Advertisement

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २२३ जना प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा गरी पदस्थापन गरेको छ ।  कार्यालयले असार ३२ गतेको बसेको बैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा गरेको हो ।&...

काठमाडौं । बंगलादेशको एयर एस्ट्राले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न चासो देखाएको छ । हप्तामा चार वटा उडान गर्ने तयारीसहित एयर एस्ट्राको तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा उडान अनुमितका पत्र पठाएको छ ।  प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले ...

काठमाडौं । घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका भूपू गोर्खा सैनिक हरिबहादुर बुढा मगरले उत्तर अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनालीको आरोहण गर्ने भएका छन् । डेनाली हिमालको आरोहण गर्न अमेरिका पुगेका उनले कर्पोरेट नेपालसगँ भने ।  गत वर्षको वसन्त ऋतृमा सगरमाथाको ...

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ ।  केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकार...

काठमाडौं । आज (असार २ गते) देखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुँदैछ । नेपाल विद्यत् प्राधिकरणले कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको जनाएको छ । ...

काठमाडौं । आगामी वर्ष (मे ३०–३१ तारिख २०२५) मा दोस्रो संस्करण आयोजना गर्ने घोषणा सहित काठमाण्डौमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट २०२४) सम्पन्न भएको छ ।  नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्के...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ ।  नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने...

काठमाडौं । नेपालमा पर्यटनसम्बन्धी मेला ‘नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो’ राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । संस्कृति, पयटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मेलाको शुक्रबार उद्घाटन गरे ।  नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मे...

काठमाडौं । आइतबार (असार २ गते) देखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने भएको छ ।  नेपाल विद्यत् प्राधिकरणले कीर्तिपुर, कुलेश्वर, बानेश्वर र जोरपाटी वितरण केन्द्रअन्तर्गतका विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको...

बागमती । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ । हेट...

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) तथा टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (टीओएबी) बीच नेपाल र बंगलादेश दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सहकार्यात्मक सम्बन्ध स्थापना गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आज काठमाडौंमा भएको कार्यक्रममा...

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा ...

काठमाडौं । नेपालमा पर्यटनसम्बन्धी अहिलेसम्मकै ठूलो मेला भोलि (शुक्रबार)बाट सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवं पर्यटनसम्वन्धी संघसंस्थासँगको सहकार्यमा हुने मेला दुई दिनसम्म चल्ने छ ।  नेपालको पर्यटनलाई अन्तर्राष्ट्रि...

मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव०)एक नेपाली पर्यटकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन् । अन्नपूर्ण पदमार्गअन्...

काठमाडौं । खोरङ्गा हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।  यसका लागि कम्पनीले असार १४ गते विशेष साधारणसभा डाकेको छ । सभा, काठमाडौं महाराजगन्जस्थित कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  शेयरधनीलाई ५० ...

भैरहवा । लुम्बिनी भ्रमणमा रहेका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ म...

काठमाडौं । नेपालमा पाँच तारे होटलहरुमा २५ अर्ब रुपियाँभन्दा बढी शेयर पुँजी लगानी भएको पाइएको छ । पर्यटन विभागको तथ्याङक २०८१ जेठसम्म कुल २५ अर्व ६८ करोड ८१ लाख शेयर पुँजी पुगेको छ । हाल नेपालमा २२ वटा यस्ता होटल छन् ।  सोल्टी होटल लिमिटेड नेपालमा पहिलो ...

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा सञ्चालित मोटरबोटको एक कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिएको छ । गत वैशाख १२ गतेदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरेका हुन् । मुख्यमन्त्र...

काठमाडौं । नेपालतर्फबाट चो–ओयु हिमालको पहिलो पटक सफल आरोहण गरेको टोलीका एक सदस्य गेल्जे शेर्पाले आफूले अरु हिमाल आरोहण कमाउनका लागि चढे पनि चो–ओयु देशका लागि चढेको बताएका छन् ।  सात जनाको टोलीमा नयाा रुट बनाउँदै उक्त हिमाल चढेर अहिले काठम...

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१ गते (बिहीबार) बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत रूपमा शुभमुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ ...

काठमाडौं । नेपालको प्रतिष्ठित र ठूलो शैक्षिक परामर्श सेवा प्रदायक संस्था एईसीसीले शनिबारदेखि तीन दिनसम्म निःशुल्क ग्लोबल शैक्षिक मेला आयोजना गर्ने भएको छ ।  मेलामा विद्यार्थीहरुले ४० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श गरी ...

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ ।  पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाएको भए...

काठमाडौं । पर्यटन व्यवसायी सोनाम छिरिङ शेर्पाले करिब पाँच वर्षदेखि सोलुखुम्बुस्थित लोबुचेमा ‘वर्ल्ड हाइयष्ट बेकरी र क्याफे’ नामक क्याफे सञ्चालन गर्दै आएका छन् ।  पाँच हजार मिटर अग्लो उचाईमा रहेको यो क्याफेमा सिजनको बेला एक महिनामै करिब दुईदेखि तीन ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल जेठ महिनाको २९ गते मंगलबार, ज्येष्ठ शुक्लपक्षको पञ्चमी तिथि । मेष  अरुले तपाई प्रति गर्ने विश्वासमा कमि आउने छ । बाध्यात्मक कदमका कारण आफैले गरेका बाचा र बचनहरु पुरा गर्न निकै कठिन हुने छ । व्यक्तित्व भने चलाख खालको न...

काठमाडौं । हिमालबाट प्याराग्लाइडिङ उडान गर्न सरकारले सहजीकरण गर्नुपर्ने प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले उनले नेपालमा प्याराग्लाइडिङ उडान परीक्षण सफल भएका हिमालहरुमा यस्तो उडानका लागि सरकारी निकायले स...