काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले यूएसएड ट्रेड एण्ड कम्पेटिभ्निसको सहकार्यमा पर्यटन व्यवसायीहरुका लागि डिजिटल मार्केटिङ अन्तर्गत सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) तालिम सम्पन्न गरेको छ । नाट्टा कार्यसमिति सदस्य एवम् तालिम संयोज...
काठमाडौँ । बाढीपहिरोका कारण अलपत्र एकसय ६३ विदेशी पर्यटकको उद्धार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्रा...
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ । सभा अर्पण ब्याङ्क्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र करसहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत...
काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थल पुग्ने सडक अबरुद्ध भएपछि लुक्लाका लागि जनकपुर विमानस्थलबाट उडान शुरु गरिएको छ । नेपाल नागरिक उड्डायन प्राधिकरण (क्यान) ले वैकल्पीक व्यवस्थाका लागि केही दिनका लागि जनकपुर–लुक्ला उडान गराउने निर्णय गरेको हो । प...
काठमाडौं । निजी हवाई सेवा कम्पनी सिम्रिक एयरले बाढी पहिरोमा परी बिचल्लिमा परेका २०० भन्दा बढी पीडितहरुको उद्धार गरेको जनाएको छ । गत बिहिवारदेखि शनिबार बेलुकासम्म परेको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा अलपत्र परेका पीडितहरुलाई एयरले तीनवटा हेलिकप्टर प्रयोग गरे...
काठमाडौं । दशैं आउन अब दुई दिन मात्र बाँकी छ । दशैं तिहारमा देश विदेश घुम्ने चलन पछिल्ला बर्षहरुमा बढेर गएको छ । यो बर्ष पनि त्यो क्रम पक्कै जारी रहने छ । दशैंमा कतै घुम्ने जाने योजना बनाउनेहरुको लागि नेपालका विभिन्न ट्राभल कम्पनीहरुले विशेष प्याकेज ल्याएका छन् ।&nbs...
काठमाडौं । अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङ्जुम शेर्पा शिशपाङ्मा हिमालको आरोहण शिशपाङ्मा हिमालको आधार शिविर पगेकी छन् । चीनमा रहेको शिशपाङ्मा हिमालको सफलतापूर्वक आरोहणसँगै उनी विश्वका आठ हजार भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो महिला बन्ने छिन् । उनले...
काठमाडौँ । संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् । सडक अव...
रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्ट...
काठमाडौँ । आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्व...
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले २४ सै घण्टा खुला रहने गरी क्राइसिस सेल सक्रिय गराएको छ । पछिल्लो समय भारी वर्षाका कारण अवरुद्ध भएका पर्यटकलाई सहयोग गर्न २४ सै घण्टा क्राइसिस सेल सक्रिय गराएको बोर्डले जनाएको छ। मनसुन घट्न थालेपछि र परिस्थितिमा सुधार ह...
काठमाडौं । भारतका अनुभवी पर्वतारोही अर्जुन वाजपेई शिशापाङ्मा आरोहण गर्ने भएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनमा रहेको शिशापाङ्मा हिमाल आरोहणका लागि सोमबार त्यसतर्फ जान लागेको जानकारी दिए । शिशापाङ्मा हिमाल विश्वको चौधौ अग्लो हि...
काठमाडौं । पर्यटन विभागले मनास्लु र सोलुखुम्बु क्षेत्रमा उद्धारको पर्खाइमा रहेका पर्यटकहरुको हवाई उद्धारको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर फ्लाइट अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ । आइतबार विभागका महानिर्देशक डा. नार...
काठमाडौं । लाभांश वितरणको प्रस्तावसहित माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज (असोज १४ गते) बस्दैछ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितर...
अर्जुन राई काठमाडौं । नेपालको पर्यटनको मुख्य हिस्सा पर्वतीय पर्यटनले ओगटेको छ। वार्षिक करिव १२ लाखको संख्यामा नेपाल भित्रिने पर्यटकहरु मध्ये उल्लेख्य संख्यामा पर्वतीय पर्यटनसँग सम्बन्धित रहेका छन्। पर्वतीय पर्यटनमा पनि सबै भन्दा धेरै दुई वटा क्रियाकलापस् ट्रेकिङ्ग र पर्वतारोह...
काठमाडौं । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचन...
पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्...
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्र...
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको छ । विद्युत् बिहा...
काठमाडौं । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ । विगत दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्...
काठमाडौं । खराब मौसमका कारण शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले आज साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ...
काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको नेपालीहरुको महा चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गरी मात्र रु. १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई...
काठमाडौं । चीनको गुइझोउ प्रान्तको शिङ्गई शहरमा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन र बाहिरी खेलकुद सम्मेलन (इन्टरनेशनल माउन्टेन टुरिजम एण्ड आउटडोर स्पोटस कन्फरन्स)मा नेपालको अन्नपूर्ण–१ लाई ‘वर्ल्ड फेमस टुरिजम माउन्टेन’को रुपमा छनौट गरी मान्यता प्रदान गरि...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने बताउँद...
काठमाडौं । उपभोग्य वस्तु खाना तथा पेय पदार्थको मूल्यमा एकरुपता ल्याउन होटल व्यवसायीहरु तयार भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत असोज ७ गते बजार अनुगमनका क्रममा काठमाडौंका १७ वटा होटलमा छापा हान्दै एउटा होटललाई ३ लाख रुपयाँ जरिवाना तिराए...