काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई) भरेका हुन् । पाइलटद्वय भावना प...
बुटवल । पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न थालिएको हो । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित वसन्तपुर र वडा नं ...
काठमाडौं । पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिका राम्रो सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेक (सामुहिक पदयात्रा अभियान)का लागि यहाँ अनेक स्थान छन् । दोर्दीको नौथरसेराबाट शुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने...
काठमाडौं । विदेशी पर्यटकहरूले नेपाल पर्यटन बोर्डले वितरण गर्दै आएको टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ‘टिम्स’ कार्ड खरिद गरी आफूखुशी एक्लै पदयात्रा गर्दै आएका थिए । अबदेखि बोर्डले कुनै पनि विदेशी नागरिक एक्लै पदयात्रामा जान नसक्ने निर्णय गरेको छ ...
काठमाडौं । बुद्ध एयर यही आउँदो फागुन २५ देखि पोखरा–भद्रपुर–पोखराको दैनिक सिधा उडान गर्ने भएको छ । पोखरादेखि भद्रपुरको उडान अवधि लगभग १ घण्टाको हुनेछ । यी गन्तव्यको प्रमोसनल भाडादर सात हजार पाँच सय रुपियाँ कायम गरिएको कम्पनीले जनाएको छ । ...
काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासच...
काठमाडौं । वसन्त ऋतुको सगरमाथा आरोहणको मौसम नजिकिएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको रुट निर्माणको लागि आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविर प्रस्थान गरेको छ । खुम्बु सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार खुम्बु आइसफल रुट निर्माणको ल...
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्धारा हिमालय ट्राभल मार्टको चौथौ संस्करण यहि जेठ २३ गतेदेखि २६ सम्म काठमाडौंमा आयोजना गरिने भएको छ । पाटा नेपाल च्याप्टरले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वमा रहेको नेपाल पर्य...
काठमाडौं । सन् २०२३ को फेब्रुुअरी महिनामा मात्र ७३ हजार २ सय ५५ जना पर्यटक हवाईजहाजबाट नेपाल भित्रिएका छन् । त्यस्तै, ६५ हजार ५ सय ७४ जन पर्यटक बाहिरिएका छन् । भारतबाट १८ हजार, अमेरिकाबाट ७ हजार ८ सय ८७, थाइल्याण्डबाट ४ हजार ८ सय २, बेलायतबाट ४ हजार...
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले बक्यौता नतिरेको भन्दै नेपाल वायुसेवा निगमको रेसुंगा विमानस्थलको उडान रोकेको छ । निगमको जहाजले रेसुंगा विमानस्थलमा आजबाट परीक्षण उडान गर्ने कार्यक्रम थियो । प्राधिकरण स्रोतका अनुसार निगमले विगत लामो समयदेखि प्राधिकरणलाई ...
काठमाडौं । पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को १२१ औं पटक आरोहण गर्न सफल भएका छन् । सोमबार रुसी समयअनुसार बिहान ८ बजे उक्त हिमालको सफल आरोहण गरेको तामाङले कर्पोरेट नेपाललाई जानकारी ...
काठमाडौँ । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको संघीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उ...
काठमाडौँ । आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ता को रुपमा रहने सम्झौता भएको छ । सो सम्झौता अन्तर्गत ग्राहकहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्ने छन् । नेपाल एयर...
काठमाडौं । मौसम एक्कासी खराब हुँदा आइतबार दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय उडानका अन्तर्राष्ट्रिय र आन्तरिक उडान प्रभावित भएको छ । मौसम खराब भई भिजिबिलिट कम हुँदा कतार एयरको जहाज एक घण्टा काठमाडौंमाथिको आकाशमा घुम्न बाध्य भएको छ भने इण्डिगो एयर र भिस्तारा एयरको ...
काठमाडौं । सन् १९५३ देखि २०२२ को बसन्त ऋतुसम्म नेपालमा रहेका आठ हजार मिटर अग्ला हिमालहरु आरोहण गर्नेको संख्या १२ हजार ९९५ पुगेको छ । सरकारी तथ्यांकअनुसार नेपालमा रहेका आठ वटा आठ हजार मिटर अग्ला हिमाल चढ्नेको संख्या झण्डै १३ हजार पुगेको हो । सन् २०२२ को शर...
काठमाडौं । समुन्द्र सतहबाट आठ हजार १६३ मिटर उचाइको विश्वको आठौं अग्लो मनास्लु हिमालको आरोहण निकै जटिल र जोखिमपूर्ण मानिन्छ । उक्त हिमालको सफल आरोहण गर्ने एक सफल आरोही हुन् मिङमार छिरिङ लामा । उनी मनास्लु आरोहण गर्ने गोरखा सामागाउँमा पहिलो व्यक्ति पनि हुन् । पहिलो पटक...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न विमानस्थलहरुमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म वायुसेवा कम्पनीहरुको नयाँ उडान तालिका स्वीकृत नहुने बताएको छ । प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले वायुसेवा कम्पनीको आगाम...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ । यस विमानस्थलमा रात्रिकालिन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । प्राधिकरणले एरोनोट...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्द गरेको छ । प्राधिकरणले थाइ एयरवेजले विगत लामो समयदेखि गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवाको म्याद नथप्ने निर्णय भएको प्राधिकरणका उप–महानिर्देशक एवं प्र...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सका सबै विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । प्राधिकरणका अनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाउने छैनन् । आफ्ना कर्मचारीलाई तलब समेत दिन नसकेकाले यसबाट हवाई सुरक्षामा प्रभाव ...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले नि...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर नचलेर फेरि उडान सेवा प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान जस्तो गम्भीर विषयमा यसअघि पनि पटक पटक सर्भरको समस्या देखिँदै आएको थियो । सोमबार दिउसो सर्भरमा समस्या देखिएको त्रिभुवन विमान कार्यालयले जनाएको छ । सिस्...
काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको बर–पिपल रिसोर्टले आफ्ना कर्मचारीलाई कूल बिक्रीको ७.२ प्रतिशत रकम दिने निर्णय गरेको छ । अदालतको आदेशसँगै ग्राहकसँग होटल तथा रेष्टुरेन्टले सेवाशुल्क र करवापत भनेर अतिरिक्त रकम लिन नपाउने भएपछि बर–पिपलले आफ्ना कर्मचारी...
काठमाडौं । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गर्ने भएको छ । दुई महिनाअघि आफ्नो उडान स्थगित गरेको सो एयरलाइन्सले पुनः उडान सुरु गर्न लागेको हो । उसले मंगलबार, बिहीबार र शनिबार गरी हप्ताको तीन दिन उडान गर्नेछ । गौतमबुद्ध विमानस्थ...
काठमाडौं । सरकारले टेलिभिजन वितरण सेवामा नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ । कति दर्शकले टिभी हेरे ? त्यसको आधारमा शुल्क तिर्नेगरी सरकारले अलाकार्ट लागू गर्न लागेको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी स–शुल्क च्या...