काठमाडौं । एअरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख ७१ हजार ४६ कित्ता बिक्रीमा राखेको हो । प्रतिकित्ता न्यूनतम ३५० रुपियाँ तोकिएको यो शेयर विद्यमान संस्थापक शेयरधनी तथा जोकोहीले खरिद...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सुचीकृत भएका १९ मध्ये १८ वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतको बृद्धि) लागेको छ । आइतबारको शेयर कारोबारमा १८ वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसम...
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन बजार उचालिएर नेप्से २६ सय अंक नाघेको छ । गत शुक्रबार राष्ट्र बैंकले लचिलो मौद्रिक नीति सार्वजनिक गरेको प्रभाव आजको शेयर बजारमा देखिएको हो । आज बजार शुरु हुने वित्तीकै पहिलो र २० मिनेटपछि पुनः दोस्रो...
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेकर लागेको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति लचिलो नीति लिंदै मौद्रिक नीति सार्वजनिक गरेसँगै आज त्यसको प्रभाव शेयर बजारमा परेको हो । आज बजार खुलेको १ मिनेटमै ...
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार रुपियाँमा कारोबार भइरहेको...
खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व संकलन गरेको छ । बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्...
काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज (साउन १३ गते) अन्तिम दिन हो । कम्पनीले साउन ४ गतेदेखि एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य ३४८ रुपियाँ तोकिए...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । सो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संघसंस्था जोकोहीले किन्न ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज लोकल गोलभेंडा २२ रुपियाँ प्रतिकिलो बिक्री भइरहेको छ । हिजो भने ६५ रुपियाँ थियो । त्यस्तै, हिजो ६६ रुपियाँमा कि...
वीरगन्ज । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन् । गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउन...
काठमाडौं । आज २०८१ साउन १३, जुलाई २८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.६७ रुपियाँ र बिक्री १३४.२७ रुपियाँ रहेकामा गत साताको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक बर्ष २०८१–्८२ को मौद्रिक नीतिले अटोमोवाइल व्यवसायलाई पूरै बेवास्ता गरेको नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले गुनासो गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नरले मौद्रिक नीति प्रस्तुत गरेपछि नाड...
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत गरेर सञ्चालनमा ल्याइ...
काठमाडौं । ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका तर्फबाट प्रबन्ध ...
काठमाडौं । मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रको समस्यालाई सम्बोधन नगरेको व्यवसायीहरुले गुनासो गरेका छन् । लामो समयदेखि शिथिल रहेको अटो व्यवसायलाई मौद्रिक नीतिले निकास दिने आशा रहेकोमा त्यो आशामै सीमित बनेको उनीहरुको आरोप छ। मौद्रिक नीतिले यो क्षेत्रलाई पू...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको यसअघिको अधिकतम् २० करोडको सीमा खारेज गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवका लागि मौद्रिक नीति सार्वजनिक ग...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय र आँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोबार भइरहेको छ...
काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बबरमहल काठमाडौं...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज माछाको मूल्य बढेको छ । हिजो २४५ रुपियाँ रहेको रहु माछा आज किलोमै १०१ रुपियाँले बढेर ३४६ रुपियाँ पुगेको छ । त्यस्तै, बचुवा र छडी माछा भने सस्तिएको छ । हिजोभन्दा आज बचुवा माछा ९ रुपियाँ घटेर २४६ र छडी माछा ...
काठमाडौं । आरती पावर कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित नवौं वार्षिक साधारणसभा डाकेको छ । सभा टोखा नगरपालिका ८ मा रहेको पारिजात पार्टी प्यालेस काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु ह...
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले संस्थापक शेयरको बिक्री खुलाएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख १२ हजार ८९३ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको हो । यो शेयर कम्पनीका कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।&nb...
काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५६६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले ...
काठमाडौं । आज २०८१ साउन ११, जुलाई २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र स्विस फ्रांक बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । आज युरो १ को खरिद दर १४४.९९ रुपियाँ र खरिद दर १४...
काठमाडौं । लगातार ६ दिन बढेर हिजो करेक्शन भएको शेयर बजार आज पुनः उकालोतर्फ अघि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२ अंकले उचालिएको हो । १.२६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५६८.११ अंकमा उक्लिएको छ । समग्रमा ब...
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २४ सय रुपियाँ घट्दा चाँदी प्रतितोला ५५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा करोबार भइ...