Advertisement

काठमाडौं । नेपालका कुटनीतिक नियोगहरुले निर्वाचनमा संविधानअनुसार महिला सहभागिता भएनभएको बारेमा निर्वाचन आयोगसँग प्रश्न सोधेका छन् । निर्वाचनको तयारीबारे जानकारी दिन बोलाइएको उक्त कार्यक्रममा दाताहरुले महिला सहभागिताको सुनिश्चितता भएनभएको विषयमा चासो राखेका हुन्...

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेमाथि खनिएका छन् ।  भरतपुरमा आयोजित चुनावी सभामा सोमबार उनले रवि लामिछानेको आरलोचना गर्दै बाटो बिराएर समाचार पढ्नुपर्ने मान्छे चुनाव ...

काठमाडौं । ललितपुर–३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतले सदर गरेको छ ।  सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेश...

काठमाडौं । गैरआवासीय नेपाली संघले कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघसँग सहकार्य गरी डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ ।  कार्तिक १३ गते राति २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पको कडा ...

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारको प्रचारमा रहेका एमाले कार्यकर्तामाथि साँघातिक आक्रमण भएको छ ।  गोरखाको पालुङटार नगरपालिका ६ च्याङलीस्थित एक होटलमा बसिरहेका प्रचार टोलीलाई आइतबार राति एक समूहले आक्रमण गरेको समाचार छ ।&n...

काठमाडौं । सत्ता गठवन्धनबाट काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खानदानी छानेर मतदाताले भोट दिनुपर्ने बताएका छन् ।  एपीवान टेलिभिजनको यक्षप्रश्न कार्यक्रममा आइतबार उनले काठमाडौं– १ का मतदाताले उम्मेदवारका वि...

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।  कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु भएर आएको ५.७ म्य...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको स्वाभिमान जगाउने पार्टी एमालेमा मात्रै भएको दावी गरेका छन् । सुर्खेतको चुनावी सभामा आइतबार उनले देशी विदेशी शक्ति मिलेर एमाले हराउन गठबन्धन गरेको आरोप पनि लगाए । ओलीले भने, ‘देशी विदेशी शक्ति मिलेर एमाले...

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गरेका छन् । सबैले आदर गर्दै आएका केसीले दलविशेषको एक उम्मेदवारलाई समर्थन गरेर विवादमा पर्ने काम गरेका हुन् ।  आइतबार एक भिडियो सन्द...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ५ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरब बाट रेमिटान्स पठाउने जिवन रायम...

काठमाडौँ । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्याती प्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा आएको छ ।  फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाईन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर ...

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् ।  आईतवार आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेल...

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा र लालबहादुर वाईबाले सिन्धुपाल्चोकतर्फबाट पहिलो पटक गाङछेंपो (६,३७८ मिटर) हिमाल आरोहण गरेका थिए । यो शेर्पाको दोस्रो पटक गाङछेंपो हो ।  उनले शुक्रबार दिउँसो ११ बजे उक्त हिमाल आरोहण गरेका हुन् । शेर्पासँगै अन्य तीन...

काठमाडौं । भारतका एक लोकप्रिय मुख्यमन्त्री अरविन्द केजरीवालले सन् २०२० को दिल्ली विधान सभाको निर्वाचनमा आफ्नो नयाँ पार्टी आम आदमीलाई कुल ७० सिटमध्ये ६२ स्थान जित्दै निकै लोकप्रिय मतका साथ जिताएर पुनः मुख्यमन्त्री बन्न सफल भएका थिए ।  उक्त निर्वाचनमा भारतको पूरानो ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी आइतबार अज्ञात समूहले तोडफोड गरेको छ । घरदैलोका क्रममा मुग्लिनमा उक्त गाडी तोडफोड भएको सो पार्टीले जनाएको छ । गाडी तोडफोड गरिए पनि अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ ग...

काठमाडौं । सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएको भन्दै असन्तुष्टी जनाएका छन् ।  अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र वागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमे...

काठमाडौं । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले आसन्न संसदीय निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी लोकप्रिय उम्मेदवार डा. तोसिमा कार्कीको कडा चुनौति सामना गरिरहेकी उनले फेरि चुनाव जित्ने दावी गरेकी हुन् ।  आईतवार ललितपु...

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी बस्तीमा नाममा नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरुलाई डोजर चलाउनु नहुने बताएका छन् ।  सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनले सुकुम्वासी बस्त...

काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थिति १३२ केभी मातातीर्थ सबस्टेसनको पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या आएको छ । १३२/११ केभी सबस्टेसनमा रहेको २२.५ एमभिए क्षमताको पावर ट्रान्सफर्मरमा शनिबार दिउँसोबाट समस्या देखिएपछि मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित भएको छ ।...

काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको छ । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ ।  यस अन्तर्गत उपलब्ध अफर उपयोग...

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ ।  शनिबार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्ता गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठक...

काठमाडौं । भुवन कार्कीले सम्हालिएको इनिङ खेलेपछि साविकको विजेता त्रिभुवन आर्मी क्लवलाई चार विकेटले हराउँदै एपिएफले शनिवार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले ...

मध्यविन्दु (नवलपरासी) । नवलपरासीको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।  नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौँ बसेर विभिन्न प्रतिय...

काठमाडौं । पूर्वाधारविद. तथा विश्लेषक डा. सूर्यराज आचार्य आसन्न संसदीय निर्वाचन विकास, सुशासन र देश हितका एजेन्डामा संसदीय मञ्चबाट चल्तीका लोभीपापीको सातो खानसक्नेलाई चुन्न आव्हान गरेका छन् ।  सामाजिक सञ्जालमा उनले फेरि पनि ठूला भनिएकाबाट शासित हुनुपर्ने परिद...

वाशिङ्गटन (एएनआई) । अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी २० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी २० को अध्यक्षता गर्देछ। &n...