Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाहरुका हिसाबले असाध्य धनी रहेको र खास गरी हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको बताएका छन् ।&n...

काठमाडौं । तीस जना महिलाको समूहले सिन्धुपाल्चोक जिल्लमा रहेको गन्जला-चुलीको आरोहण गर्ने भएको छ ।  ५ हजार ८ सय ६३ मिटर उचाइमा रहेको गन्जला-चुली (नया कांगा) को आरोहण गर्न यही असार १५ गतेका दिन काठमाडौंबाट सिन्धुपाल्चोक तर्फ जान लागेको सिन्धुपाल्चोकको राष्ट्रिय...

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने एनसेल आजियटा लिमिटेडले जनाएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ ।   एनसेल एपको होम स्क्र...

काठमाडौ । नेपाल टेलिकमको सेवा अहिले अवरुद्ध भएको भएको छ । दिउँसो ४ बजेदेखिनै मोबाइल नेटवर्कमा समस्या आएको हो ।  हाल नेपाल टेलिकमको वेबसाईट पनि डाउन छ। 

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १३ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।  साथै, सात दिनभित्र स्पष्टीकरणसहित स...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थलको धावनमार्गको विस्तार नगरी ७२ र ८० सिट क्षमताका जहाजहरु अवतरण र उडान गर्न अनुमति दिने जोखिमपूर्ण निर्णय गरेको छ ।    धावनमार्ग छोटो भएको भन्दै उक्त विमानस्थलमा हालसम्म ४२ सिट क्षमता र सोभन्दा साना...

काठमाडौं । भोटेकोशी नदीमा  ‘२२ औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ यही असार १० र ११ गते आयोजना हुने भएको छ । नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्ड र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालको सहकार्यमा सिन्धुपाल्चोक जिल्लाको भो...

चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन...

काठमाडौं । सरकारले दूरसञ्चार कम्पनी (टेलिकम) नवीकरणका लागि २० अर्ब रुपियाँको चर्को शुल्क तोकेको छ । यो शुल्क हरेक पाँच बर्षमा तिर्नुपर्छ ।  यस्तो नवीकरण शुल्क तिर्न पनि सरकारले सरकारी स्वामित्वको कम्पनी र निजी कम्पनीलाई दुई खाले​ विभेदपूर्ण नीति लिएको छ । ...

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई अन्तर्राष्ट्रिय विमानस्थाललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेब...

काठमाडौं । श्री एयरलाईन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका विमान कल साइन नाइनएन– एओएम थपेको छ ।  यस अघि संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा संचालनमा रहेका उक्त जहाज क्यानाडाको तत्...

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ ।  नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा बिहीबा उक्त सम्झौता स...

काठमाडौं । भक्तपुरको नलिन्चोकमा बनेको नयाँ हेलिप्याड औपचारिक सञ्चालनमा आएको छ । आज (शुक्रबार) संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले यसको उद्टघान गरे ।  भक्तपुरको सूर्यविनायक नगरपालिका– १० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा निर्माण भएको ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई सम्मान गरेको छ ।  ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिमाल आरोहणमा विभिन्न कीर्तिमान कायम गर्ने पर्वतारोहीलाई...

काठमाडौँ । सगरमाथा आरोही संघले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नियामक नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन बढाउनु...

काठमाडौँ । पर्यटक सवारी साधनमा कार्यरत चालक र सहचालकलाई (रिफ्लेक्सन ज्याकेट) पोशाक वितरण गरिएको छ । नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) को टोलीले आज पर्यटक सवारी साधनमा कार्यरत एक सय भन्दा बढी चालक र सहचाल...

काठमाडौं । सन् २०१९ अक्टोबर २९ मा पर्वतारोही निर्मल पुर्जाले चीनमा रहेको शिशापाङ्माको शिखरमा पाइला टेके। योसँगै उनी सबैभन्दा छोटो समयमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा आरोहण गर्ने कीर्तिमान बनाउन सफल भए ।  पुर्जाले ६ महिना ६ दिनमा यी सबै हिमाल चढ्न सफ...

काठमाडौँ । बिबिसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ ।  मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते आमाको हातबाट रिबन काटेर जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु ...

काठमाडौं । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि कम लागतमा कर्जा प्रवाह गर्न एभरेष्ट बैंक र शैक्षिक परामर्श सेवा प्रदायक क्षेत्रको अग्रणी संस्था एईसीसीबीच साझेदारी भएको छ ।  विद्यार्थीहरुलाई सहज र सहुलियतरुपमा वित्तीय सेवा उपलब्ध गराउन एभरेष्ट बैंकसँग य...

काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा श्री एयरलाईन्सको अत्याधुनिक क्यानाडामा निर्मित क्यु ४०० ड्यास ८ विमानबाट पहिलो पल्ट परीक्षण उडान सम्पन्न भएको छ ।  क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडाबाठ निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमानको ...

काठमाडौं । तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँच मात्र दिँदैन, बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ ।  ग्राहकहरुको यही ईच्छालाई परिपूर्ति ...

काठमाडौँ । स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु गरिएको छ । झन्डै पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०ले स्थानीय तहले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँ...

सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । जेठ २६ गतेदेखि  विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक समस्यामा परेका हुन् । अत्यधिक हुस्सु र ‘भ...

काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले माउन्ट एल्ब्रसको सफल आरोहण गरेका छन् ।  उनले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ को गएको शुक्रबारका दिन रुसको समय अनुसार बिहान ८ बजे १४६औं पटक आरोहण गरेको कर्पोरेट नेपाललाई जानकारी द...

सोलुखुम्बु । सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल)  क्षेत्रको  पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवगमन सहज बनेको हो । चालु आर्थिक वर्ष २०८०&ndash...