काठमाडौं । धनुषा प्रहरीले सात लाख रुपियाँभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ । सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले ज...
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । यो उनले यसअघि पाएको मतभन्दा धेरै हो । गत मंसिर ४ को चुनावमा उनले ४९ हजार तीनसय मत पाएका थिए...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएका छन् । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी हुन लागेका उनले आफ्नो जीत सुनिश्चित भएपछि यस्तो संकेत गरेका हुन् । लामिछानेले सरकारलाई दिएको स...
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले ३४ हजार ९२९ मतसहित विजयी भएका हुन । उनका निकट प्रतिस्पर्धी सत्तारुढ गठवन्धनका गोविन्द भट्टराईले २० हजार १२२ मत पाए भने नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ ...
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनले आफ्ना निकट प्रतिस्पर्धीहरुलाई निकै पछि पार्दै अग्रता लिएका हुन् । सत्तारुढ गठवन्धनका साझा उम्मेदवार जितनारायण श्रेष्ठले सात ह...
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको जित करिव सुनिश्चित जस्तो देखिएको छ । उनले आफ्ना निकट प्रतिस्पर्धीसँगको मतान्तर झण्डै साढे ११ हजार पुर्याएका छन् । पछिल्लो मतपरिणामअनुसार वाग्लेले २२ हजार ८२ ...
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष धुव्र थापाले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवेश गर्ने कुरा कदापी स्वीकार गर्न नसकिने बताएका छन् । नानसँगको कुराकानीमा उनले राष्ट्रिय सभाबाट पारित भएको अख्तियारले निजी क्षेत्रलाई पनि हेर्न विधेय...
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लाछिानेले मतान्तर बढाउँदै लगेका छन् । उनले पाएको मत सत्तारुढ गठवन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारले पाएको कुलमत भन्दा धेरै छ । पछिल्लो मतपरिणामअनुसार लामिछानेले तीन हजा...
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले १८ हजार ४६१ मत पाएका छन् । उनले सत्तारुढ गठवन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईलाई सात हजार ६२० मतले पछि पार्दै अग्रता लिएका हुन् । नेपाली कांग्रेसका नेतासमेत रहे...
काठमाडौं । बारा क्षेत्र नम्बर २ को जारी मतगणनामा नयाँ दल जनमत पार्टीका शिवचन्द्र कुशवाह र जनता समाजवादी पार्टीका उपेन्द्र यादवबीच कडा टक्कर देखिएको छ । कुशवाहले एक हजार १४६ मत पाउँदा यादवले एक हजार ११७ मत पाएका छन् । नेकपा एमालेका पुरुषोतम पौडेलले ...
काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच रू. २५ लाखको ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । साथै बैंकले आगामी पाँच वर्षसम्म रू ७ लाख ५० हजार बराबरको ...
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले सत्तारुढ गठवन्धनका साझा उम्मेद्वारसँगको मतान्तर बढाउँदा साढे छ हजारभन्दा बढी पुर्याएका छन् । वाग्लेले १५ हजार ९५८ मत पाउँदा नेपाली कांग्रेसका नेता समेत रहे...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसंग आग्रह गरेको छ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिध...
काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले भारी मतान्तरले सुरुवाती अग्रता लिएका छन् । लामिछानेले एक हजार १५५ मत पाउँदा नेकपा एमालेका उम्मेदवाररामप्रसाद न्यौपानेले ६६५ मत र सत्तारुढ गठवन्...
काठमाडौं । बारा क्षेत्र नम्बर २ को जारी मतगणनामा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई उछिन्दै जनमत पार्टीका शिवचन्द्र कुशवाह अगाडि आएका छन् । उनले ६२८ मत पाउँदा यादवले ५७१ मत पाएका छन् । सुरुवाती गणनामा यादव अगाडि थिए । सो क्षेत्रमा नेकपा एमालेका उम्मेद्वा...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठमा सो पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको स्वीकार नगरेको बताएका छन् । सोमवार संसद भवनमा बसेको बैठकमा निराश हुँदै उनले उपनिर्वाचनमा पन...
काठमाडौं । हिमालयन बैंकले हाडिगाउँ, ललितपुर स्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले संस्थाका अध्यक्ष सोनाम शेर्पालाई रकम एक समारोहका बीच हस्तान्तरण गरेका ह...
टोकियो । कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअ...
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आईतवार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गत...
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षासँगै रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडे । आजको अंकसहित तीन खेलबाट पाँच अंक पुर्याएको नेपाल सेमिफाइनलमा पुगेको छ...
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को जारी मतगणनामा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ नेता डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुृसार उनी सत्तारुढ गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईभन्दा झण्डै छ हजार मतले पछाडि परेका छन् । ...
काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले निकै फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । जारी मतगणनाको पछिल्लो विवरणअनुसार १३ हजार ६५ मत गन्दा वाग्लेले सात हजार १९३ मत पाएका छन् भने ...
काठमाडौं। गृह मन्त्रालयले स्वीकृतिबिना छापिएका सबै खालका पात्रोहरु जफत गरी प्रकाशित गर्नेलाई कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । बजारमा अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो निकै धेरै देखिएको बेला मन्त्रालयले त्यस...
काठमाडौं । आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको वि...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार देशको समस्याको रुपमा रहेको बताएका छन् । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार ठूलो समस्याको रुपमा रहेको बताए । विप्लवले अहिले नेपालमा नेता बन्ने भनेकै पैसा ...