Advertisement

काठमाडौं । पर्वतारोहण सञ्चालक संघले सगरमाथा र माउन्ट ल्होत्सेको वसन्त ऋतुका लागि ‘रोप फिक्सिङ’ गर्ने टोलीलाई प्रशंसा प्रमाण–पत्र प्रदान गरेको छ । शुक्रबार संघले एक समारोहका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङबाट प्रमाण–प...

काठमाडौ। संयुक्त राज्य अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनलाई लक्षित गरी प्रमुख उम्मेदवारहरुबीच भएको सार्वजनिक बहसमा विपक्षी डोनल्ड ट्रम्प कडारुपमा प्रस्तुत भएका छन् भने वर्तमान राष्ट्रपति जो बाइडेन सुस्त देखिएका छन् ।  बहसमा दुई नेताले एकअर्काको आलोचना गरे पनि ट्रम्प...

काठमाडौं । सिप्रदी र यात्रीबिच स्वदेशमै विद्युतीय दुई पांग्रे सवारी साधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रुपमा सम्झौता भएको छ ।  देशको बाटो र माटो सुहाउँदो  तथा नेपाली ग्राहकवर्गको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी...

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गर्नुका साथै कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका...

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् ।  शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमाम उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज (जनताको बहुदलीय जनवाद) कार्यक्रम, सिद्धान्त, मार्गदर्श...

काठमाडौं । नेपाल पर्वतारोहण संघद्वारा सिन्धुपाल्चोकस्थित गन्जला चुली हिमाल आरोहण गर्न जाने लागेका २७ जना महिलाको टोलीलाई विदाई गरिएको छ ।   संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २७ जना महिला टोलीलाई विदाई गरेको हो ।   उक्त अवसरमा नेपाल पर्वतारो...

ब्रसेल्स, बेल्जियम । युरोपियन युनियनले युक्रेनलाई रूससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ । युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लड...

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन  (नेपाल)–एलआईसी नेपालको २२औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो ।  उक्त सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्...

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन् ।  शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि...

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् ।  शुक्रवार संसद बैठकको आकस्मिक समयमा उनले नेपाली सेनाको आगामी नेतृत्वको रुपमा लिइएका रथि सिग्देलको ...

काठमाडौं । काठमाडौं महानगरपालिकाको शुक्रबारका लागि बोलाइएको नगरसभा नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुले अवरुद्ध गरेको सो नगरपालिकाका प्रमुख बालेन (बालेन्द्र शाह)ले सार्वजनिक गरेका छन् ।  कांग्रेस र एमालेका नेताहरुको नाममा करोडौंको कार्यक्रम गर्न प्र...

काठमाडौं । विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले बिहीबार भेटर बधाई तथा शुभकामना दिएका छन् । भेटका अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनमा आयोगले नेतृत्वदायी भूमिका खेल्न आ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।  नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ र...

काठमाडौं ।  मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेस र स्मार्ट हेल्थ ग्लोबलको आयोजना तथा नेपाल डिजिटल एसोसिएसन र ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलिया सहआयोजक रहेको डिजिटल हेल्थ सम्मेलन २०२४ सम्पन्न भएको छ ।  सो कार्यक्रममा राष्टिय तथा अन्तराष्टिय विशेषज्ञहरू...

काठमाडौँ । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।   गुयनामा गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो । यससँगै अब भारतले उपाधिका लागि दक्षिणअफ्रिकासँ...

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । काठमाडौ उपत्यकामा हिजो रातिदेखि हल्का वर्षा भइरहेको छ ।  हिजो साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयार...

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् ।  विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्...

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा हिजो केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरुको व्यवस्थापनका लागि एक सय ९९ सदस्यीय कार्यसमितिको आकार बढाएर आगामी...

काठमाडौँ । नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर एक महिलालाई बन्धक बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले चीनमा महिला बिक्री गरेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका–१ जोगीदहकी ३...

काठमाडौं । बलिउड अभिनेत्री जयप्रभा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छन् ।  बिहीवार राजधानीमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताइन् । नेपाल आएर आफ्नो देशका बारेमा केही कुरा राख्न पाउँ...

काठमाडौं । शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ ।  शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको छ । हाइपर ओएस सहितको शाओमीले प्रयोगकर्तालाई निर्बा...

काठमाडौं । अब रोजगारीका लागि नेपाल आएका भारतीय नागरिकले आफ्नो पारिश्रमिक बापतको पैसा इ-बैंकिङ, अन्तर बैंक भुक्तानी, मोवाइल बैंकिङ र क्यूआर कोडबाटै आफ्नो देश पठाउन सक्ने भएका छन् ।  नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको ह...

काठमाडौं । शेयर बजार आज लगातार दोस्रो दिन पनि घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.२४ अंकले घटेको हो । ०.४० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०५१.९२ अंकमा ओर्लिएको छ । ...

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ ।  छात्रवृत्ति अन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सा...