नबिन लुइंटेल मंगोलिया। एएफसी कप, प्ले अफको पहिलो खेलमा नेपालको लिग बिजेता थ्री स्टार क्लबले मंगोलियाको लिग बिजेता एर्चिम फुटबल क्लबलाई आईतबार २-० ले गोल अन्तरले हराएको छ। मंगोलियाको राजधानी उलनबटारमा भएको खेलमा थ्रीस्टारले मध्यान्तर अघि १ गोल र मध्यान्तर पछि थ...
रत्ननगर (चितवन)। युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाएका छन्। चितवनको भरतपुरमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विधि र प्रक्रियाअनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताए । प्रेस सेन्टर नेपाल ...
काठमाडौ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र एक हारको नतिजा निस्किएको थियो। गत साउन २९ ग...
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड्ससँग सात विकेटको हात व्यहोरेको नेपालले दोस्रो खेलमा भने १९ रनको महत्वपूर्ण जित हात पारेको छ । पारस खड्काको कप्तानी पारीको मद्दतमा नेदरल्याण्डसलाई उसकै भूमिमा हराउन नेपाल सफल भएको हो । यो जित...
काठमाडौं । आइसीसी विश्व लिग च्याम्पियनसिपअन्तर्गत शनिबार भएको खेलमा नेदरल्याण्डको घरेलु टोलीसँग नेपाल सात विकेटले पराजित भएको छ। नेपालले दिएको ९५ रनको झिनो लक्ष्य नेदरल्याण्डले मात्र १६.५ ओभरमा ३ विकेटको क्षतीमा पूरा गर्यो । स्टेफिन माइबर्गले अविजित ३३ तथा वेस्ली बा...
काठमाडौं । स्टार फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट फिर्ता लिने यसअघिको घोषणाबाट फिर्ता भएका छन् । कोपा अमेरिकाको फाइनल खेलमा चिलीलाई हानेको पेनाल्टी मिस गरेपछि उनले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेका थिए । उक्त खेलमा अर्जेन्टिना चिलीसँग पराजित ...
एजेन्सी। पौडीमा कीर्तिमान माथि कीर्तिमान राखी चर्चामा रहिरहेका अमेरिकी पौडीबाज माइकल फेलप्सले ओलम्पिक इतिहाँसमै अहिलेसम्म कसैले बनाउन नसकेको किर्तिमान कायम गरेका छन्। उनले शुक्रबार बिहान रियोको अक्वाटिक पौडी पोखरीमा भएको २ सय मिटर बटरफ्लाई स्पर्धामा स्वर्ण जितेसंगै उन...
काठमाडौं । नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशि भएको फुटसल प्रिमियर लिगको छनोट चरणमा ३४ फुटसल क्लबले भाग लिने भएका छन् । एएमए इभेन्टस प्रालिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी क्लबलाई विभिन्न सात समूहमा विभाजन गरिएको जानकारी दिइयो । प्रतियोगिताका...
काठमाडौं । ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भर्खरै सम्पन्न १०० मिटर फ्रि स्टाइलको प्रतिस्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् । सत्र वर्षीय शिरिषले ४५ पटक...
काठमाडौं । ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले मङ्गलबार प्रतिस्पर्धा गर्दैछन् । पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ । उनको खेल नेपाली समयानुसार साँझ ५ः२१ बाट सु...
काठमाडौँ। नेपालकी गौरिका सिंह ब्राजिलमा जारी ‘रियो ओलम्पिक’अन्तर्गत पौडीतर्फको १०० मिटर ब्याकस्ट्रोकको अन्तिम १६ बाट बाहिरिएकी छिन् । गएराति भएको स्पर्धामा उनी ३१ स्थानमा रहँदै बाहिरिएकी हुन् । विभिन्न देशका ३४ खेलाडीले भाग लिएका यस स्पर्धामा उनीभन्दा तल सामाओ, कोसोभ...
काठमाडौं– तिनकुनेको खुल्ला स्थानमा शनिबार आयोजित ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’को पहिलो स्थान अस्कर श्रेष्ठले जितेका छन् । प्रतियोगितामा प्रशान्त कार्कीले दोस्रो र सुरज डण्डेगुलुले तेस्रो स्थान हासिल गरेका छन् । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा सञ्चा...
काठमाडौँ। ब्राजिलमा जारी ३१ औँ गृष्मकालीन ओलम्पिकमा नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले प्रारम्भिक चरण (¥याङकिङ राउन्ड)मा ६०७ स्कोर गरेका छन् । रियो द जेनेरियोमा शुक्रबार भएको पुरुषतर्फ व्यक्तिगत स्पर्धामा ६४ खेलाडी सहभागीमध्ये मोक्तान ६० औंँ स्थानमा रहन सफल भएका...
रियो दि जेनेरियो (ब्राजिल)। ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको दक्षिण अमेरिकी मुलुक ब्राजिलले शुक्रबार राती ठीक आठ बजे माराकाना रंगशालाबाट ३१ औं ग्रिष्मकालिन ओलम्पिक खेल सुरु भएको घोषणा गरेको छ। तर ओलम्पिक खेल इतिहाँसमै पहिलो पटक ब्राजिलले उसको उ...
रियो दि जेनेरियो (ब्राजिल)। ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको दक्षिण अमेरिकी मुलुक ब्राजिलले शुक्रबार राती अर्थात् नेपाली समय अनुसार शनिबार बिहान राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालाबाट एक भब्य आयोजना गर्दै ओलम्पिक खेलको औपचारिक उद्घाटन गरेक...
काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको नेदरल्यान्ड्सविरुद्वको खेल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विदाई गरेका छन । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले टोलीलाई स...
काठमाडौं । नेपाल आर्मी क्लब प्रथम अन्तर क्लब उपत्यकास्तरीय खुला बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । लैनचौरस्थित टेबल टेनिस कभर्ड हलमा सोमबार भएको फाइनल खेलमा आर्मी कुल पाँच स्वर्णपदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगिताको ५२ केजी तौल समूहमा आर्मीक...
काठमाडौंः ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार ब्राजिलको राजधानी रियो द जेनेरियोमा सञ्चालन हुने ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीका लागि आवश्यक पर्ने जर्सी, ट्रयाकसुटलगायतका ...
काठमाडौँ। बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलक...
काठमाडौं – आगामी साउन २२ गते शनिबार राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ)को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा ‘अफरोड डर्ट बाइक राइडर’को सहभागिता रहने छ । तिनकुनेमा निर्...
काठमाडौं । पछिल्लो समयमा नेपाली क्रिकेटमा भएको चर्को विवादबारे अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)को टोली सोमबार नेपाल आइपुगेको छ । आइसिसीको तीन सदस्यीय टोली केही बेरअघि काठमाडौँ उत्रिएको राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रेस सल्लाहकार रोहित दाहा...
काठमाडौं । सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ । शारीरिक सुगठन, पौडी र ट्रायथलनका राष्ट्रिय प्रतियोगिता यसअघि नै सकिइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरिएको राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा ३५ खेल...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मेरिलेबोनलाई लक्ष्यम...
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली र इङ्ल्यान्डको सबैभन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) बीचको खेल लर्डसको आधिकारी युटुब च्यानलबाट प्रत्यक्ष प्रशारण हुने भएको छ। क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा नेपाली क्रिकेट टोलीको यो पहिलो खेल हो।...
काठमाडौं: नेपाली क्रिकेट टोलीले मंगलबार क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा प्रतियोगिता खेल्ने तयारी गर्दै छन् । विश्वको सबैभन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले एकदिवसीय खेल खेल्न लागेको हो । खेल समय अहिले अपरान्ह ३:१५ बजेबाट हु...