काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने एजेन्डासहित पहिलो वार्षिक साधारणसभा बोलाएको छ । सभा असार ६ गते काठमाडौं, डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले गत आवको वार्षिक प्रतिवेदन, व...
काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । नाट्टाको यही जेठ २५ गते हुन लागेको ५७औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थप...
काठमाडौं । ट्रेकिङ गाइड तथा आरोही राजेश लामा घरबाटै पैदल हिडेर ५७ दिनमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । उनी चैत १९ गते काठमाडौंस्थित आफ्नो घरबाट पैदल हिड्न शुरु गरे र वैशाख ८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भए । आज क...
काठमाडौँ । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय...
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको हो । योग्य र अनुभव भएका इच्छुक नेपाली नागरिकले दरखास्त पेस गर्न सक्नेछन् । दरखास्त आज (२...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौं उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तिहरुमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने औल्याएका छन् । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को वार्षिक उत्सव र नयाँ होमस्ट...
काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणको ७४ वर्ष पूरा भएको छ । उक्त अवसरमा पोखरामा आयोजित ७४औं अन्नपूर्ण दिवसमा दावा याङ्जुम शेर्पा, लाक्पा देण्डी शेर्पा, पूर्णिमा श्रेष्ठलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मान गरेका छन् । दावा याङ्जुम शेर्पा अन्तर्राष्ट्...
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवस्थाको अभ्यास गरिएको छ । विहान सवा ९ बजेतिर भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरको दक्षिणतर्फ हरियो रंगको जहाज दुर्घट्नाग्रस्त अवस्थामा विमानस्थलमा आपतकालीन अवस्था घोषणा गरि उडान र अवतरण...
दुबई । विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स) ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरेको र यो सङ्ख्या कोभिड–१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईएटीए) ले सोमबार जनाएको छ । आईएटीएले यस वर्ष विश्वका वायुसेव...
काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइट्सले हकप्रद शेयर खुला गरेको छ । कम्पनीले आज (जेठ २१ गते) बाट आफ्ना शेयरधनीलाई हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीको जेठ १९ गतेको विशेष साधारणसभाले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेक...
गण्डकी । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४ औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूट...
काठमाडौं । युरोपेली युनियन (ईयू) को उडान सुरक्षा चासो (कालोसूची) मा नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र पुनः दोहोरिएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ । ३० मे २०२४ मा युनियनले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको छ । ईय...
काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल भौगोलिक र जनसांख्यिक रुपले सानो मुलुक भए पनि सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएको बताएका छन् । आज ललितपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धि राष्ट्...
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका काम र उपलब्धि स्मरण गराउने उद्देश्यले खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा आज स्मृति ‘ग्यालरी&rsq...
काठमाडौं । गत मे महिनामा ९० हजार २ सय ११ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार १ लाख ८ हजार एक सय ६ जना पर्यटक नेपाल बाहिरिएका छन् । बोर्डका अनुसार मे महिनामा गत वर्ष सन् २०२३ को मे महिनामा ७७ हजार ७...
काठमाडौँ । जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ । सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता ए...
मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जा...
काठमाडौं । होटल संघ नेपालले चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा यही जेठ १९ देखि २५ गतेसम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड संक्रमणपछि पहिलो पटक हुन लागेको यस ...
काठमाडौं । सार्वजनिक शौचालय प्रयोग गरेबापत अब सेवाग्राहीसँग शुल्क लिन नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले यस्ता शौचालय प्...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ । आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरिय...
काठमाडौं । भारतका सत्यदीप गुप्ता एकै सिजनमा दुई पटक सगरमाथा र ल्होत्से हिमाल आरोहण गरी विश्वमै पहिलो व्यक्ति बन्न सफल भएका छन् । उनले जेठ १४ (मे २७ तारिख) का दिन १२ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको पायनियर एडभेन्चर कम्पनीले जानकारी दिएको छ । सा...
काठमाडौं । सरकारले लागु गरेको हवाई टिकटमा मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) तथा अन्य सम्बद्ध संघसस्था र व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । नाट्टाले विज्ञप्ती प्रकाशित गर्दै पर्यटन व्यवसायी एंव हवाई यात्रुहरुमा परेका...
काठमाडौं । इन्टरनेशनल फेडरेसन अफ माउन्टेन गाइड्स एसोसिएसन (आईएफएमजीए)का माउन्टेन गाइड तथा ट्याक नेपालका संस्थापक पासाङ टेन्डी शेर्पाले नेपालको सगरमाथा गुगलले चीनको समय देखाउने गरेको भन्दै दुःख व्यक्ति गरेका छन् । बुधबार राजधानीमा आयोजित ७१औं अन्तर्राष्ट्रिय स...
काठमाडौं । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको...
काठमाडौं । सोलुखुम्बुको मध्ये दूधकोशी गाउँपालिका–५ स्थित महभीरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्लाइम्बिङ’मार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न आगामी असार ३ र ४ गते प्रतियोगिता हुन ल...