Advertisement

काठमाडौं । यस वसन्त ऋतृमा आरोहण दलका सदस्य तथा क्लाइम्बिङ गाईड गरी ६ सय जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।  पर्यटन विभागको प्रारम्भिक तथ्याङ्क अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा मृत्यु र वेपत्ता भएका आरोहीहरू ८ जना छन् भने १ जना आरोहीको ल्होत्से आरोहणक...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको अवसरमा आज मे २९ तारिख सगरमाथा दिवसका मनाइँदै छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोेच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।  नेपालका तेन्जिङ न...

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पालाई अन्तर्राष्ट्रिय सगरमाथा सम्मान प्रदान गरिएको  छ ।  शेर्पालाई आज काठमाडौंमा आयोजित ७१औँ सगरमाथा दिवसको अवसरमा अन्तर्राष्ट्रिय सगरमाथा सम्मानबाट सम्मानित गरिएको हो । उनलाई प्रधान...

काठमाडौं । होटल संघ नेपालले आव २०८१/८२ को राष्ट्रिय वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मूख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन निजी क्षेत्रको प्रचुर सहभागिता र ...

काठमाडौँ । सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जामको खबर नेपालसहित विश्वका चर्चित सञ्चारमाध्यममा पनि छायो । मे २१ मा सगरमाथाको चुचुरो नजिक भएको सो जामको समाचार बिबीसी, सीएनएनलगायतका सञ्चारमाध्यमले पनि प्रशारण गरे । समाचारसँगै छापिएको ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्राउने लक्ष्य पूरा हुने दावी गरेका छन् ।  बुधवार राजधानीमा आयोजित ७१ औं सगरमाथा दिवसको कार्यक्रममा उनले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्ध...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन् ।  बुधवार राजधानीमा आयोजित ७१ औं सगरमाथा दिवसको कार्यक्रममा उनले ओरोहीहरुको भविष्यको सुरक्षा र खासगरी शेर्पा जातीको जीविकासँग सम्बन्धित विषय...

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको ‘लक इन’ अवधि आज (जेठ १६ गते) बाट सकिँदैछ ।  कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फन्ड–आईको नाममा रहेको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको ‘लक इन’ अवधि सकिने भएको हो । डोल्मा इम्प्याक्...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा १६ लाख पर्यटक भित्रियाउने संकुचित लक्ष्य राखेको भन्दै पर्यटन व्यवसायीले असन्तुष्टि जनाएका छन् । नेपालसँग त्यो भन्दा डबल अर्थात ३० देखि ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने क्षमता रहेको बताउँदै उनीहरुले लक्ष्य राख्...

-देशबन्धु बस्नेत (अजित) सभापति, हवाई तथा पर्यटन समिति (नेउवा महासंघ) ।  सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि ल्याएको बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखाएको छ । त्रिभुवन विमानस्थलको  दोस्रो टर्मिनल निर्माण, निजगढको लगानी...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ‘हिमाल जोगाऔं, मानवता बचाऔं’ अभियान सञ्चालन गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै जलवायु परिवर्तनले हिमाली र पर्वतीय क्षेत्रको परेको प्रभावका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्...

काठमाडौं । सरकारले पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । नेपालमा विवाहको लागि आउने पर्यटकलाई सहजिकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको...

काठमाडौं । सरकारले सञ्चालनमा नरहेका आन्तरिक विमानस्थलहरु मनोरञ्जन साहसिक पर्यटनको लागि उपयोग गर्ने बताएको छ ।  मंगबबार संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले सञ्चालनमा नरहेका बलेवा, लामिडाँडा, मनाङ, रुम्जाटार विमानस्थल लगायतका व...

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मगलबार बजेट प्रस्तुत गर्दै उक्त लक्ष्य सुनाएका हुन् ।  नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने बताउँदै उनले पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइने ...

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ । परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले सोमबार वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा मन्त्रीहरुलाई भेटेर ठमेल क्षेत्रभित्रका व्यव...

काठमाडौं । गलत सूचना प्रवाह गरेर नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको भन्दै आरोही निर्मल पुर्जासहितका व्यक्तिमाथि पर्यटन विभागले छानबिन प्रक्रिया अघि बढाएको छ । चर्चित (भाइरल) हुने गरी अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न निज पुर्जा र अन्य व्यक्तिउपर छानिबिनको...

काठमाडौं । आज काठमाडौं उपत्यकाअन्तर्गत पर्ने मातातीर्थ क्षेत्रका बीस ठाउँमा सात घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदैछ ।  नेपाल विद्युत् प्राधिकरणले बलम्बु उपवितरण केन्द्रअन्तर्गत मातातीर्थ सबस्टेसनमा रहेको मातातीर्थ फिडरको बालागाउँस्थितर पुरानो तारलाई कभर केबुलले बदली...

काठमाडौं । गोरखाकी नाङ्सल छोदेन लामाले विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एक साथ ४७ घण्टामा सफल आरोहण गरेक्री छन् । उक्त सफल आरोहणसँगै उनी सगरमाथा र ल्होत्से हिमाल एक साथ आरोहण गर्ने पहिलो नेपाली महिला बनन् सफल भएकी हुन् ।  लामाले मे २३ ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिना कारण यो वर्ष नेपालको कुनै पनि क्षेत्रमा स्काइडाइभिङको अनुमति नदिने भएको छ ।  गत वर्ष अनुमति दिएको प्राधिकरणले यस पटक भने अनुमति नदिने निर्णय गर्नु अर्थपूर्ण देखिन्छ । गत वर्ष विदेशी पाहुनाहरु स्काइडाइभिङक...

काठमाडौं ।  अन्तरराष्ट्रिय उडान गर्ने चार एयरलाइन्स कम्पनीले नेपाललाई २५ करोड ६५ लाख ८१ हजार रुपियाँ बरारबको हवाई सेवा कर नतिरेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको २०७९(८० को (६१ औं) लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।...

काठमाडौं । मंगलबार (जेठ १५ गते) मातातीर्थ क्षेत्रमा सात घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले बलम्बु उपवितरण केन्द्रअन्तर्गत मातातीर्थ सबस्टेसनमा रहेको मातातीर्थ फिडरको बालागाउँस्थितर पुरानो तारलाई कभर केबुलले बदली गर्ने कार्य...

काठमाडौँ । पन्ध्र घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल फुञ्जो लामालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ ।  आरोही फुञ्जोले यही जेठ १० गते बिहान सगरमाथा शिखरमा पुगेर सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिल...

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा एकसाथ डाकेको छ ।  यद्यपि, कम्पनीले दुवै आवका लागि लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन ।  कम्पनीले दशौं र एघारौं वार्षिक साधारणसभा एकैपटक असार ११ गतेलाई डाकेको हो । स...

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि करिब एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको ...

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको ३०औं पटक आरोहण गरेर विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिउको छ । आज दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिंदा उनलाई भव्य स्वागत गरिएको हो ।  उनी गत बुधबार बिहान बिहान ७ बजेर ४९ मिनेटमा ३०औं...