका १४ वटै हिमाल आरोहण गर्ने क्रममा पाँचौं अग्लो हिमाल मकालु (८,४८५ मिटर) आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेकी छन् । उनी मकालु आरोहणका लागि बेस क्यामतर्फ लागेकी हुन् ।  नेपाल पर्वतारोहण संघ (एनएमए)की द्वितीय उपाध्यक्ष तथा ...