काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गर...
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर जहाज सम्पर्कविहीन भएको कुरामा कुनै सत्यता नरहेको कम्पनीले जानकारी गरएको छ । सोमबार दिउँसो गलत समाचार तथा पोष्टहरु गरिएको भन्दै त्यस्तो सूचना सामाजिक संजालमा राख्ने विरुद्ध कानूनी कार्वाही अगाडि बढाउने कम्प...
काठमाडौँ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४सै घण्टा खुला ...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन् । निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्...
काठमाडौं । जुन महिनामा ७६ हजार ७ सय ३६ जना पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट ३७ हजार ८ सय ३५, अमेरिकाबाट ८ हजार २ सय ८१, चीनबाट ७ हजार ४ सय ९४, बंगलादेशबाट ३ हजार ८ सय ५७, बेलायत (युके) बाट एक हजार ९ सय ६९, अष्ट्रेलियाबाट एक हजार ५ सय ८९, भुटानबाट एक ...
काठमाडौं । नेपाल वायुसेवा निगम ६७औं वर्ष प्रवेश गरेको छ । नेपाल सरकार साझेदारी रहेको एक मात्र वायुसेवा कम्पनीले ६६औं वर्ष सफलतापूर्वक पार गरेको छ । हवाई यातायात क्षेत्रको विकास र विस्तारमा योगदान पुऱ्याएको बताउँदै सेवा विस्तार र जनताको मन जित्ने गरी कार्यश...
टोरन्टो, क्यानडा । क्यानडाको एयरलाइन्स वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ । एयरलाइन प्रशासन ‘युनियन...
गण्डकी । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा...
काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि आफूले गठन गरेका ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी)हरुले काम थालेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जनाएको छ । यसले हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोट...
काठमाडौँ । नेपाल पर्यटन बोर्ड पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा सक्रिय हुन थालेको छ । चालु आर्थिक वर्षको करिब अन्त्यसम्म कुनै पनि अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहभागी हुन नसकेर आलोचना बेहोरेको बोर्ड पछिल्लो समय केही मुलुकमा पर्यटन प्रवर्द्धनका काममा सहभागी भइर...
काठमाडौं । बुद्ध एयरले शुक्रबार १८औं एटीआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटीआर–७२ हो । यससँगै एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई साउन महिनाबाट उडान सेवामा ल्याईने कम्पनले विज्ञप्तिमार्फत जनाएको छ । बु...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले समाजिक सञ्जालले दुरुपयोग गर्दै हिमाल र पर्वतारोहणबारे प्रचार भएको बताउँदै यस्तो प्रयास गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार पर्वतारोहण सञ्चालक संघले गरेको कार्यक्रममा उनले कसै...
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा १४ घण्टा ३१ मिनेटमा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामासहित तीन जनालाई पर्वतारोहण सञ्चालक संघले प्रशंसा प्रमाण–पत्र प्रदान गरेको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा संघले तीन जनालाई सम्मानित गरको ह...
काठमाडौं । पर्वतारोहण सञ्चालक संघले सगरमाथा र माउन्ट ल्होत्सेको वसन्त ऋतुका लागि ‘रोप फिक्सिङ’ गर्ने टोलीलाई प्रशंसा प्रमाण–पत्र प्रदान गरेको छ । शुक्रबार संघले एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङबाट प्रमाण–प...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङको पहल र निर्देशनपछि नेपाल वायुसेवा निगमको वाईडबडी जहाजको सम्पूर्ण मर्मत (सी–चेक) हुने भएको छ । पर्यटनमन्त्री तामाङले वायुसेवा निगमका अध्यक्ष र नागरिक उड्यन प्राधिकरण क्यानका महानिर्देशकसँग पट...
काठमाडौं । नेपाल पर्वतारोहण संघद्वारा सिन्धुपाल्चोकस्थित गन्जला चुली हिमाल आरोहण गर्न जाने लागेका २७ जना महिलाको टोलीलाई विदाई गरिएको छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २७ जना महिला टोलीलाई विदाई गरेको हो । उक्त अवसरमा नेपाल पर्वतारो...
काठमाडौँ । टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)को टोली काठमाडौँदेखि थाइल्याण्डको बैंककसम्म ‘रोड कनेक्टिभिटी’बारे अध्ययन गर्न थाइल्याण्ड प्रस्थान गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्यको नेतृत्वमा १८ सदस्यीय टोली आज थाइल्याण्ड प्रस्थान र त्यहाँ रहँदा थाइल्याण्ड...
काठमाडौँ । बैंककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्र...
काठमाडौँ । संघीय संसद्को सार्वजनिक लेखासमितिले राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समग्र अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्...
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाले नेपालको चो–ओयु हिमाल चीनतर्पmबाट आरोहण गर्दा चिनियाँ त्रसित भएर चढ्नुपर्ने बाध्यता रहेको खुलासा गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले चो–ओयु चढ्...
काठमाडौं । अनुगमन गर्न हिडेको योजना आयोगको टोली जहाज अवतरण गर्न नसकेर भैरहवा विमानस्थलबाट फर्किएको काठमाडौं फर्किएको छ । आयोगका सदस्य डा. रामकुमार फुयाल नेतृत्वको टोली बुद्ध एयरको ७ः५५ को जहाज मार्फत भैरहवा जाने तय भएको थियो, तर उक्त विमान १२ बजेमात्रै उ...
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)को विरोध भइरहँदा पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत यो करलाई निरन्तरता दिइको छ । हवाई भाडामा लगाइएको भ्याटका कारण विशेषगरी नेपाल आउने विदेशी पर्यटकहरुलाई हवाई टिकट निकै महँग...
काठमाडौँ । नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने भएको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल टिवानले नाट्टाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा ...
गण्डकी । प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो, यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले भरतपुर विमानस्थलको स्तरोन्नती गर्ने कार्य तीव्र गतिमा भईरहेको बताएका छन् । उक्त कार्य सम्पन्न भएपछि यस क्षेत्रको कनेक्टीभिटीमा थप सुलभता हुने विस्वास पनि व्यक्त गरे । चितवनमा होटल मुनाल ए...