Advertisement

काठमाडौं । पर्यटन व्यासायी एवंम् पर्वतारोही लाक्पा फुटी शेर्पाले यसपालिको दशैं परिवारसँगै मनाउन योजनामा छिन् । दशैंको लामो विदा तथा फुर्सदको समयमा आफु एक्लै विदेशीतिर घुम्न जाने भन्दापनि यसपटक आमा, छोरालाई समेत साथमा नै लिएर कतै घुम्न जाने योजनामा आफु रहेको शेर्पाल...

नवलपुर । गत साउनबाट सुरु गरिएको सन्ध्याकालीन महाआरतीले मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा प्रत्येक मङ्गलबार साँझ हुने आरती हेर्न ...

म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो ।  “मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछ...

लेखनाथ । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ ।  विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिल...

दशैं, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् ।  नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निसक्ने गर्छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार ...

काठमाडौं । अत्याधिक वर्षा पश्चात राजमार्ग तथा सहायक राजमार्गहरु क्षतिग्रत भएर सडक यातायात अवरुद्धको अवस्थामा सम्भव भएसम्म सरलीकरण गरी हवाई यातायात सेवा निरन्तर सञ्चालन गरी रहेको नागरिक उड्डायत प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।  बुधबार ...

काठमाडौँ । विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालीन ढोका) खोलेका छन् । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विम...

काठमाडौं । दशैं अब खानपिन र टीकाटालोमा मात्र सीमित रहेन । दशैंमा लामो समय विदा हुने र मौसम समेत अनुकुल हुने हुँदा आजभोलि मान्छेहरु दशैंलाई घुमघाम गर्ने उपयुक्त अवसरको रुपमा लिन थालेका छन् । आफु नजिकका पर्यटकीय क्षेत्रको अलवा आजभोलि नेपालीहरु टाढाटाढाको गन्तव्य स...

काठमाडौं । तेजन गुरुङले विश्वको चौधौ अग्लो हिमाल शिशपाङ्माको सफल आरोहण गरेका छन् ।  उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल भएका छन् ।  उनले आज बिहान नेपाली समय अनुसार ५ बजे शिशपाङ्...

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले  यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् ।  नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामे...

काठमाडौँ । १८ वर्षीय निमा रिन्जी शेर्पाले शिशपाङ्मा हिमालको सफल आरोहण गरेसँगै विश्वमै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका छन् ।  उनले आज बिहान ६ः०५ मिनेटमा सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । शेर्पा सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्दे...

काठमाडौँ । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु भएको छ । महानगरपालिका, कार्यपालिकाको आजको बैठकमा पशुपति गौशाला धर्मशाला सञ्चालन कार्यविधिको मस्यौदाका बारेमा छलफल सुरु भएको प्रवक्ता एवं वडा नं १७ का अध्...

काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङ्जुम शेर्पा विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो नेपाली महिला बन्न‌ सफल भएकी छिन् ।   आज बिहान ५ बजे उनले शिशपाङ्मा हिमालको सफलतापूर्वक आरोहण गरेको क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पन...

गण्डकी । पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादस...

काठमाडौं । यती एअरलाइन्सले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । ‘यतीसँग, उत्सवको उमङ्ग’ योजना घोषणा गर्दै भाग्यशाली यात्रुहरूलाई बम्पर उपहार स्वरूप स्कुटर, हिराको चेन र फ्रिज प्रदान गर्ने कम्पनीले जनाएको छ । &lsq...

काठमाडौं । असोज ११ र १२ गते देशभर परेको भारी वर्षाले निम्त्याएको बाढीपहिरोबाट पीडितलाई एनसेल फाउन्डेसनले राहत प्याकेज वितरण गरेको छ । ललितपुरको गोदावरी नगरपालिकाका पीडितलाई सोमबार सो संस्थाले सहयोग गरेको हो ।  फाउन्डेसनले गोदावरी नगरपालिकाका बाढीपहिरो...

काठमाडौं । नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु आरोहणको लागि खुल्ला गरिएको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपालका थप ५७ वटा हिमालहरु आरोहणका लागि खुल्ला गर्ने निर्णय गरेको हो ।  सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा आ...

म्याग्दी । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ,...

काठमाडौं । अल्फा बिटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्समा आयोजना गरेको दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकक...

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार आङ छिरिङ शेर्पा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् ।  उनलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार...

काठमाडौं । दशैंको बिदाको दिनमा पनि हवाई सेवा नियमित भने नियमित रहने छ ।  नेपालीहरुको महान चाड दशैंको माहोलमा कोही गाउँमा, कोही काठमाडौं लगायत विभिन्न ठाउँ परिवार, साथीभाइसँग बसेर उत्साव मनाइरहेका छन् । तर धेरै जनाको दिमागमा आउने प्रश्न भनेको हवाई उड...

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको ‘लक इन’ हिजो (२१ असोजबाट) समाप्त भएको छ ।  कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ सकिएको हो ।&n...

  काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले रक्षामन्त्री मानवीर राईलाई सेनाको हेलिकप्टर परिचालनको प्रस्थाप राखेका छन् ।  त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई पनि टानले हाल पर्यटनको मुख्य सिजन चलिरहेको बेला ह...

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आगामी नोभेम्बर ९ (कात्तिक २४)बाट उडान भर्ने भएको छ ।  हप्ताको ७ दिन उडान गर्नेगरी फ्लाई दुबईले भैरहवाट उडान गर्न लागेको नेपाल नागरिक उड्डायन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जान...

काठमाडौँ । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।  उनीहरुले यही  अ...