काठमाडौं । दुई अर्ब लगानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्चालनमा आएको छ । नक्सालस्थित यो होटलमा व्यवसायी नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठको लगानी रहेको छ । होटलको औपचारिक शुभारम्भ भोलि (बिहीबार)बाट गरिँदै ...
काठमाडौं । पोखराको फेवाताल छेउको पैदलमार्गमा रहेका विदेशी माग्नेलाई सचेतना दिइएको छ । फुट–ट्रयाकमा रहेका फुटपात व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्तरुपमा सचेतना कार्यक्रम गरेका हुन् । तालको छेउमा रहेका फुट–...
काठमाडौँ । नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौँ, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ । करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ ।&n...
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार प...
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह बोहोराले नगद रु एक लाख जितेका छन् । सोमवार भएको गोलाप्रथामार्फत डिशहोमले यस योजनाको अर्को बिजेताको रुपमा बोहोरालाई छनोट गरेको हो ...
काठमाण्डौँ । चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको कमजोरीका कारण सो कम्पसमा अध्ययन गरेका बिबिएस चौथो तहका सबै विद्यार्थी फेल (अनुत्रिण) भएका छन् । त्रिभुवन विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको बिबिएस चौथो तह नियमित परीक्षा २०७९ को नजितामा स...
काठमाडौं । राजधानीको कमलपोखरीस्थित चिरपरिचित आईआईएमएस कलेजले होटल व्यवस्थापन (म्यानेजमेन्ट) पढिरहेका आफ्ना विद्यार्थीहरुलाई लक्षित गर्दै आज (सोमबार) ‘टक सो’ आयोजना गर्दैछ । कलेजका विद्यार्थीहरुले ‘प्रोफेसनालिजम एट वर्क प्लेस’ शीर्षकमा ब...
काठमाडौं । गत महिना (असोज २० गते) शिशापाङ हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भयो भने अर्का एक महिला आरोही र शेर्पा गाइड अझै बेपत्ता छन् । आठ हजार २७ मिटर उचाइमा रहेको शिशापाङ हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही ...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड जम्मा गरेको छ । क्यानका अनुसार जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड जम्मा गर्नुका साथै नेपालगन्ज, सुर्खे...
काठमाडौं । माउन्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाबारे लेखिएको ‘स्टेप बाई स्टेप’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित एक समारोहका बीच पूर्व उपाप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन्...
काठमाडौं । पश्चिम नेपालका भूकम्प प्रभावितलाई आरजु राइस मिलले पाँच सय बोरा चालम वितरण गरेको जनाएको छ । गत शुक्रबार राति जाजरकोट र रुकुमलाई केन्द्र बनाएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परी ठूलो जनशक्तिको क्षति भइरहेको बेला विभिन्न व्यवसायिक तथा गैरव्यव...
काठमाडौं । एनसेल आजियाटा लिमिटेड पश्चिम नेपालमा शुक्रबार रातीको विनाशकारी भूकम्पबाट प्रभावितहरुको लागि ५० लाख रुपियाँ सहयोग सरकारलाई उपलब्ध गराउने र भूकम्प प्रभावित जिल्लाका ग्राहकलाई रु ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । ग्र...
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पश्चिममा गए रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु. एक करोडको सहयोगको घोषणा गरेको छ । कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सहयोगको घोषणा गरेको हो । बुद्ध एयरले भनेको छ, ‘जाजरकोट...
लुम्बिनी । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्या...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप विमानस्थलका आफ्ना कार्यालय प्रमुखलाई पनि निलम्बन गरेको छ । रामेछाप विमानस्थल परिसरमा तारा एयरका दुई वरिष्ठ क्याप्टेनबीच शुक्रबार भएको विवादपछि दुवै पाइलटलाई निलम्बन गरेको प्राधिकरणले घटनाको विस्तृत अनुसन्धान ...
काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । आज बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट मन्थली विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलको एप्रोनमै...
काठमाडौं । भारतकी सबिता महतोले लुक्ला–सगरमाथा आधार शिविर–लुक्लासम्मको १०४ किलोमिटर लामो दूरीको म्याराथन तीन दिनभन्दा कम समयमा पूरा गर्न सफल भएकी छन् । विश्वको सबैभन्दा लामो म्याराथन लुक्ला (२,८५० मिटर)– सगरमाथा आधार शिविर (५,३६४ मिटर)&n...
मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्...
काठमाडौं । नेपालमा पर्यटकको आगमन बढ्दो क्रममा रहेको छ । गएको अक्टोबर महिनामा मात्रै एक लाख १७ हजार ३०५ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार यो संख्या एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च हो । यसअघिका मह...
काठमाडौं । नेपाली आरोही प्रकाशराज पाण्डेले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफलपूर्वक आरोहण गरेका छन् । उनले मंगलबार बिहान ६ः४० बजे तान्जेनियाको किलिमन्जारो हिमालको सफल आरोहण गरेका जानकारी दिए । ५ हजार ८ सय ९५ मिटर उचाइमा रहेको किलिमन्जा...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । नेपाल पर्वतारोहण संघको ५०औँ वार्षिकोत्सवमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले पर्वतीय पर्यटन विकास र प्रवर्...
काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद रु एक लाख जितेका छन् । सोमवार भएको गोलाप्रथामार्फत तिमिलाले उक्त रकम जितेका हुन् । नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले ...
काठमाडौं । नेपालमा हाल तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु संचालनमा छन् । यीबाहेक ३१ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा रहेको छ भने १८ वटा आन्तरिक विमानस्थलहरु सञ्चालनमा छैन् । त्यस्तै निर्माणाधीन विमानस्थलहरू चार वटा रहेका छन् । ठूलो लगानीमा बनेका नयाँ दुईसहि...
काठमाडौं । ‘निम्सदाई स्काइ डाइभिङ’ नामक कम्पनीले नेपालमा व्यवसायिक स्काइ डाइभिङ शुरु गरेको छ । शुभारम्भको अवसरमा आइतबार र सोमबार स्याङ्बोचेमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित ११ जनाले स्काइ डाइभ गरेका विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा ...
काठमाडौं । एशियाली पर्वतारोहण महासंघको साधारणसभा नेपालमा शुुरु भएको छ । काठमाडौंस्थित होटल मेरियटमा उक्त महासंघको साधारणसभा शुरु भएको हो । एशियाली महादेशमा रहेका अल्पाइन क्लवहरुको छाता संस्थाको रुपमा रहेको महासंघको वार्षिक साधारणसभा यस पटक नेपालमा आय...