Advertisement

एजेन्सी । युक्रेनसँगको शान्ति वार्तामा आफूलाई विष खुवाइएको रुसी अर्बपति रोमन अब्रामोभिचले दावी गरेका छन् । युक्रेन रबेलारुसको सीमामा भएको उक्त वार्तामा आफूलाई विष खुवाइएकाले बिरामी परेको उनले बताएका हुन् ।  रुसले  युक्रेनमाथि सैन्य हमला गरेसँगै रुस र य...

टोकियो, जापान । जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् । ‘अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापा...

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।  गत चैत्र १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजार स्थित बतास ब्रदर्सको टिभिएस शोरुमबा...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउने गरेको जिकिर गरेका छन्  । सोमबार युवा संघको कार्यक्रममा उनले ओली राजावादी शक्तिहरुसँग मध्यरातमा अज्ञात ठाउँम...

काठमाडौं । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पिएनजी)माथि सोमबार १५ रनको रोमाञ्चक जित निकालेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजील...

काठमाडौँ । विश्व वित्तीय सप्ताह २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू (बीओके) ले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको छ ।  बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्...

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले राप्ती गाउँ पालिका-८, पिपरी, दाङ्ग स्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको छ ।  बैंकले निलसागर सेवा आश्रमलाई...

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ ।  कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले आइतबार प्रधान कार्यलायमा आयोजित कार्यक्रममा उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्...

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी दिनमा सम्पन्न हुने निर्वाचनमा आचारसंहिता कडाइका साथ पालना गराउनेमा आयोग प्रतिबद्ध रहेको बताएका छन् ।  स्थानिय निर्वाचनको तिथि तय भइसकेको अवस्थामा धनगढीमा आयोगले आयोजना गरेको निर्वाचन आचारसंहिताको प्...

काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजन तथा साहित्य सञ्जाल रौतहटको आयोजनामा गतशनिबार कार्यक्रम सम्पन्न भएको हो ।  वडाध्यक्ष अमर आलेको अध्यक्षता तथा वरिष्ठ नाटककार अशेष मल्लको...

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश कुनै पनि पक्षमा नलागी तटस्थ हैसियतमा बस्न तयार रहेको बताएका छन् । तर उनले निशस्त्र हुनुपर्ने रुसी शर्त अस्वीकार गरेका छन् ।  अमेरिका नेतृत्वको पश्चिमा सैन्य संगठन नेटोसँग नजिकिएसँगै...

काठमाडौँ । कर्पोरेटनेपालकर्मी खेम बोलखे सम्मानित भएका छन् । रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र साहित्य सञ्जाल रौतहटले एक समारोहका बीच बोलखेलाई सम्मान गरेका हुन् ।  पत्रकारिता र साहित्यको क्षेत्रमा विशिष्ठ योगदान गरे बापत उनलाई सम्मान गरिएको हो । वरि...

काठमाडौं। विश्व कीर्तिमानी हिमाल आरोही माया गुरुङले आसन्न स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।  विश्वका सात वटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान राख्न सफल उनले सर्वोच्च शिखर सगरमाथाको...

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भुकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको  बताएकी छिन् । उनले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताइन् ।  आइतबार मन्त्रालय...

काठमाडौँ । तेस्रो संस्करणको हिमालयन हाइड्ररो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ ।  चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चम...

भक्तपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै नेपाली नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढंगले पाउनु पर्ने बताएका छन् ।   यहाँस्थित भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले जलश्रोतको धनी देश न...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचन आयोग सत्ताधारी दलहरुलाई फाईदा पुग्ने खालको गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।  स्थानीय निर्वाचनको मत पत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णय एउट...

काठमाडौँ । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्नसक्ने भएका छन् ।  निर्वाचन आयोगको आइतबार बसेको बैठकले उक्त संख्यामा अन्तिम मतदाता नामावली टुंगो लगाएको हो । त्यसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ ह...

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउँदै त्यसका लागि स्वदेशी पैसाले मात्रै नपुग्ने भएकाले विदेशी सहयोग पनि लिनुपर्ने बताएका छन् ।  गैरआवासिय नेपालीहरुको सम्मेलनमा आइतबार उनले नेपालमा अबक...

काठमाडौं । चौधरी समूहले भूकम्प प्रभावितका लागि सिन्धुपाल्चोकको गिरानचौधरमा निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले उक्त बस्ती हस्तान्तरण गरेका हुन् ।  मेलम्ची नगरपालिका वडा नम्बर १२ गिरानचौरमा निर्माण भएको नम्डोललिङ ...

काठमाडौं । राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष पदमा निरञ्जन थापा (रुपन्देही)लाई मनोनयन गरेका छन् ।  पार्टीको केन्द्रिय सदस्य रहेका थापा पूर्वगृहमन्त्री हुन् । पार्टीको विधानबमोजिम थापालाई सल्लाहकार सम...

काठमाडौं । दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम अचिभमेन्ट अवार्ड पाएकी छन् । नेपालको महिला व्यापार क्षेत्रमा विशेष योगदान पुर्याएको योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।  भारतको नयाँ ...

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेटवार्ता भएको छ । मेरियट होटलमा भएको भेटमा विदेशमन्त्री यीसँगै उनको तर्फबाट प्रतिनिधि मण्डल र प्रचण्डको तर्फबाट माओवादी केन्द्रको प्रतिनिधि मण्डल सहभागी थियो ।&nb...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन् । आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ओलीलाई रावणसँग तुलना गरेका हुन् ।  माधव नेपालले  रावण, कंश र शिशुपालले गरेका गल्तीहरु ओलील...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादित सम्मेलनमा राष्ट्रपति विद्या भण्डारी सहभागी भएकी छन् । संघको विश्व सम्मेलन तथा महाधिवेशनको आधिकारिकताको विषयलाई लिएर दुई समूहबीच विवाद रहिरहेको बेला भण्डारी एउटा सम्मेलनमा सहभागी भएकी हुन् ।  यसअघि शेष घल...