नारायणगढ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उनले भने, “काम विशेषले आउने पाहुना ...
काठमाडौं । नेपालतर्फबाट पहिलो पटक चोओयु हिमाल (८१८८ मिटर)को सफल आरोहण गरि फर्किएको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) हुँदै चोओयु आरोहण गरि आज टोली काठमाडौं फर्किएको हो । टोली...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरमा उक्त अभ्यास गरेको हो । दिउँसो १ बजे हवाई उडान तथा सुर...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा आज (जेठ २८ गते) विमान दुर्घटना र उद्धारसम्बन्धी अभ्यास गर्ने भएको छ । क्यानले एक सूचना जारी गर्दै दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित व...
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको दुई आर्थिक वर्षको साधारणसभा आज एकसाथ बस्दैछ । सभा, केएम ब्यांक्वेट, कोटेश्वर, काठमाडौंमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । यद्यपि कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसअघि गत चैत २९ गते बस्न...
काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा बैँकका तर्फबाट गण्डकी प्रदेश...
काठमाडौं । १८ वर्षीय निमा रिन्जी शेर्पाले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका छन् । उनले शनिबार कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ । ७ जना नेपालीसहित दुई जना विदेशी गरी ९ जनाले विदेशीले कञ्चनजङ्घा हिमालको आरो...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले...
काठमाडौं । आज दुई कम्पनीको साधारणसभा बस्दैछ । साधारणभा बस्ने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेड रहेका छन् । युनाइटेड मोदीको सभा काठमाडौंको कालीमाटी ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यसअघि चैत्र २९ गत...
काठमाडौं । आज (जेठ २७) देखि एक हप्ता (असार १ गते) सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको नेपाल व...
काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने बताएका छन् । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्र...
काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित भएका हुन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका नवनिर्वाचित अध्यक्ष थपलिया ...
काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष पाण्डे गत मार्चमा सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी अमेरिकन...
काठमाडौं । पहिलो पटक नेपालतर्फबाट चोओयु हिमाल (८१८८ मिटर)को सफल आरोहण गरिएको छ । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) चोओयुको पहिलो पटक आरोहण सफल भएको बताए । उनका अनुसार आज ...
काठमाडौं । कर्पोरेट नेपाल डटकमकी समाचारदाता फुर्पा शेर्पा सम्मानित भएकी छन् । आज नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को ५७औँ बार्षिक साधारण सभामा समाचारदाता शेर्पालाई सम्मान गरिएको हो । कर्पोरेटनेपाल डटकममार्फत नेपालको पर्यटन प्रवर्द्धन...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा लगाइएका अनावश्यक करहरु हटाउने बताएका छन् । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को ५७ औँ बार्षिक साधारण सभालाई संबोधन गर्दै मन्त्र...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन जरुरी भएको बताएका छन् । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपालको ४५औँ वार्षिक साधारणसभाको अवसरमा उहाँले बढीभन्दा बढी पर्यटक आकर्...
काठमाडौँ । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा महावाणिज्यदूत सुरेश राउतले चिनियाँ पर्यटन व्यवसायीलाई नेपा...
काठमाडौं । आइतबार (जेठ २७) गतेदेखि एक हप्ता (असार १ गते) सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिजुली कटौती गर्न लागिएको नेपाल...
वीरगन्ज । बुधबार रातिको हुरीले बिजुलीका पोल ढाल्दा पर्साको वीरगन्ज र आसपास क्षेत्रमा नौ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । बिहीबार बिहान १ बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्ध...
काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको...
काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष प्रमोद दाहालले उम्मेदवारी दिएका छन् । कोभिड–१९ पछिको पर्यटन व्यवसायलाई सही नीति नियमका साथ अगाडि बढाउनलाई अत्यन्त जरुरी भएकोले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको उनल...
काठमाडौं । विश्व कीर्तिमान कायम गर्ने दौडमा अनुमति नै नलिई सगरमाथाको कालापत्थरमा रेस्लिङ खेल आयोजना गरिएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा यही गत मे २९ मा सगरमाथा दिवसको अवसरमा कालापत्थरमा अवैध रेस्लिङ आयोजना गरिएको हो । अन्तर्राष्ट्र...
काठमाडौं । निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी चीन तर्फबाट सगरमाथाको चुचुरोमा १० दिनमा पुग्ने विश्वमै पहिलो महिला बन सफल भएकी छन् । उनले यही वसन्त ऋतृको मे २४ तारिखका दिन बिहान १०ः०५ बजे सगर...
कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोट...