Advertisement

काठमाडौं । एनसेलले कम्पनीकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएको बताएको छ ।  उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम&rsq...

काठमाडौं । नेपाल पर्यटन बोर्डको चालु आर्थिक बर्षको बजेटमा बोर्डले मुख्यगरी राष्ट्रिय अन्तर्राष्टिय पर्यटन प्रवर्द्धनमा रकम खर्च गर्ने तयारी गरेको छ ।  आर्थिक बर्ष सुरु भएको तीन महिनापछि बजेट बनाइरहेको बोर्डले प्रवर्द्धनमा ७२ प्रतिशत बजेट छुटटाउन लागेको हो । नयाँ सीईओ ...

काठमाडौं । संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई बोल्र्दै मन्त्री पाण्डेले विपद र महान चाडहरुसँगै आएका...

काठमाडौं । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा र विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको १४औं अग्लो शिशपाङ्मा हिमालको बिना अक्सिजन सफल आरोहण गरेका छन् । मिङ्मा र निर्मलले आज (शुक्रबार) दिउसो २ बजे उक्त हिमालको बिना अक्सिजन सफल आरोहण गरेको इमाजिन...

म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्र...

पोखरा । मनसुनका कारण  केही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । कम्...

काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले वार्षिक साधारणसभा डाकेको छ ।  सभा कात्तिक १४ गते होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोन...

चितवन । श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौंँ–भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।  “शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गर...

काठमाडौं । पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेज...

काठमाडौं । मनकामना केबलकार सेवा  यो दशैंमा दुई दिन बन्द हुने भएको छ ।  असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।  कम्पनीका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि न...

काठमाडौं । यसपालिको दशैँ धेरैका लागि दशा बनेर आएको छ । बेमौसममा आएको भारी वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ भने सोही वर्षाका कारण आएको बाढी पहिरोमा परी २०५ जनाले अकालमानै ज्यान गुमाउनु परेको छ । २२ जना अझै बेपत्ता छन् ।  बाढी पहिरोका ...

चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो ।  रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले...

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरोमा परी घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।  बिहीबार वीर अस्पतालको ट्रमा सेन्टर पुगेर उनले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवलोकनपछि सञ्...

काठमाडौं ।  भारतको सिलिगुडीदेखि नेपालको झापासम्म र नेपालकै अमलेखगञ्जदेखि चितवनसम्म गरी दुई पेट्रोलियम पाइपलाइन बनाउन नेपाल र भारतबीच सम्झौता भएको छ । बिहीबार भारतको नयाँ दिल्लीमा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसन (आइओसी) बीच उक्त दुई पाइपलाइन सहि...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवद्र्धनका साथै दुई देशबीचको घनिस्ट सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।  थाई एयर एसियाले नेपालमा सिद्दा उडान सुभारम्भ गरेको अवसर...

काठमाडौं । आजदेखि बुद्ध एयरले पूर्वको झापा भद्रपुरमा दुई उडान थपेको छ ।  यात्रुहरुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने विश्वास सहित बुध्द एयरले उडान थप गरेको जनाएको छ ।  भद्रपुरदेखि काठमाडौं उडानको भाडादर रु. ५ हजार रहेको छ...

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बंगलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रय...

काठमाडौँ । होटल संघ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ ।  देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघले राहत कोष स्थापन गरेको विज्ञप्तिमार्फत जनाएको छ  । &lsqu...

काठमाडौं । गएको सेप्टेम्बर महिनामा मात्र नेपालमा झण्डै एक लाख विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार यस महिना कूल ९६ हजार ३०५ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका हुन् ।  योसँगै सन् २०२४ को ९ महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ८ लाख १...

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले यूएसएड ट्रेड एण्ड कम्पेटिभ्निसको सहकार्यमा पर्यटन व्यवसायीहरुका लागि डिजिटल मार्केटिङ अन्तर्गत सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ)  तालिम सम्पन्न गरेको छ । नाट्टा कार्यसमिति सदस्य एवम् तालिम संयोज...

काठमाडौँ । बाढीपहिरोका कारण अलपत्र एकसय ६३ विदेशी पर्यटकको उद्धार गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद  पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्रा...

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ । सभा अर्पण ब्याङ्क्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र करसहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत...

काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थल पुग्ने सडक अबरुद्ध भएपछि लुक्लाका लागि जनकपुर विमानस्थलबाट उडान शुरु गरिएको छ ।  नेपाल नागरिक उड्डायन प्राधिकरण (क्यान) ले वैकल्पीक व्यवस्थाका लागि केही दिनका लागि जनकपुर–लुक्ला उडान गराउने निर्णय गरेको हो । प...

काठमाडौं । निजी हवाई सेवा कम्पनी सिम्रिक एयरले बाढी पहिरोमा परी बिचल्लिमा परेका २०० भन्दा बढी पीडितहरुको उद्धार गरेको जनाएको छ । गत बिहिवारदेखि शनिबार बेलुकासम्म परेको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा अलपत्र परेका पीडितहरुलाई एयरले तीनवटा हेलिकप्टर प्रयोग गरे...

काठमाडौं । दशैं आउन अब दुई दिन मात्र बाँकी छ । दशैं तिहारमा देश विदेश घुम्ने चलन पछिल्ला बर्षहरुमा बढेर गएको छ । यो बर्ष पनि त्यो क्रम पक्कै जारी रहने छ । दशैंमा कतै घुम्ने जाने योजना बनाउनेहरुको लागि नेपालका विभिन्न ट्राभल कम्पनीहरुले विशेष प्याकेज ल्याएका छन् ।&nbs...