Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले बोर्ड कार्यकारी समितिले आफैले जारी गरेको आर्थिक तथा खरीद विनियमावली पालना नगरेको भन्दै आपत्ति जनाएको छ ।  मंगलबार उक्त संगठनले विज्ञप्ति जारी गर्दै बोर्डको आर्थिक तथा खरीद विनियमावली अनुसार बोर्डको वार्षिक बजेट तथ...

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार ‘घ’ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिएका थिए । महिला उपाध्यक्षतर्फ जयन्ती राई १८९ मत ल्याएर निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रा...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज लोकल गोलभेंडाको मूल्य २८ रुपियाँ किलो छ । त्यस्तै, ठूलो गोलभेंडा ६० र भारतीय ठूलो गोलभेंडा प्रतिकिलो ८६ रुपियाँ रहेको छ ।  ...

काठमाडौं । कुमारी क्यापिटलले १५ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ ।  क्यापिटलको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १५ प्रतिशतका दरले ६ करोड रुपियाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ...

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को गोप्य शिलबन्दी बोलपत्र आज (भदौ १२) खोलिँदैछ ।  शिलबन्दी ग्लोबल आईएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान ८ बजेदेखि खोलिनेछ ।  क्यापिटलको फेसबुक पेजमार्फत बोलपत्र खोल...

काठमाडौं । नेपाल राष्ट्र बैंकले अतिरिक्त पुँजी व्यवस्था (काउन्टर साइक्लिकल बफर) को प्रावधान हटाएको छ । राष्ट्र बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै चालू आर्थिक वर्ष २०८१र८२ साउनदेखि बैंकहरूलाई काउन्टर साइक्लिकल बफरको प्रावधान हटाएको हो ।  बैंकहरूले पुँजीकोषको द...

काठमाडौं । सम्पदा लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थाले केही शेयरधनीको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  हाल यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।  इच्छ...

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ १२) गते अन्तिम दिन हो ।  कम्पनीले साउन २४ गतेदेखि प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ । हकप्र...

काठमाडौं । आज २०८१ भदौ १२, अगस्ट २८, २०२४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।  आज अमेरिकी डलरको भाउ उकालो लागेको छ । हिजो १ डलरको खरिद मूल्य १३३.९५ रुपियाँ र बिक्री मूल्य १३४.५५ रुपियाँ रहेकामा आज भने बढ...

 काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले​ हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी,बाग्मती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज दिउँसो देशभर आंशिकदेखि...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १२ गते बुधबार, भाद्र कृष्णपक्षको दशमी तिथि । मेष बोली प्रभावकारी हुनेहुँदा अड्केका काम अघि बढ्ने छ । आर्थिक अवस्था सहज नै रहने छ । समय अनुकुल रहेको छ । पेशागत जीवनमा नयाँ गति प्राप्त हुने छ । परिवारमा भने त...

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार हराएका दुई स्पेनिस नागरिकमध्ये आज एकजनाको शव फेलापरेको छ । अन्नपूर्णको उल्लेरी हुँदै घोरेपानी जाने क्रममा पर्यटकद्वय ३७ वर्षीय इरिक कासानोभास र ३२ वर्षीया मोलास जुन्का मेसी बेपत्ता भएका थिए । खोजीका...

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।  सन् १९१९ मा फ«ान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करीव चार लाख ५० हजार...

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको नाडा अटो शो मा नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर सार्वजनिक गरेको छ ।   उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको &n...

काठमाडौं । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आज नाडा अटो शो को पहिलो दिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बुकिङ्ग खुल्लाएको छ । यी तीन मोडल e-Qute 02, e-Qute 04  र इलेक्ट्रीक एसयूभी X3 Pro EV ...

काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ ।  बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण ग...

काठमाडौं । राष्ट्रिय ध्वजाबाहाक जहाजहरु एकपछि अर्को ग्राउण्डेड भएको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे भने विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल सुरु गरेका छन् ।  उनले मंगलबार पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने नाममा विदेशी वायु...

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न नेतृत्वका लागि अध्यक्षमा जस्तै महासचिवमा पनि तीब्र प्रतिस्पर्धा देखिएको छ ।  नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्षका प्रत्यासी सागर पाण्डे र अर्का अध्यक्षका प्रत्यासी महासचिवमा राजेन्द्र सापकोटाको समूह प्रत...

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोज...

काठमाडौं । देशभरका ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगे पनि अझै १८ वटा स्थानीय तहमा विद्युत् पहुँच पुगेको छैन । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार ७५३ मध्ये १८ स्थानीय तहमा विद्युत् पुगेको छैन । प्राधिकरणले विद्युत् पहुँच सम्बन्धमा अध्ययन गरेर &ls...

काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ ।  भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्र...

काठमाडौं । नाडा अटो शो २०८१ लाई लक्षित गरी सीजी मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले आज ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको ...

काठमाडौं ।स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।   यसैक्रममा कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/- रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर मूल्य रु. १००/- को दरमा सर्वसाधारणहरुमा न...

काठमाडौं । भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी  प्रख्यात चिनियाँ विधुत्तीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ ।  काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपा...