Advertisement

काठमाडौं । सत्तासीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रममा मन्त्री सुदन किरातीको व्यापक आलोचना भएको छ ।  शनिबार राजधानीमा भएको सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा सोहि पार्टीबाटै प्रतिनिधित्व गर्ने संस्कृति पर्यटन तथा...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गर्दै योग्य र इच्छुक व्यक्तिबाट दरखास्त मागेको हो । मन्त्रालयका अनुसार दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्...

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।  निकुञ्जको तथ्या...

काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  बिगत ८ वर्षदेखि दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि रु.१००/- अकिंत दरको ४०,००,००० कित्ता साधारण श...

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा ...

काठमाडौं । हिमालय जेटका प्रतिनिधिमण्डल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । भेटमा हिमालय जेटका नेपाल प्रतिनिधि र सल्लाहकार तथा बेलायती दूतावासका अधिकारीहरु सहभागी थिए । बेलायतमा आधारित भई विश्वका विभिन्न शहरमा उडान सेवाको तयारीमा रहे...

काठमाडौँ ।  ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित भएका छन् ।  टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा न...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी नयाँ वर्षमा आयोजना गर्ने भएको छ । इप्पानले हरेक दुई–दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२ देखि १४ सम्म हुन लागेको हो । एक्स्पो आयोजन...

काठमाडौं । आज काठमाडौं उपत्यकाका केही स्थानमा आज (शुक्रबार) विद्युत् आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी गराएको हो । विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अव...

काठमाडौं । लामो समयदेखि बन्द रहेको पोखराको फूलबारी रिसोर्ट एण्ड स्पा पुनः खुलाउने प्रयास सफल हुन लागेको छ । ऋण तिर्न नसकेपछि बैंकले लिलामीमा लगेको यो रिसोर्टले बैंकसँगको कारोबार मिलाएर सेवा सुचारु गर्न लागिएको हो ।  व्यावसायी पियुसबहादुर अमात्यको यो रिसो...

काठमाडौं । भियतनाम एयरलाइन्सले भैरहवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्न चासो राखेको छ । यही मार्चबाट भैरहवामा चार्टर उडान थाल्ने तयारी गरेको सो विमानस्थलले जनाएको छ । भियतनामको राष्ट्रिय वायुसेवाले भैरहवामा उडान गर्न दुई सातादेखि कुरा भइरहे...

काठमाडौं । अरुण काबेली पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाबाट पुनः विद्युत् उत्पादनको काम सुरु भएको छ । कम्पनीको आयोजनामा २०८० जेठ ३२ गते आएको बाढीले क्षति पुर्याएको थियो ।  मर्मत सम्भारपछि बुधबारबाट आयोजना पूर्ण सञ्चालनमा आई पुनः विद्युत् उत्पादन सुरु भएको...

काठमाडौं । बाग्लुङ–कुश्मालाई एड्भेन्चर हबका रुपमा स्थापित गरेको ‘द क्लिफ नेपाल’ को सेटअपमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । यो सँगै क्लिफ अन्तराष्ट्रियस्तरमा पहिलोपटक बन्जीको सेटअप तथा व्यवस्थापनमा सहभागी भएको छ । ...

काठमाडौं । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले सन् २०२४ मा घुम्नपर्ने विश्वका ५२ वटा गन्तव्यहरुको सूचीमा नेपालको मुस्ताङलाई पनि राखेको छ ।  त्यस्तै, विश्व प्रसिद्ध ट्राभल वेभसाइट ‘ट्रिप एडभाइजर’ले नेपालको राजधानी काठमाडौंलाई संसारको उत्क...

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नू/नगराउनू भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।  न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्...

काठमाडौं । बुधबारदेखि भिजिट भिसामा नयाँ कार्यविधि लागू हुँदै छ । नयाँ कार्यविधिअनुसार अब विदेश जान स्वघोषणा फारम भर्नुपर्ने भएको छ । नेपालीले विभिन्न ६ वटा देशमा जान अध्यागमन विभागमा स्वघोषणा फारम बुझाउनुपर्ने भएको हो । नयाँ व्यवस्थाअनुसार नेपालीले संयुक्त अरब ...

काठमाडौं । सर्वोच्च अदालतका कारण चार हजारभन्दा बढी ‘माउन्टेन गाइड’हरूको पेशा अन्योलमा परेको छ । पर्यटन विभागद्धारा जारी माउन्टेड गाइड (हिमाली पथप्रदर्शक)को परिचयपत्रसम्वन्धमा जारी आदेशले गर्दा उनीहरुको पेशासँगै  रोजीरोटीसमेत संकटमा परेको हो ।  ...

सोलुखुम्बु ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । ‘पोहोर त पुसमै पनि...

काठमाडौं । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ ।  बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखा परेका समस्या सम्बन्धमा छलफल हुने बताइएको छ ।

काठमाडौं । घलेम्दी हाइड्रोपावरले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो ।  लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । ...

फिक्कल । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रमम...

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित स्थापित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटा कन्सल्टेन्सीले यही आउँदो शुक्रबार शैक्षिक मेलाको तयारी पूरा गरेको छ ।  अल्फाबिटाका ‘अब्रोड स्टडी डिपार्टमेन्ट’का ‘टिम लिडर’ अनिल नेपालले यो मेला नेपालमा...

चितवन । वर्षात्का कारण रोकिएको भरतपुर महानगरपालिका–२९ मा सञ्चालित प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि फेरि सुरु भएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङका सञ्चालक शेलेन्द्र राउतले वर्षातका कारण बाटो बिँग्रिदा सञ्चालन हुन नसकेको प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याइएको...

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । आज  भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्...

काठमाडौं । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) हुने भएको छ ।  यही माघ १५ गते बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा उक्त प्रतियोगिता आयोजना हुन लागेको कार्यक्रमका संयोजक छिरिङ जाङबु शेर्पाले जा...