काठमाडौ । नेपालमा राणाकाल तथा सोभन्दा अघि नै अनौपचारिकरुपमा सामूहिक बीमा गर्ने प्रचलन थियो । राणाकालमा ब्रिटिस तथा भारतीय बीमकले बीमा बजार क्षेत्रमा एकलौटी नियन्त्रण गरेको इतिहासको अध्ययनले देखाउँछ । तर औपचारिकरुपमा नेपालमा बीमा सुरु भएको भने साढे सात ...
काठमाडौं । बीमा क्षेत्रमा अहिलेसम्म कै ठूलो मर्जर हुने भएको छ । तीन वटा जीवन बीमा कम्पनी गुराँश लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स मर्जरमा जाने अन्तिम तयारीमा जुटेका हुन् । स्रोतका अनुसार अहिले काठमाडौंको एक होटलमा यी तीनवटै क...
काठमाडौं । निजी क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन पुनर्बीमा कम्पनी (हिमालयन रि)लाई काखी च्याप्दै आएको भनेर आलोचना खेप्दै आएको बीमा समितिले अहिले बल्ल सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)लाई पनि सहयोग पुग्ने गरी नयाँ निर्देशन जारी गरेको छ । नय...
काठमाडौं । श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले बलियो इन्जिन भएकाले बुधबार श्री एयरलाइन्सको २२३ उडान नम्बर रहेको जहाज सुरक्षित अवतरण गर्न सफल भएको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले श्री एयरलाइन्सको जहाजको इन्जिन जेट इन्जिनपछिको दोस्रो बलियो इन्जिन भएको...
काठमाडौं । बीमा समितिले बीमितहरुलाई स्थानीय चुनाव अघि नै कोरोना बीमाको दावी भुक्तानी दिलाउने आश्वासन दिए पनि प्रयास असफल हुने भएको छ । चुनाव आउन तीन दिन मात्रै बाँकी रहँदा समितिले अब चुनाव अघि उक्त रकम भुक्तानीको संभावना कमजोर भएको जानकारी दिएको छ । ...
काठमाडौं । बीमा समितिले पहिला पुँजी वृद्धि गरेर पछि आफूहरुलाई छलफलमा बोलाएको भन्दै बीमक (बीमा कम्पनी)हरु आक्रोशित भएका छन् । समितिले यति गहन विषयमा पहिला छलफल गरेर मात्रै निर्णय गर्नुपर्नेमा हतारमा पहिला निर्णय गरे पछि मात्रै छलफलमा डाकेको भन्दै उनीहरुले ...
काठमाडौं । बीमा समितिले पुँजी वृद्धिबारे छलफल गर्न सबै जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक समितिका अध्यक्षहरुलाई बोलाएको छ । समितिले छलफलमा उठेका समस्या र सल्लाह सुनेर पुँजी वृद्धिका लागि सहज वातावरण बनाउने बताएको छ । एक्कासी पूँजी...
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाब नदिने स्पष्ट पारेको छ । पुँजी वृद्धिको निर्णयसँगै बीमा कम्पनीहरुलाई मर्जरमा जान बाध्य पार्ने (फोर्स मर्जर) चर्चा चलिरहेको बेला समितिका अध्यक्ष सूर्य सिलवालले त्यस्तो बाध्य नपार्ने स्पष्ट पारेका छन् । उनले बी...
काठमाडौं । आउँदो आर्थिक बर्षको लागि बजेट जारी गर्ने मिति नजिकिँदै गर्दा बीमा क्षेत्रले पनि आफ्नो सुझाव अघि सारेको छ । जीवन बीमा कम्पनीहरुले बीमाशुल्कमा दिइने कर छुटको दायरा बढाउन माग गरेको छ भने निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमालाई अनिवार्य गर्न आग्रह गरेको छ ।&...
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले आफूहरु निर्माण व्यवसायीहरुको पनि कुरा सुन्न तयार रहेको बताएका छन् । केही दिनअघि निर्माण व्यवसायी महासंघले बीमा निर्देशिका २०७८ मा गरिएको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै समिति घेर्न पुगेपछि सिलवालले व्यवसायीको कुरा सुन्न आफ...
काठमाडौं । धम्कीका कारण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले नै असुरक्षा महशुस गर्न थालेका छन् । बीमितले पाउने दावी भुक्तानीका बारेमा गलच प्रचार हुँदा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्रीलाई धम्की आएको हो । उनले कर्पोरेट नेपालसँग भने, &ls...
काठमाडौं । बीमा समितिले माग गरेअनुसार तोकिएको समयसीमाभित्र २१ वटा बीमा कम्पनीले आफ्नो पुँजी योजना (क्यापिटल प्लान) पेश गरे पनि १९ कम्पनीले अटेर गरेका छन् । समितिले कम्पनीहरुको चुक्ता पुँजी डेढसय प्रतिशतले बढाउने निर्णय लिएसँगै तोकिएको पुँजी कसरी पुर्याउने...
प्रज्ज्वल कोइराला काठमाडौंको चावहिलस्थित रिभेरा इन्टरनेशनल एकेडेमीका प्रिज्सिपल हुन् । उनी प्रवेशिका परीक्षा उत्रृर्ण गरेसँगै शिक्षण पेशामा आवद्ध भए । त्यसपछि यो क्षेत्रमा कोइरालाको २८ बर्ष लामो समय र मेहनत लगानी भइसकेको छ । बाबु र दाजु पनि शिक्षासेवी भएकाले उनलाई यस क्षे...
काठमाडौं । पछिल्लो समय नयाँ बीमा कम्पनीहरु एकपछि अर्को प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने लालयीत हुन थालेका छन् । सबै बीमा कम्पनीहरुले एक पटक सर्वसाधारणका लागि साधारण शेयर जारी गर्नैपर्ने हुन्छ । तर निश्चिच समयसम्म नाफा गरेका पब्लिक कम्पनीले प्रिमियम मू...
काठमाडौं । पुँजी वृद्धिको निर्णयपछि बीमा कम्पनीहरुलाई आफ्नो पुँजी योजना (क्यापिटल प्लान) पेश गर्न दुई हप्ता अघि निर्देशन दिए पनि अहिलेसम्म कुनै कम्पनीले योजना नपठाएको बीमा समितिले बताएको छ । एक महिनाको अवधि तोकेर कम्पनीहरुलाई उक्त योजना पठाउन भनिए पनि शुक्र...
काठमाडौं । बीमा क्षेत्रको नियामक बीमा समितिले २०७८ सालमा कुल ११ वटा निर्देशन जारी गरेको छ । अघिल्लो बर्ष २०७७ मा २६ वटा निर्देशन जारी गरेकोमा गएको बर्ष निकै कम भएको छ । समितिले पहिलो निर्देशन २०७८ बैशाख ९ गते जारी गरेकोमा अन्तिम गत फागुन २७...
काठमाडौं । बीमा समितिले एक्कासी डेढसय प्रतिशतले पुँजी बढाउनुपर्ने निर्णय गरेसँगै अधिकांश बीमा कम्पनीहरुलाई बाध्यतात्मकरुपमा मर्जरमा जानुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसहित दुई–चार वटा कम्पनी यस नीतिबाट अछुतो रहने देखिए...
काठमाडौं । संस्कृति, पयटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले नेकपा एमाले एक क्विन्टल हो कि एक ग्रामको ढक हो ? आउँदो वैशाख ३० को स्थानीय चुनावबाट थाहा हुने बताएका छन् । शुक्रवारदेखि धनगढीमा सुरु भएको तीनदिने ‘फारवे...
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रवार देखि धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ शुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासिताका वस्तु भन्दै गाडी आयातमा रोक लगाएसँगै त्यसको धक्का बीमा क्षेत्रमा पनि परेको छ । सवारी साधन किन्दा अनिवार्यरुपमा बीमा गर्नुपर्ने कानुनी प्रावधान छ । गाडी आयात रोक्किएसँगै निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा भारी गिरावट ...
काठमाडौं । बीमा अभिकर्ताहरुलाई ऋण दिन कम्पनीहरुमाथि बीमा समितिले रोक लगाएसँगै अभिकर्ताहरु रुष्ट रहँदै आएका छन् । अभिकर्ता पेशाबाटै पेट पाल्ने र यसैमा जीवन बिताएकाहरुलाई घर जग्गा किन्न ऋण दिन हुन्न भन्ने समिति सोच गलत भएको पेशागत अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारी ...
काठमाडौं । बीमा क्षेत्रको नियामक बीमा समितिको सुचना व्यवस्थापन प्रणाली सुधार गर्न सरोकारवालाले बारम्बार कुरा उठाउँदै आएका छन् । समितिले प्रतिवद्धता जनाउने र प्रयास गरेको देखाउने पनि गर्दै आएको छ । तर नजिता भने अपेक्षाकृत हुन सकेको छैन् । अन्य क्षेत्रमा रियल टा...
काठमाडौं । अहिले सबै जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ४० अर्ब २० करोड ७७ लाख रूपियाँ छ । निर्जीवन बीमा कम्पनीहरुको २० अर्ब २४ करोड रूपियाँ छ । दुवै गर्दा ६० अर्ब ४४ करोड ७७ लाख रुपियाँ छ । तर, अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी ९५ अर्ब रुपियाँ पु...
काठमाडौं । भारतमा जनसंख्या एक अर्ब ३८ करोड नाघिसकेको छ । तर नेपालमा अझै पनि तीन करोडभन्दा कम देखिन्छ । जनसंख्या हेर्ने हो भने नेपालमा भन्दा झण्डै ४५ गुणा धेरै छ । भूगोल हेर्ने हो भने नेपाल र भारतको आधार २२ गुणाको अन्तर छ । तर भारत त्यति ठूलो अर्थतन्त्रले आफ्...
काठमाडौं । बीमा समितिले एकैपटक डेढसय प्रतिशतले पुँजी बढाउनुपर्ने बाध्यकतारी व्यवस्था गरेर मर्जरमा जान दबाब सिर्जना गरेसँगै बीमा कम्पनीहरु अन्योलमा परेका छन् । जीवन बीमा कम्पनीहरुलाई ठूलो चिन्ता मर्जरमा गएपछिको बोनस दर के हुने ? भन्ने कुराले बढाएको देखिएको छ...