Advertisement

काठमाडौंः आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको उपविजेता बनेको नेपाली टोलीले एशिया कप क्रिकेट खेल्न पाउने भएको छ । सन् २०१६ को अन्त्यितिर थाइल्याण्डमा हुने यस खेलमा नेपाल र थाइल्याण्डले पनि खेल्न पाउने भएका हुन ।  एसियाका चार टेष्ट टोलीसँगै खेल्न लागेको न...

काठमाडौंः इन्डोनेसियाको जकार्तामा भएको छैटौं तफिसा वल्र्ड स्पोर्ट्स फर अल गेम्सअन्तर्गत भएको दोस्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०–९० केजी तौलसमूहमा नेपालका मुकेशकुमार ठाकुरले रजतपदक जितेका छन् । यही असोज २० देखि २६ गतेसम्म भएको उक्त च्याम्पियनसिपमा म...

हङकङ। महिला टी-२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आयोजक हङकङलाई ६ रनले हराएको छ। ७६ रनको लक्ष्य पछ्याएको हङकङलाई १७ ओभर ४ बलमा ६९रनमा अलआउट गर्दै नेपालले दुई अंक जोडेको हो। हङकङविरुद्ध जित हात पार्ने क्रममा नेपालकी करुणा भन्डारीले ३...

हङकङ । महिला विश्वकपको एसिया क्षेत्रको छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हङकङमा जारी छनोटअन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल रोमाञ्चक खेलमा थाइल्यान्डबाट ३ विकेटले पराजित भएको छ। निर्मला शाहीको अर्को उत्कृष्ट इनिङका कारण नेपालले पुरै २० ओभर खे...

हङकङ। महिला विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको पहिलो खेलमा आयोजक हङकङसँग खेल्न उत्रिएको नेपाली टोली ६ विकेटले पराजित भएको छ। आइतबार हङकङको मोङ कोकमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्मला शाहीको सर्वाधिक १८ रनको योगदानमा निर्धारित २० ओभरमा सम्पूर्ण विकेट...

रत्ननगर (चितवन)। दशैँको अवसरमा नारायणगढ लायन्स÷लियो मौलाकालिका खुल्ला शान्ति दौड प्रतियोगिता–२०७३ को उपाधि धादिङका हरि रिमालले जितेका छन् । लायन्स क्लव अफ नारायणगढ र लियो क्लव अफ नारायणगढको संयुक्त आयोजनामा आज बिहान भएको दौडमा ६० जनाभन्दा बढी प्रतिस्पर्धीलाई पछि ...

एजेन्सी। विश्वकप छनौट फुटबलमा ब्राजिल आज बिहान भएको खेलमा बोलिभियालाई ५-० को फराकिलो अन्तरले हराएको छ। शुक्रबार भएको खेलमा पाँच पटकको विजेता ब्राजिलले बालिभियालाई स्तब्द बनाएको हो । ब्राजिलको रियोमा भएको खेलमा घरेलु टोलीले ११ औं मिनेटमा नै नेयमारको गोलबाट...

काठमाडौंः पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।       कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको अन्तिम खेलमा पञ्चकन्याले कलर्सलाई ४० रनले पराजित गर्दै सो उपाधि हात पारेको हो । उपाधिस...

काठमाडौँ। भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपालको थ्रीस्टार क्लबले घरेलु टोली इस्ट बङ्गाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बङ्गालले सिलोङ लाजोङ फु...

काठमाडौंः नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले १०औँ काठमाडौँ म्याराथनको उपाधि जितेका छन् ।  शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः रङ्गशालामै आएर सकिएको दौडअन्तर्गत भूमि पुरुष तथा कान्छी महिलाक...

काठमाडौंः कोका कोला नेपाल, अखिल नेपाल फुटबल संघ (एन्फा) र युवा तथा खेलकुद मन्त्रालयको संयुक्त आयोजना गरेको ‘कोका कोला कप २०७३औं’ संस्करण मंगलबार सम्पन्न भएको छ ।  विद्यालयस्तरीय आधारभूत तहको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको यस कार्यक्रमका बिजेता र सहभागील...

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले आसन्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले ‘फुटबलको नेतृत्वमा फुटबलभित्रकै मान्छे आउनुपर्छ’ भनेर आफूले उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको ...

काठमाडौं । न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सोमबार भएको महिलातर्फको अन्तिम खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले...

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान माथि उक्लिदै १८६औं स्थानमा पुगेको छ । फिफाले बिहीबार जारी गरिएको नयाँ वरियता सुचीमा नेपालको स्थानमा केही सुधार आएको हो ।  दक्षिण एसियाका आठ मुलुकमा नेपाल पाँचौं स्थानमा रहेको छ । यस क्षेत्रमा भारतल...

पोखरा । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले विधि र अनुशासनमा अगाडि बढ्ने हो भने नेपालको खेलले अन्तर्राष्ट्रिय पदक जित्न समस्या नहुने बताएका छन् । नेपाल कराते महासङ्घको आयोजना तथा सितोरियो कराते सङ्घ कास्कीको व्यवस्थापनमा भएको पाँचौँ राष्ट्रिय रेफ्री सेमिनार तथा ...

काठमाडौं । कोकाकोला इण्डोर कर्पोरेट कप २०१६ को विजेता गोर्खा ब्रुअरी हुन सफल भएको छ । भेलोसिटी एरिनामा सेप्टेम्बर आइतबारसम्म भएको चार दिने क्रिकेट प्रतियोगितामा सहभागी १२ टिमा गोर्खा ब्रुअरी विजयी भएको हो ।  सहभागी १२ टिममा सेमीफाइनलमा सिप्रदी ट्रेडिड., कान्तिपुर...

काठमाडौं। नेपालकै क्रिकेट परिषदको विवाद र अन्तरिक समस्याले गर्दा नेपाली क्रिकेटको राष्ट्रिय प्रशिक्षकबाट सन् २०१५ को अन्तिमतिर राजिनामा दिएका पुवुदु दशानायके अन्तत: अमेरिकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् । लगभग तिन वर्षजति नेपाली टोली सम्हालेका उ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेका अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहितको टोली सहभागी थियो । नेपाली क्रिकेट...

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले ब्राजिलमा हालै सम्पन्न रियो ओलम्पिकमा सहभागी पौडी खेलाडी गौरिका सिंहलाई बिहीबार सम्मान गरिन । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा भण्डारीले सिंहलाई सम्मान गरेकी हुन ।  राष्ट्रपति भण्डारीले ओेलम्पिकमा सहभागी खेलाडीमध्...

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा दोस्रो काठमाडौँ उपत्यकाव्यापी उमाविस्तरीय डन्डीबियो प्रतियोगिता मंगलबारदेखि हुँदैछ । प्रतियोगितामा काठमाडौँबाट चार, ललितपुर र भक्तपुरबाट समान ३–३ तथा काभ्रेपलाञ्चोकबाट २ गरी  १२ टोलीको सहभागिता रहने राखेप, खे...

विराटनगर। पूर्वाञ्चलमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद – २०७३ को तयारी तीव्ररुपमा भइरहेको छ । राष्ट्रिय खेलदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाञ्चलमा मङ्सिर– ८ गतेदेखि १५ गतेसम्म जारी रहने सो प्रतियोगितामा अनुमा...

कुमार चौलागाई/काठमाडौं । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी)ले आजीवन प्रतिबन्ध लगाएका पाँच नेपाली खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले सो अपिल खारेज गरेको हो । तत्कालीन कप्ता...

काठमाडौं । आइसिसी विश्वकप छनोट एसिया–२०१६ का लागि आज ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा परिष...

एजेन्सी। सोमबार बिहान ब्राजिलमा सम्पन्न ३१ औं रियो ओलम्पिक २०१६ मा कूल ४६ स्वर्णसहित १ सय २१ पदकसहित अमेरिका पहिलो भएको छ। अमेरिकाले ४६ स्वर्ण, ३७ रतज र ३८ कास्य गरी एक सय २१ पदक जितेको हो। यस्तै चीनलाई पछि पार्दै दोस्रो स्थान ओगटेको बेलायतले २७ स्वर्ण, २३ रजत र...

एजेन्सी। आगामी सन् २०२० मा हुने टोक्यो ओलम्पिकलाई स्वागत गर्दै ब्राजिलमा जारी ३१ औं संस्करणको ग्रिसमा कालिन रियो ओलम्पिक-२०१६ सोमबार भव्यताका साथ सम्पन्न भएको छ। नेपाली समय अनुसार सोमबार बिहान रियो दि जेनेरियोमा भएको विशेष समारोहकाबीच कार्यक्रम समापन भएको हो। क...