Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि आज भदौ १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १५ लाख १० हजार ६ सय ९३ जनाको आवेदन परेको छ ।   आईपीओ भर्ने अन्तिम दिन अन्तिम समय आज साँझ ५ बजेसम्म  ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९ सय २० रुपियाँ ...

  काठमाडौँ । हङ्कङबाट ल्याइएको झण्डै ६०१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।  रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबा...

काठमाडौँ । सरकारले तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ ।  प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कूल एक लाख ७० हजार आठ सय दुई...

काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ ।  वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबा...

काठमाडौं । शेयर बजार बिस्तारै शिथिल हुँदै गएको छ । नेप्से घटेको घटेई हुँदा कारोबार रकम पनि निराशाजनक अवस्थामा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.४५ अंकले ओरालो झरेको हो । ०.३२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६१.३७ अंक...

काठमाडौं । मगंलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपियाँ...

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि असोज १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।  सर्...

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आज भदौ १९ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन खुला गरेको छ ।   कम्पनीले स्थानीयलाई १९ करोड १२ लाख २५ हजार रुपियाँ बराबरको १९ लाख १२ हजार ५ सय कित्ता आईपीओ निष्काशन गरेको ...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि निष्काशन खुला भएको आईपीओ भर्ने आज भदौ १९ गते अन्तिम दिन हो ।  उक्त कम्पनीको आईपीओका लागि इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ । हिजो साँझ ५ बजेसम्ममा ११ लाख ७७ हजार ४८ जनाले ...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि निष्काशन खुला भएको आईपीओ भर्ने भदौ १९ गते मंगलबार अन्तिम दिन हो ।  उक्त कम्पनीको आईपीओका लागि इच्छुक लगानीकर्ताहरुले मंगलबार कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ । आज साँभ ५ बजेसम्ममा ११ लाख ७७ हजार ४...

काठमाडौं । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से थोरै उकालो चढे पनि कारोबार रक मभने एक अर्बमै सीमित रह्यो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ७.०४ अंकले बढेको हो ०.३५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६७.८३ अंकमा उक्लिएको छ ।...

नारायणगढ । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् । चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चाल...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाा र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला  १ लाख १२ हजार ४ सय ५० रुपियाँम...

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज भदौ १८ गतेदेखि असोज ७ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको छ ।  कम्पनीले १ः१ अनुपातमा १० करोड ५० लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीलाई सेबोनले गत असार २२ गते हकप्रद निष्कासन गर्न अनुमति दिएको थ...

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ५ गतेदेखि ८ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज सोमबार बिहान बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार नारायणचौर, नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँट गरिएको...

काठमाडौं । ज्योति समूहसँग सम्वन्ध विच्छेद गर्ने पूर्वनिर्णयबाट हिरो मोटोकर्प, इण्डिया पछि हटेको छ । नेपालमा लामो समयदेखि हिरो ब्राण्डका दुई पांग्रे सवारी साधनहरुको आधिकारिक बिक्रेता रहेको ज्योति समूहसँग व्यवसायिक सम्वन्ध चिस्सिएपछि हिरो मोटोकर्पले एकपक्षीयरुपमा सम्वन्ध विच्छ...

काठमाडौं। नेपाल राष्ट्र बैंकले खुद्रा व्यवस्थापन गर्न नहुने पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । बैंकले खुद्रे व्यापार गर्दा लगानीकर्ता मारको परेको उनले आइतबार नेकपा एमालेनिकट नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा बताए ।  राष्ट्र बै...

काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार दोहोरो रकमले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २९.८१ अंकले घटेको हो । १.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६०.७८ अंकमा ओर्लिएको छ ।  आज ...

काठमाडौं । फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ ।  फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्राल...

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि भदौ ५ गतेदेखि ८ गतेसम्म निष्काशन खुला गरेको आईपीओ सोमबार बिहान बाँडफाँट हुने भएको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहान ९ः३० बजे नारायणचौर, नक्साल स्थित कार्यालयमा आईप...

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ५० रु...

रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी स...

काठमाडौं । जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि ईम्पेक्स प्रालिले नेपालमा आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ ।  जिडब्लुएमले ओरा ०३ को लागि जेठ ३ मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो&ndas...

काठमाडौं । शेयर बजार घट्दो क्रममा रहेका बेला नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंक मध्ये ६ वटाको शेयर मूल्य रु. २ सय भन्दा तल झरेको छ ।  गत बुधबारको नेप्सेको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक र...

काठमाडौं । नेपाल अटोमोवाईल एशोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाको नेतृत्वमा अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेटघाट सम्पन्न भएको छ ।   उक्त भेटघाटमा अटोमोवाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल गरिएको छ । नाडाका अध्यक्ष थापाले सदैव समस्याको रु...