Advertisement

मुगु  २५ असारः मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान  आजदेखि पुनः सञ्चालनमा आएको हो ।  रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दतीमा लगानी गर्ने भएको छ ।  कम्पनीले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दतीमा लगानी गर्न लागेको हो ।  मुद्दतीमा लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकले...

काठमाडौं । काठमाडौं महानगरपालिकाले डान्सबार तथा दोहोरी क्लबहरूलाई कर बुझाउन निर्देशन दिएको छ ।  महानगरपालिकाले मनोरञ्जनबापतको कर बुझाउन पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेका ४४ डान्सबार÷दोहोरी साँझ तथा नाइट क्लबलाई ३५ दिनभित्र क...

‘साउथ एशियन ट्राभल अवार्डस’को आठौं संस्करण काठमाडौंमा हुने काठमाडौं । ‘साउथ एशियन ट्राभल अवार्ड’को आठौं संस्करण काठमाडौंमा हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त अवार्ड वितरण कार्यक्रम काठमाडौंमा हुने जानकारी दिइएक...

चितवन । कालिका नगरपालिका–१ स्थित लंकालाइनमा रु एक अर्बभन्दा बढीको लगानीमा मुनाल एन्ड मयूर रिसोर्ट सञ्चालनमा आएको छ । हिमाल, पहाड र तराईको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा हालै रिसोर्ट...

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन् । विस २०१९ निर्माण भएको यो दरब...

काठमाडौं । नेपालमा पर्यटकहरुको आगमन बढ्दो क्रममा रहेको छ । बर्खाको बेलामा पनि नेपालमा भारतीय पर्यटकहरुको राम्रै संख्यामा भित्रिएका छन् ।  नेपाल सरकारले सरकारले आउँदो आर्थिक वर्षमा १६ लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको छ । तर  त्यो लक्ष्य भेट्टाउनका लागि अझै...

काठमाडौं । विगत साढे दुई दशकदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको मनकामना केवलकारलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिने भएको छ ।  नयाँ प्रविधिबाट पूरानो प्रविधि प्रतिस्थापन गरेपछि यो सेवा कम्युटर प्रणालीमाफृत सफ्टवयरले सञ्चाल...

सुर्खेत । मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन ।  यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका कारण शनिबार बिहानैदेखि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेव...

पोखरा महानगरपालिका-१७ छोरेपाटनमा अवस्थित पातले छाँगो (डेभिटफल्स) हेर्न आएका आन्तरिक तथा वाह्य पर्यटक । पातले छाँगोमा अहिले पानीको सतह बढेको छ । तस्बिरः राधिका कँडेल/रासस

काठमाडौँ । पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन ।    विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिल...

मुगु । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।  निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा  मर्कामा परेका  छन् । ती...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ (५,६४२ मिटर) को १४९ औं पटक सफल आरोहण गरेका छन् ।  उनले गएको महिना जुन १४, २३ र जुन २४ तारिख गरी एकै महिनामा तीन पटक सफल आरोहण गरेका थिए । उनल...

काठमाडौं । गएको वसन्त ऋतृमा सरकारले ३० वटा हिमाल आरोहण गर्नेहरुबाट ६८ करोड ९९ लाख ७५ हजार ३११ रोयल्टी अशुल गरेको छ ।  सगरमाथामाबाट मात्रै ४२१ जनाले रोयल्टी बुझाएका छन् भने ३० वटामा एक हजार दुई सय जनाले आरोहणका लागि रोयल्टी बुझाएका छन् । सन् २०२३ को वसन्त...

काठमाडौं । नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने तयारी गरिएको छ ।  नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा आरोहणको लागि नयाँ हिमाल खुल्ला गर्ने कार्यक्रम रहेको र सोही अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डय...

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ ।  कम्पनीले हकप्रद निष्कासनार्थ साउन १ गतेलाई बुकक्लोज मिति तोकेको हो । अतः असार ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन द...

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)का विद्यार्थीलाई कार्यस्थलमा आधारित सीपमूलक तालिममा सहभागितासम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापछि सीटी...

काठमाडौं । बंगलादेशी पर्यटकहरुको नेपालप्रति बढ्दो आकर्षण र त्यहाँका जनतासामु व्यापक प्रचारप्रसारका लागि आज होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय व्यवसायीको टोली बंगलादेश प्रस्थान गरेका छन् ।  उक्त कार्यक्रम होटल संघ नेपालले पर्यटन बोर्ड र नेपाल...

काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले समग्र नगर भित्रका सम्भावित गन्तव्यहरुलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग छलफल सुरु गरेको छ । यसै क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवर्द्धनका लागि वृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौ...

काठमाडौं । हकप्रद शेयर निष्कासनको प्रस्तावसहित होटल एलिस द वन्डर इन लिमिटेडको विशेष साधारणसभा आज (असार १९) गते बस्दैछ ।  सभा, नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजी नौ करोड रुपियाँको ...

काठमाडौं । राजधानीको नक्सालमा निर्माण भएको १८ तले अग्लो होटल हिल्टन काठमाडौंको यही आउँदो असार २८ मा पूजा गरी साउन ११ गते ग्राण्ड ओपनिङ’ गरिने भएको छ ।  शंकर समूहको लगानी रहेको यो होटलको ९५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको सो समूहले जनाए...

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।  बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा,...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डोलप्रसाद अर्यालले ट्राभल एजेन्सीहरूसँग सोधपुछ, छानबिन तथा अध्ययन गरेरमात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताएका छन् ।   आज मन्त्रालयमा भएको छलफलमा ना‌ट्टाले श्रम मन्त्री अर्याललाई वैदे...

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गर...