गोरखछेप (खुम्बु) । वसन्त ऋतु सुरु भएसँगै खुम्बु क्षेत्रमा आन्तिरक तथा बाह्य पर्यटकले भरिभराउ भएको छ । पदयात्रा र हिमाल आरोहणका लागि देश विदेशबाट आएका पर्यटकहरुले गर्दा यो क्षेत्रमा अहिले निकै रमाइलो भइरहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि थुप्रै हिमश्रृंख...
पोखरा । नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् । साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मु...
पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका...
म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बे...
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेक...
काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय कार्यालय बाहिर केही व्यक्तिहरुले धर्ना दिँदा त्यसले आमसर्वसाधारण र आम सञ्चार माध्यममा भ्रम पर्न गएको टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले सेवा विस्तार र मर्मत सम्हारका लागि आवश्यकता अनुसार सेवा प्रदायकसँग सम्झौता गरे पनि उक्त अवधि सक्किसके...
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई ‘ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि’ को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका भिषा डेविट ...
कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको दशौं अग्लो हिमाल अन्नपूर्ण– १ (८,०९१ मिटर) को सफल आरोहण गरेकी छन् । शनिबार दिउँसो ४ बजे उनले विश्व कीर्तिमानी पर्वतारोही निमल पुर्जसँग अन्नपूर्ण–१ को सफल आरोहण गरेको इलाइट हिमालयन ऐडभेन्चरका निर्देशक ...
नाम्चे । नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरबाट बिदाई भएर सगरमाथा आधार शिविर प्रस्थान गरेका नेपाली अहिले नाम्चे आइपुगेका ...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचार...
काठमाडौ । कोरोना महामारीपछि चीनबाट पहिलो पटक चार्टर उडानबाट १८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । हिमालयन एअलाइन्सको चार्टर उडानबाट आएका पर्यटकको समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि च...
काठमाडौं । हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहीबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरू गरेको छ । हिमालय एअरलाइन्सको एचनाइन ७८५ एयरबस ए ३२०–२१४ ले १८० चिनियाँ पर्यटकहरूलाई त्र...
काठमाडौं । चौधरी समूहको लगानी रहेको चितवनको मेघौलीस्थित टाइगर ल्याण्ड सफारी रिसोर्टमा ठूलो आगलागी भएको छ । रिसोर्टमा बुधबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ । रिसोर्टका एक प्रवन्धक गुप्ता गिरिले रिसोर्टको लबी एरिया, रेष्टुरेन्ट र मिटिङ हलमा क्षत...
काठमाडौं । वसन्त सिजनको आरोहण सुरु भएसँगै सगरमाथा आरोहणका लागि गएका तीन जना आरोहीको हिम पहिरोमा परी बेपत्ता भएका छन् । बुधबार बिहान ९ः३० बजे आएको हिमपहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन् । आधार शिविरबाट माथि र क्याम्प एकभन्दा तल पाँच हजार सात सय मिटरक...
काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले वाणिज्य विभागको महानिर्देशकमा गजेन्द्र ठाकुरलाई जिम्मेवारी दिएका छन् । ठाकुरलाई आइतबार मन्त्री रिजालले जिम्मेवारी तोकेका हुन् । ठाकुर यसअघि आन्तरिक राजस्व विभागका उपमहानिर्देशकका रुपमा कार्यरत रहेका थिए । यसपछ...
काठमाडौं । उद्यमशिलता अध्यापनमा नेपालकै अग्रणी मानिएको किङ्ग्स् कलेजले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’ सञ्चालन गर्न लागेको जानकारी दिएको छ । शैक्षिक संस्था, उद्योग र समुदायलाई विद्यार्थीहरूको सिकाइमा जोड्ने उद्देश्यका साथ कलेजले अर्को वर्षको असार ४...
ज्योत्सना श्रेष्ठ सन् १९९५ मैले विवाह गरेपछि नै व्यवसायमा होमिएको हो । त्यतिबेला कोही पनि महिलाहरु व्यवसायमा आउन रुचि गर्दैनथिए। मैले आफूलाई लक्की नै मान्नुपर्छ, मेरो परिवारले मलाई व्यापारमा ल्याउन हौसला दियो । साथ दियो । परिवारको हौसलापछि मैले केही गर्छु भ...
काठमाडौं । पर्वतारोही निमा डोमा शेर्पाले भर्मन्टको सबैभन्दा अग्लो हिमाल माउन्ट म्यानफिल्ड (४,३९५ फिट)को सफल आरोहण गरेकी छन् । उनले यही गएको अप्रिल ३ मा दिउसो १ः३० बजे आरोहण गरेकी हुन् । सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा शेर्पाका श्रीमानको हिउँ पहिरोमा परेर ज्...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट धौलागिरी हेलिकोप्टर कम्पनी प्रालिले उडान अनुमति पत्र पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पर्यटन मन्त्रालयबाट धौलागिरी हेलिकोप्टरले इजाजत पत्र आएको जानकारी दिए...
काठमाडौं । राजधानी नजिकैको आकर्षक पर्यटकीय स्थल नगरकोटमा ठेट नेपाली स्वाद र संस्कृति झल्काउने ‘तायो इको रिसोर्ट’ सञ्चालनमाआएको छ । एक अर्ब रुपियाँ लगानी भएको यो लक्जरी रिसोर्ट हो । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष तथा महाप्रवन्धक सुगतरत्न कं...
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुर...
काठमाडौं । पोखराबाट धवलागिरी आधार शिविर गएको हेलिकप्टर धवलागिरी आधार शिविरको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकप्टरकी क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनलाई एयर डाइनाष्टीको हेलिकप्टरले उद्दार गरी काठमाडौं ल्याइरहेको छ । द...
काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामा काजी शेर्पाका अनुसार बिहीबार सगरमाथा आरोहणको रु...
काठमाडौं । घरजग्गा व्यवसायीले अर्थतन्त्रमा देखिएको मन्दीको मारबाट सबैभन्दा बढी पीडा र समस्या आफूहरुले भोग्नुपरेको गुनासो गरेका छन् । नेपाल जग्गा तथा विकास महासंघले शुक्रबार गरेको कार्यक्रममा लाइसेन्स प्राप्त ब्रोकरहरुमार्फत मात्रै घरजग्गा खरिद बिक्री गर्ने कानुनी व्य...
काठमाडौं । पोखरामा चैत २९ गतेबाट ‘फेवा नववर्ष महोत्सव’ हुने भएको छ । होटल संघ पोखराले आयोजना गर्न लागेको फेवा महोत्सवको यो १८औं संस्करण हो । लेकसाइडमा हुने महोत्सव वैशाख १ गतेसम्म तीन दिन चल्नेछ । संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवबारे...