Advertisement

काठमाडौं । देशभरका ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगे पनि अझै १८ वटा स्थानीय तहमा विद्युत् पहुँच पुगेको छैन । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार ७५३ मध्ये १८ स्थानीय तहमा विद्युत् पुगेको छैन । प्राधिकरणले विद्युत् पहुँच सम्बन्धमा अध्ययन गरेर &ls...

काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ ।  भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्र...

काठमाडौं । नाडा अटो शो २०८१ लाई लक्षित गरी सीजी मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ । नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले आज ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको ...

काठमाडौं ।स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।   यसैक्रममा कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/- रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर मूल्य रु. १००/- को दरमा सर्वसाधारणहरुमा न...

काठमाडौं । भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी  प्रख्यात चिनियाँ विधुत्तीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ ।  काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपा...

काठमाडौ ।  सरकारले जीवन बीमा कम्पनीहरुलाई अन्यायपूर्णढंगले कर लगाउँदै आएको देखिएको छ । जीवन बीमा कम्पनीहरुले आफ्नो नाफामा २५ प्रतिशत आयकर र लाभांशमा पाँच प्रतिशत लाभकर तिर्नुपर्छ । तर, त्यो बाहेक बीमितलाई भुक्तानी गर्ने बोनस रकममा समेत २५ प्रतिशत आयकर तिर्...

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ ।  नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक ...

अटोमोबाइल क्षेत्र उत्साहजनक अवस्थामा छैन । प्रतिकूल आर्थिक तथा व्यावसायिक परिस्थितिका बीच पनि लामो समयदेखि यस क्षेत्रमा रहेका धेरै व्यवसायी आशा र सम्भावना हेरी आफ्नो व्यापार व्यवसायलाई निरन्तरता दिइरहेका छन् । सकसपूर्ण अवस्थामा रहेका उनीहरुले चालू आर्थिक वर्षको मौद्रिक नीति...

–सीताराम विलासी– नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी)को जबरजस्त उपस्थितिले नयाँ तरंग सिर्जना गरेको छ । विशेषगरी लामो समयदेखि नेपालमा अटोमोबाइलको व्यापार गर्दै आएका व्यवसायी र पुराना ब्राण्डलाई यसले झस्काएको मात्रै छैन, बजारमा विकृति र स...

हरेक वर्ष जब ठूला मेला र प्रदर्शनी आयोजना हुन्छन्, तब सुविधासम्पन्न प्रदर्शनीस्थलको अभाव खड्किन्छ । ३ दशकदेखि स्वदेशी÷विदेशी उद्योगी÷व्यापारीले जीर्ण बन्दै गएको राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा काम चलाउँदै आएका छन् । यसको विकल्पमा सरकारले चोभारमा अन्तर्र...

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने नेपाल वायुसेवा निगम टाट पल्टिने अवस्थामा पुगेको छ । निगमका दुवै वाइडीबडी जहाज चल्न छोडेका छन् भने न्यारोबडी जहाज पनि ग्राउण्डेड हुने समय नजिकिएको छ ।  इन्जिनको नियमित परीक्षण (सी–चेक)को नाममा इटली पठ...

काठमाडौं । नेपालमा सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू बृद्धिले नाडा अटो शो को अवसरमा सेरेस ३ मा विशेष अफर घोषणा गरेको छ ।  अब ग्राहकले नयाँ सेरेस ३ कम्फर्ट मोडल ४५.४९ लाखमा पाउने छन् । जबकी प्रिमियम मोडलकै मूल्य रु. ४८.८७ लाख छ । अफ रोड क्षमताहरुका ल...

काठमाडौं । शेयर बजार दुई दिनमा करीब २ सय अंकले तल झरेको छ । गत आइतबार ७९.८८ अंकले ओरालो झरेको बजार आज मंगलबार पनि १११.९६ अंकले तल झरेको हो ।  गत साताको अन्तिम दिन बजार बढेर बन्द हुँदा नेप्से २९७४.४६ अंकमा उक्लिएको थियो भने आज झरेर २७८२.६० अंकमा ओर्ल...

वीरगञ्ज । वीरगञ्जमा रु एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै समान बोकेका दु...

काठमाडौँ । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता हस्ताक्षर गरेको छ ।  यो हस्ताक्षर समारोह चीनको हाङ...

काठमाडौं । ‘नाडा अटो शो’ मा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी सार्वजनिक गरेको छ । नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ । मूल्य कति ?  पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार...

 काठमाडौं । सरकार अनिर्णयको बन्दी हुँदा डेढ करोडभन्दा धेरै नेपालीलाई दूरसञ्चार सेवा दिँदै आएको निजी क्षेत्रको मोवाइल दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल धरासायी हुने जोखिम बढेको छ ।  एनसेलले चर्को नवीकरण दस्तुर बुझाउन किस्ताबन्दी सुविधा माग गरे पनि सरक...

काठमाडौं । दुई कम्पनीको १० लाख ५ हजार १ सय १९.२४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  यसैक्रममा सीईडीबी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको ११ प्रतिशत बोनस बापतको ९ लाख २३ हजार ३ सय ५१ कित्ता शेयर सूचीकृत भएको हो ।  त्यस्तै मैलुङखोला जलविद्युत कम्प...

टोकियो । दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् ।  ‘टाइफुन सानसान’ प्रति घण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम...

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले  रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गरेका छन् ।    रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका...

काठमाडौं । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–८१ को नाफाबाट कुमारी इक्विटी फन्डका इकाईधनीह...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टंकप्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् ।  प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा...

काठमाडौँ । पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ ।  आकर्षक र गुणस्तरीय तस्बिर, भिडि...

काठमाडौं । आईएमई लाइफको कामु सीईओमा दिनेश अमात्य नियुक्त भएका छन् ।  गत आइतबार बसेको सञलक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उप कार्यकारी प्रमुख अमात्यलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जनाएका छन् ।  कम्...

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि सुन प्रतितोला १ लाख  ५२ हजार ३०० रुपियाँमा कारोबार भइरहको छ ।  त्यस्तै आज चाँदी प्रूतितोला...