Advertisement

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको...

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ ७७०० रुख वृक्षारोपण गर्न सहकार्य गरेको छ । एक युवा, एक विरुवा #OneYouthOnePlantअभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ ...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।  बुधवार संसदभवन बाहिर सञ्चारकर्मीहरुको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्...

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्न वार्षिकोत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३०औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।&nbs...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताएका छन् ।    काठमाडौँ महानगरपालिकाले गत वैशाख १९ गतेदेखि सुरु गरेको सीप मेलाको ‘नीति स...

काठमाडौं । निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी चीन तर्फबाट सगरमाथाको चुचुरोमा १० दिनमा पुग्ने विश्वमै पहिलो महिला बन सफल भएकी छन् ।  उनले यही वसन्त ऋतृको मे २४ तारिखका दिन बिहान १०ः०५ बजे सगर...

–एलपि भानु शर्मा–  विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति चेतनशील र सामाजिक प्राणी भए पनि यसभित्र उत्पन्न हुने तनावले सबैभन्दा बढी समस्याग्रस्त बन्दै गएको छ । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्दछ । समयमा तनाव व्यस्थापन नगर्नाले ...

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनि लाउण्डरिङ)सम्बन्धी स्थितिमा सुधार गर्न भन्दै पञ्चवर्षीय रणनीतिका साथ काम गर्ने बताएको छ ।  अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको...

क्यानबेरा । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग ९एबीएस० ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको...

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्तस्शुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्तःशुल्क करबारे पुनर्विचार ग...

डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनाम...

काठमाडौं । भारतमा १८औं लोकसभा चुनावको परिणामले नरेन्द्र मोदीकाे नेतृत्वमा सरकार बन्ने स्पष्ट संकेत गरेको छ । कुल ५४२ सिटमध्ये भाजपा नेतृत्वको एनडीएले २९२ सिट र कांग्रेस नेतृत्वको आईएनडीआईएले २३३ सिट प्राप्त गरेको छ । जसमा भाजपाले मात्रै २४० सिट जितेको छ । अर्थात् यो ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन् ।    प्रधानमन्त्री प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गर...

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन; सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।  बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन सम...

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत  पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमा...

काठमाडौं । अहिले कोशी, मधेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।  कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा...

काठमाडौं । जारी आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत मंगलबार राति अमेरिकामा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।  डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा तुलनात्मकरुपमा कमजोर टिम नेदरल्याण्ड्ससँगको खेलमा नेपालले झन कमजो...

काठमाडौं । चौधरी फाउन्डेसनको  आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार एक समारोहबीच चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका छन् ।&n...

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि रु सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ ।   आज काठमाडौंमा आयोजित एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाईं ...

काठमाडौं । ट्रेकिङ गाइड तथा आरोही राजेश लामा घरबाटै पैदल हिडेर ५७ दिनमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । उनी चैत १९ गते काठमाडौंस्थित आफ्नो घरबाट पैदल हिड्न शुरु गरे र वैशाख ८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भए ।  आज क...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले संसदमा सांसदहरुको संख्या बढी भएको टिप्पणी गरेका छन् ।  निर्वाचित र समानुपातिक गरेर सांसदहरुको संख्या बढी भएकाले बजेट विनियोजनामा पनि समस्या देखिएको भन्दै मंगलबार संसद भवन परिसरमा उनले सांसदहरुलाई अध्य...

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिएका छन् ।  मंगलबार राजधानीमा विभिन्न खेलकुद संघहरुको वार्षिक क्यालेण्डर सार्वजनिक कार्यक्रममा उनले वार्षिक क्यालेण्डर सार्वजनिक नगर्ने संघहरुलाई तत्काल क्यालेण्डर बना...

काठमाडौं । नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा सम्पन्न अस्पतालको रुपमा रहेको मेडिसिटिको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले भ्रमण गरेका छन् ।  अस्पतालको अवस्था बुझ्न उनले भ्रमण गरेको जनाइएको छ । भ्रमणका क्रममा यादवले म...

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।  गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेट...

काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले शेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ ।  यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाह...