Advertisement

काठमाडौं । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् ।  शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी घरदैलो कार्यक्रममा उनले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि ...

वेनचाङ (सिन्ह्वा) । चीनले अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्या्उन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ–५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ।      चीनको मानव अन्तरिक्ष एजेन्सीका अनुसार दक्षिणी ...

काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगन थापा आसन्न संसदीय निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । लोकप्रिय स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईंको सामना गरिरहेका गगनले आफ्नो निर्वाचन क्षेत्रमा शनिबार उनलाई बोलाएर कार्यक्रम गरेका हुन् । ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन् ।  शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभामा उनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन् । लिङदेनले...

काठमाडौं । गृहमन्त्री एवम् नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको तर्क गरेका छन् ।  सत्तारुढ गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न न...

काठमाडौं । नायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताएका छन् । शुक्रवार आयोजित एक कार्यक्रममा उनले खेलकुद खेलमा मात्रै सिमित नभई समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताए । हमालले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवद्र्धनमा जोड दि...

काठमाडौं । माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने दावी गरेकी छन् । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा उनले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेण्डा लिएर आएकाले...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) पेण्डुलम पार्टी भएको बताएका छन् । राप्रपाको चुनावी सभामा शुक्रबार उनले अबको केही वर्षमा नेपालमा जम्मा ३ वटा पार्टी मात्रै बाँकी रहने दाबी पनि गरे । मिश्रले मुलरुप...

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छन् ।  शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्र...

काठमाडौं । सानिमा बैंकले शुक्रबार सितापाइलामा नयाँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।  अध्यक्ष पौडेलले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ् सेवा प्रदान गरिने ...

काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएका छन् । आयोगले कानूनको व्यवस्थालाई पूर्णरुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो । आयोगले कानूनको प्रभावकारी...

कास्की । नेपाली कांग्रेसका नेता कार्यकर्ताले आदर्श मान्ने नेता विपी कोइरालाकी नातिनी मनिषा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भोट माग्न मैदानमा उत्रिएकी छन् ।  उनले शुक्रबार कास्कीमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै राप्रपालाई जिताउन आव्हान गरिन् । ...

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हाँसिल गर्ने दाबी गरेका छन् ।  पूर्वमाओवादी नेता तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई लिएर शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरद...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने दावी गरेका छन् ।  शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा...

काठमाडौं । कार्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउन...

काठमाडौं । शेर्पा समुदायकी पहिलो नायिका तथा डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् ।  सगरमाथाको पाँच हजार छ सय मिटर उचाईस्थित कालापत्थरमा जोडी नृत्य...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७९/०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्रगोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्...

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरी रहेका सिप्रदीका च्यानल पार्टनरहरु– आधिकारि...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अव...

काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ ।  त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थ...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेको छन् ।  बिहीवार विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टी कार्यालयमा स्वागत गदै उनले क...

काठमाडौं । विश्व कीर्तिमानको लक्ष्यसहित निस्किएका एकै परिवारका तीन जना दिदीबहिनी एल्ब्रस हिमाल आराहणको लागि रुस प्रस्थान गरेका छन् ।  यसअघि उनीहरुले सगरमाथाको सफल आरोहण गरिसकेका  छन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी निमा जाङ्बुु शेर्पा, ...

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् ।  बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको सबैभन्दा ठ...

मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङ जाँदै गरेका विदेशी पदयात्री । तस्बिरः नवीन लामिछाने/रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेका छन् ।  विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा स...