Advertisement

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।  मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनक...

काठमाडौँ । कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा...

काठमाडौँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो ।  मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्द...

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत बुधबार पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा अलआउट भएको हो । पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २–२ विकेट ल...

काठमाडौं । एशिया कपअन्तर्गत बुधबार भएको पहिलो दिनको खेलमा पाकिस्तानले नेपाललाई ३४३ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।  कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले नेपाललाई विशाल लक्ष्य दिएको हो । मुल्तान क्रिकेट स्टेडियममा ब्याटिङ रोजेको ...

काठमाडौँ । एशिया कपअन्तर्गत आज जारी नेपाल–पाकिस्तानबीचको खेलमा नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ ।  नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई ५ रनमा आउट गर्न सफल भएका हुन् । यससँगै पाकिस्...

काठमाडौं । एसिया कपमा नेपालले चौथो सफलता हात पारेको छ । पाकिस्तानका मिडल अडर ब्याट्सम्यान सलमान अलिलाई लामिछानेले आउट गरेका हुन् ।  योसँगै पाकिस्तानको चौथो विकेट गुमाएको छ।  नेपाली बलरहरु पाकिस्तानको ब्याट्सम्यान माथी हाबी भैरहेका छन् । सलमान १४ बलमा...

काठमाडौं । एसिया कपमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दिप लामिछानेको बलमा रनआउट हुँदै पाकिस्तानले तेस्रो विकेट गुमाएको हो । पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले ५० बलमा ४४ रन बनाउँदै आउट भएको हुन् । रिजवानलाई आउट गर्न दिपेन्द्र सिहं ऐरीले सिधैं बल...

काठमाडौं । एसिया कपमा क्रिकेट प्रतितोगिताको आज जारी खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

काठमाडौं । डिस होमले एशिया कप क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।  विभिन्न मलहरुमा फुल एचडी क्वालिटीमा उक्त क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रशारण गरिन लागेको डिस होमले जनाएको छ ।  उक्त प्रतियोगिता आज दिउँसो सवा ३ बजेबाट हुँदैछ । नेपालले ...

काठमाडौं । एशिया कपमा लागि नेपाल पहिला पटक आजबाट खेल्दैछ । पाकिस्तानमा हुन लागेको खेलको प्रतियोगिताको पहिलो दिनको खेल नै नेपाल र आयोजक पाकिस्तानबीच हुँदैछ ।  तीन दशक लामो क्रिकेट यात्रामा उत्साहजनक प्रगति हासिल गर्दै राजनीतिबाट निराश भएका नेपाली जनतालाई...

काठमाडौं । आयोजक राजर्षी गुरुकुल र काठमाडौं वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्गी गुरुकुल ब्वाइजतर्फ र काठमाडौं वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो । सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्व...

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ ।  नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा व...

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो ।  ...

काठमाडौं। महिला विश्वकपको उपाधि स्पेनले जितेको छ। अष्ट्रेलियाको सिड्नी स्टेडियममा भएको खेलमा स्पेनले इंल्याण्डलाई १-० गोल अन्तरले हराएको हो । खेलको २९ औं मिनेटमा स्पेनकी खेलाडी कार्मोनाले सुरुवाति अग्रता दिलाएकी थिइन। तर खेलको दोस्रो हापमा स्पेनले पेनाल्टी  पा...

काठमाडौं। अर्जेन्टाइन फुटलब स्टार लियोनल मेसी आठौं पटक बालोन ‘डी’अर उपाधि नजिक पुगेका छन्। सन् २०२२/२३ मा उत्कृष्ट फुटबल खेलेपछि मेसी उपधि नजिक पुगेका हुन्। फ्रान्सको म्यागेजिन ‘फ्रेन्च फुटबल’ले सन् १९५६ देखी प्रदान गर्दै आइरहेको अवार्डको प्रम...

काठमाडौं । नेपालमा पहिलो पटक ब्याडमिन्टन एशियाको आयोजनाको रूपमा ब्याडमिन्टन एशिया (साउथ एशिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।  ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवद्र्धन र प्रतिष्पर्धा गर्ने उद्देश्यअनुरूप एशिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजन...

काठमाडौं । नेपाल आरोहण खेल संघ (नेपाल क्लाईम्बिङ स्पोर्ट एसोसिएसन)को छैटौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।  शनिबार सम्पन्न अधिवेशनबाट हरिप्रसाद धरेलको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति रमेश पौडेल वरिष्ठ उपाध्यक्ष, सुनारबहादुर ...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल रिच नेपालद्धारा शनिबार आयोजित ‘इन्टर स्कुल ए–लेभल÷आईबीडीपी फुटसल टुर्नामेन्ट’मा युलेन्स स्कुल प्रथम भएको छ भने काष्ठमण्डप एकेडेमी दोस्रो भएको छ ।  नकआउटका आधारमा खेलाइएको फुटसल खेलम...

काठमाडौं । ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हाँसिल गरेका छन् । गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पिया...

काठमाडौं । नेपालमा पम्प ट्रयाक रेसको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक भेलोसिटी पम्प फेस्ट आयोजना हुने  भएको छ । यो महोत्सव शनिवार हुने जनाइएको छ ।  स्विचब्याक नेपाल र हिमाल सिङ्गल ट्रयाकको संयुक्त आयोजनामा एकदिने भेलोसिटि पम्प फेस्ट हुन लागेको हो । पेडल...

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पेलाई खरिद गर्न साउदी अरबको एक फुटबल क्लबले महँगो पारिश्रमिकको प्रस्ताव गरेको छ । साउदी क्लब अल हिलालले एम्बाप्पेलाई खरिद गर्न ७ सय मिलियन युरो अर्थात १ खर्ब ११ अर्ब रुपियाँ पारिश्रमिक प्रस्ताव गरेको हो । अल हिलालाले एम्...

काठमाडौं । व्यवसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ । बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरियो ।  भण्डारी इजरायलको क्लव हापोएल रानानाबाट युरोपम...

काठमाडौं । युनिलिभर नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ ।   युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्...

काठमाडौं । नेपाल स्कि संघको पाँचौं साधारणसभा सम्पन्न भएको छ । आज (आइतबार) सम्पन्न संघको पाँचौं बार्षिक साधारणसभाले जीवनराम श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।  संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई ...