Advertisement

काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । उनले ३३ हजार ५५६ मतसहित विजयी भएका हुन् ।  खतिवडाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे । त्यस्तै, जनता समाजवादी पार्टीका...

काठमाडौं । बागलुङ क्षेत्र नम्बर– २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पुनः विजयी हुन सफल भएका हुन् । पौडेलले यसपटक २...

काठमाडौं । बागलुङ– १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । पार्टी कमजोर हुँदै गए पनि सत्तारुढ गठवन्धनमा सामेल भएका कारण उनलाई जित हासिल गर्न सहज भएको हो । केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका छन् ।&n...

काठमाडौं । ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र सेढाँई नियुक्त भएका छन् ।  टानको सीईओ छनौट गर्न गठित पदपूर्ति समितिको सिफारिसमा उनी नियुक्त भएका हुन् । टानको कार्यसमितिले आज बुधबारदेखि लागू हुनेगरी सेढाँ...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । उनले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । खनालका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ९११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका भीमसेनदास...

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । उनले सत्ता गठवन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई हराउँदै चुनाव जित्न सफल भएका हुन् । भट्टराईले २०४ मतको झिनो अन्तरले बुढाक्षेत्रीलाई...

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।  उनले सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई दुई हजार ३४ मतान्तरले हराएर जित हासिल गरेका हु...

–बिपुल पोखरेल–  काठमाडौँ । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने अनुमान निर्वाचनपूर्व नै धेरैले...

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रले पहिलो जित निकालेको छ । सो पार्टीबाट सिन्धुलीमा लेखनाथ दाहाल विजयी भएका छन् ।  सत्तारुढ गठवन्धनबाट विजयी भएका उनले २७ हजार ५१७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले २१ हजार ३५५ मत पाएका छन् ।...

काठमाडौं । मंगलबारदेखि नै रोक्किएको इलाम– १ को मतगणना अझै सुचारु हुन सकेको छैन् । दलहरुलाई जानकारी नदिई कर्मचारीले मतपेटिका खोलेको भन्दै सत्तारुढ गठवन्धन पक्षले विवाद सुरु गरेपछि गणना रोक्किएको हो ।  विवाद समाधानका लागि अहिलेसम्म सबैदलीय बैठकसमेत ...

काठमाडौं । अर्घाखाँचीको जारी मतगणनामा प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायम गरेका छन् ।  उनले आफ्ना प्रतिस्पर्धी सत्ता गठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग दुई हजार ६३ मतले अग्रता कायम गरेका हुन् । रायमाझीले २३ हजार ७२७ मत...

काठमाडौं । दाङ क्षेत्र नम्बर २ को जारी मतगणनामा अग्रता लिँदै आएकी सत्तारुढ गठवन्धनकी रेखा शर्मासँगको मतान्तर खासै घटाउन नसक्दा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेल अझै जोखिममा देखिएका छन् ।    सुरुदेखि नै अग्रता लिँदै आएकी शर्मासँग पोखरेलले मतान्तर केही घ...

काठमाडौं । चितवन–२ को जारी मतगणनामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाटका सभापति रवि लामिछाने मतान्तर निकै फराकिलो बनाउँदै लगेका छन् ।  लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छ हजार २४९ मत पाएक...

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा सत्ताधारी गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् । खसेको कुल ७६ हजार ३५२ मतमध्ये थानीले ३४ हजार ६२५ पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत बीसीले २९ हजार ५५८ मत पाए ।  थान...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका नेता राजेन्द्र केसी पुनः विजयी भएका न् । उनले १४ हजार ४५८ मत पाएका छन् ।  केसीका प्रतिद्वन्द्वी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । यस्तै माओवादीकी अञ्जना विशंखेले पाँच हजार २६२ मत पाइन् ।  ...

काठमाडौं । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारी निर्वाचित भएका छन् । भण्डारी पाँच हजार ४७४ मतान्तरले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।  भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमा...

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा उनले २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् । देउवाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढका...

काठमाडौँ । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईलाई छ हजार ५७ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।  राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३...

काठमाडौं । काठमाडौं २, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु विजयी भएका छन् ।  काठमाडौं– २ मा स्वतन्त्र पार्टीकी सोबिता गौतम, काठमाडौं– ७ मा गणेश पराजुली र काठमाडौं– ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका हुन् ।  गौतमले एमालेक...

काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई तीन हजार ९६२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् । चालिसेले १५ हजार १५८ मत पाए भने राईले ११ हजार १९६ मत प...

काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । राणा यसअघि सिलवालसँगै पराजित भएका थिए ।  राणाले सिलवाललाई चार हजार ६१४ मतान्तरल...

काठमाडौं । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवारले अग्रता लिएका छन् । मतगणना सुरु हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा०) र त्यसपछि नेकपा एमालेका उम्मेदवारले अग्रता लिए पनि पछिल्लो मतपरिणाममा सुवाल अगाडि देखिएका हुन् ।  पछिल्लो ...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेपालका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई भारी मतान्तरले पराजित गरेका हुन् ।  पोखरेल एमालेका अध्यक्ष केपी ओलीको दाइने हातक...

काठमाडौं । चर्चामा रहेका डडेलधुराका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई उनका प्रतिस्पर्धी शेरबहादुर देउवाले झेण्डै दोब्बर मतले पछाडी पारेका छन् ।  सागरले सात हजार ६८७ मत प्राप्त गर्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले १४ हजार ७९६ मत पाएका...

काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य पुनः निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई नौ हजार ६२१ मतले पराजित गरेका हुन् ।  आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले आठ हजार ६१४ मत ल्याएका छन् । आचार्य ...