Advertisement

काठमाडौं । झडप र हुलदंगाका कारण शुक्रबार भएको स्थानीय निर्वाचनमा दुई दर्जनभन्दा बढी केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार देशभर २५ केन्द्रको मतदान स्थगित भएको छ । दलका कार्यकर्ताहरुबीच झड्प हुँदा ती केन्द्रहरुमा मतदान स्थगित भएको हो । क...

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको स्थानीय निर्वाचन शान्तिपूर्ण हुन नसकेको ठहर गरेको छ । निर्वाचन अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताएका हुन् ।  उनले आफूहरुले गरेक...

रौतहट । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर भागेका छन् ।   उक्त ठाउँमा रहेको चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको समाचार छ ।  जनता समाजवादी पार्टी, नेपाली क...

रुकुम । बाँफिकोट गाउँपालिकाको धारवाङ स्कुलको मतदान केन्द्रमा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट एकजना मतदाताको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पत...

तनहुँ । व्यास नगरपालिकामा मेयरका उम्मेदवार तथा पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीमाथि नेपाली कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन् ।   व्यास–८ स्थित साविक रिस्ती गाविस भवनमा रहेको मतदान स्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो ...

ढाका (सिन्ह्वा) । बंगलादेश सरकारले आफ्ना सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ ।कोभिडपछि अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै  बंगलादेश सरकारले यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको हो ।      &n...

कोलम्बो (सिन्ह्वा) । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन्।  उनी श्रीलंकाको पटक पटक प्रधानमन्त्री रहिसकेका व्यक्ति हुन । विक्रमासिंघेलाई ...

काठमाडौ. । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गरेका छन् । शुक्रवार स्थानीय निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट...

काठमाडौँ । स्थानीय निर्वाचनको दिन शुक्रबार विभिन्न स्थानमा झड्प भएको छ । अधिकांश स्थानमा शान्तिपूर्णरुपमा मतदान भइरहे पनि केही स्थानमा झड्प भई मतदान प्रक्रिया प्रभावित भएको छ ।  केही स्थानमा स्थिति तनावपूर्ण भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ । विवरणअनुसार देश...

स्याङ्जा। वालिङ नगरपालिका पञ्चमूल अर्खलबासस्थित एक सडकमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।  ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो । भोट हाल्न घरबाट मतदान स्थल जाने क्र...

काठमाडौं । पूर्वाधारविद् एवं राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले ‘एमालेले जित्यो भने संघीयता खारेज हुन्छ’ भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले नेकपा एमालेकै भोट बढ्ने विश्लेषण गरेका छन् ।  स्थानीय चुनावको मुखमा देउवाले...

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेपछि काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने बताएकी छन् ।  शुक्रबार गरेपछि उनले देशमा काँग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्दै काँग्रेस र गठबन्धनका...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले बागबजार स्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलमा मत खसालेपछि आफ्नो जित पक्का भइसकेको दावी गरेका छन् ।  उनले नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन आतुर रहेको बताएका छन् । स्थापितले आफूमाथि...

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गरेपछि भरतपुरलाई देशकै नमुना बनाउने बताएकी छन् ।  उनले जनताले विगतको कामका मूल्यांकन गरेर र आगामी दिनमा भरतपुरको समृद्धिक...

काठमाडौं । स्थानीय निर्वाचन २०७९ को मतदान प्रक्रिया शुक्रबार बिहानबाट सुरु भएको छ । निर्वाचन आयोगले देशभर नै मतदान सुरु भइसकेको जानकारी दिएको छ ।  पाँच बर्षका लागि स्थानीय जनप्रतिनिधि चयन गर्न सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म जारी रहने छ । देशका कुल ६ महा...

कोलम्बो (एएफपी) । श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् ।  पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारक...

सल्यान । साँसद टेकबहादुर बस्नेत चढेको गाडी एम्बुलेन्ससँग ठोक्किँदा १० जना घाइते भएका छन् । घाइते हुनेमा साँसद स्ययम पनि छन् ।  राप्ती राजमार्ग अन्तर्गत तुलसिपुरको रानागाउँमा एम्बुलेन्स र साँसद चढेको बोलेरो गाडी ठोक्किएको हो । साँसद चढेको गाडी दाङबाट सल्यान आउँ...

काठमाडौं । अर्थविद् एवं राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले स्वतन्त्र उम्मेदवार र राजेन्द्र लिङदेनको लोकप्रियताका कारण नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु, खासगरी एमालेलाई यस पटक स्थानीय निर्वाचनमा ठूलै धक्का लाग्नसक्ने बताएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा ...

ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन ।  एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आ...

बुटवल । भारतीय वायुसेना (इण्डियन एयरफोर्स)को जहाज बुधबार बिहानै भारतीय सुरक्षाकर्मी लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ ।  बिहान साढे ८ बजे आइपुगेको उक्त जाहज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर आएको जनाइएको छ । मोदी...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिन्हलाई प्वाल पारेको बताएका छन् ।  मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभामा उनले तीर र राजेन्द्र लिङ्देनको हलोले घोचेर एमाले...

काठमाडौं । १३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाएकी सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदले मंगलबार अन्तिम श्रद्धान्जली दिएको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको परिषदमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक...

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) र होटल एशियातिकबीच ग्राहकहरुलाई छुट सम्बन्धी सम्झौता भएको छ ।  बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरुलाई २० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउ...

काठमाडौँ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले चुनावको प्रचार प्रसारका शिलशिलामा आचार संहिता उल्लंघनमा सुधार नभएको जनाएको छ ।  समितिले आज विज्ञप्ति प्रकाशित गर्दै उक्त कुरा उल्लेख गरेको हो । विज्ञप्तिमा ‘बैशाख ३० गते सम्पन्न हुन गईरहेको ...

काठमाडौँ । मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका का...